नयाँ बुलन्द इलाम : सामाजिक अध्ययन विषय शिक्षकहरुका लागि चार दिने निर्वाचन शिक्षा प्रशिक्षण कार्यक्रम इलाममा सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम जिल्ला निर्वाचन कार्यालय इलामले आयोजना गरेको हो । कार्यक्रममा जिल्लाका माध्यमिक विद्यालयहरुमा कार्यरत एक सय २० जना सामाजिक विष...
शिक्षा-स्वास्थ्य
-
-
आगजनीपछि इलाम क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
इलाम : फागुन १८ हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन महेन्द्र रत्न बहुमुखी क्याम्पस ( मरव) इलाममा स्थगित भएको छ । क्याम्पस प्रशासनले शनिवार अपराहन्न सुचना टाँस गरि निर्वाचन स्थगन भएको जानकारी गराएको हो। यसअघि बिहीबार विद्यार्थी संगठनहरुबीच विवाद भएपछि क्याम्पसमा आगजनी भएको थियो। 'यस महेन्द्ररत्न...
-
वर्षो बित्यो आयोजना पूरा भएन
नयाँ बुलन्द इलाम : नौ वर्षअघि ६० लाख रुपैयाँ लागतमा सुरु भएको खानेपानी योजना पूरा नभएपछि जिल्लाको पूर्वी भेग समालवुङका एक सय ७० घरधुरी समस्या भोग्दै आएका छन् । २०६४ सालमा सुरू भएको खानेपानी तथा सरसफाइ योजना अलपत्र भएपछि समालबुङको २, ३ र ४ नम्बर वडाका बासिन्दा खानेपानीको चरम समस्यामा परेका हुन्। करिब सात किलोमिटर टाढाक...
-
मरब क्याम्पसमा पाँच विद्यार्थी संगठन दर्ता
नयाँ बुलन्द इलाम : त्रिभुवन विश्वविद्यालय आवद्ध क्याम्पसहरूमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया आइतबारबाट सुरु भएको छ । मतदाताको सूची देशैभर आइतबार प्रकाशन गर्ने कार्यतालिका भएको भए पनि इलाम क्याम्पसमा यो समाचार तयार पार्दा सम्ममा सूची प्रकाशन गर्न नसकिएको क्याम्पस प्रशासनले जानकारी...
-
दमक क्याम्पसमा तीन विद्यार्थी संगठनले गरे तालाबन्दी
नयाँ बुलन्द झापा : बिभिन्न तीन विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक गर्न माग गर्दै झापाको दमक बहुमुखी क्याम्पस सञ्चालक समिति र निर्वाचन कार्यालयको कार्यकक्षमा आइतबार तालाबन्दी गरेका छन् । त्रिभुवन विश्व विद्यालयले आफूहरुको माग बेवास्ता गर्दै अघि बढेको भन्दै समाजवादी विद्यार्थी फोर...
-
कक्षा ११ मौकाको नतिजा सार्वजनिक
नयाँ बुलन्द भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ४६ हजार १ सय ४३ विद्यार्थी उत्तीर्ण भएको नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । परीक्षामा ५३ हजार ५ सय ७ विद्यार्थी सम्मिलित भएकोमा ८६ दशमलब २४ प्रतिशत उत्तीर्ण भएका छन् । कक्षा ११ मा एक विषय लागेका विद्या...
-
साङ्गरुम्बा माविको अध्यक्षमा अर्जुन तामाङ्ग
जीवन लिम्बू साङ्गरुम्बा : इलामको साङरुम्बास्थित साङरुम्बा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । समितिको अध्यक्षमा अर्जुन तामाङ्ग चयन भएका छन् । सदस्यमा भरतकुमार घिमिरे तथा महिला सदस्य मिनाकुमारी तामाङ्ग र विष्णु वाला राई चयन भएका छन् । त्यस्तै मनोनित सदस्यहरुमा दलबहादुर लिम्बू र पुष्पा तामाङ्ग छनौट...
-
रजत जयन्तीको तयारीमा पेगोडा
नयाँ बुलन्द पथरी : मोरङको पथरीशनिश्चरे-१ मा स्थापित न्यू पेगोडा आवासीय माध्यमिक विद्यालयले रजत जयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी विद्यालयले दिएको छ । निजी विद्यालय बीच भलिबल प्रतियोगिता र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिने जनाइएको छ । भलिबल प्रतिय...
-
समाजवादी विद्यार्थी फोरमको माग : पूर्ण समानुपातिक स्ववियू निर्वाचन
काठमाडौं : संघीय समाजवादी फोरम, नेपालनिकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी फोरम, नेपालले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक प्रणालीबाट हुनुपर्ने मागसहित देशभरका क्याम्पस प्रशासनहरुमा ज्ञापनपत्र बुझाउन सुरु गरेको छ । संगठनको केन्द्रीय कार्यक्रम अन्तर्गत स्ववियु निर्वाचन हुने देशभरका विभिन...
-
स्वास्थ्य बीमा कार्यक्रम : इलाममा प्रभाव न्यून, धेरैलाई जानकारी नै छैन
नमिन ढकाल इलाम : गरुवा बहुमुखी क्याम्पस दानाबारीका क्याम्पस प्रमुख तारानाथ खनाललाई सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबारे राम्रो जानकारी छैन। सरकारले स्वास्थ्य बीमा लागुु गरेको छ भन्ने सामान्य जानकारी भए पनि कति रकम तिर्दा कति मूल्य बराबरको सेवा सुुविधा उपलब्ध हुन्छ, कहाँबाट सेवा पाइन्छ, अनि स्वास्थ्य बीमा गर्दा...






























