• सरस्वति उच्च माविमा लिवि मञ्‍च

    नयाँ बुलन्द  माङसेबुङ : इलामको बाँझोस्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा दिलहाङ सम्बाहाङ्फेको अध्यक्षतामा लिम्बू विद्यार्थी मञ्‍च गठन भएको छ । समितिको उपाध्यक्षमा लाभुन केरुङ, चन्द्रमाया केरुङ, सचिव आशामया फुरुम्बो, सहसचिव बुद्ध तुम्सा, कोषाध्यक्ष चन्द्र साम्बा र सहकोषाध्यक्ष खेसे थेगिम चयन भएका छन । सदस्यहरुमा नुम...

  • अनेरास्ववियुको इलाम नगर अध्यक्षमा गौतम

    नयाँ बुलन्द इलाम : संगठनको जनपरिचालन अन्तर्गत प्रशिक्षण र अवधि पुगेका कमिटीको अध्याविधक गर्ने उदेश्यले अनेरास्ववियु जिल्ला कमिटी इलामले आफ्नो मातहतको कमिटी अध्याविधक गर्ने कार्यलाई तीव्र बनाएको छ । अनेरास्ववियुले विहीबार इलाम नगर सम्मेलन र साखेजुङस्थित नेपालटार मावि कमिटी पुनःगठन सम्पन्न गरेको छ । नगर सम्मेलनबाट अध्यक...

  • ताप्लेजुङ विद्यार्थी सम्पर्क मञ्‍चमा प्रेमदास

    नयाँ बुलन्द इलाम : महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा अध्ययनरत ताप्लेजुङका विद्यार्थीहरुको भेलाले आज प्रेमदास भट्टराईको अध्यक्षतामा १९ सदस्यीय ताप्लेजुङ विद्यार्थी सम्पर्क मञ्च इलामको पुनर्गठन गरेको छ । सम्पर्क मञ्चको उपाध्यक्षमा सम्झना राई, सचिव विभुषण भट्टराई, सहसचिव हेमन मगर, कोषाध्यक्षमा कुमार भट्टराई चयन भएका ...

  • मुक्ति समाजको स्थापना दिवसमा रक्तदान

      याम माबोहाङ लिम्बू इलाम : नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको २८ औं स्थापना दिवसको अवसरमा शनिबार इलाममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी इलाम र सुनचादी व्यवसायी संघ इलामको सहयोग भएको कार्यक्रममा ५५ पुरुष र ५ महिलाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमका लाग...

  • प्रज्ञा सदनमा वादविवाद प्रतियोगिता

    इलाम : सदरमुकास्थित प्रज्ञा सदन अङ्ग्रेजी माध्यामिक विद्यालयमा शुक्रबार अन्तर सदनात्मक वादविवाद प्रतियोगिता सप्पन्न भएको छ । ‘धन भन्दा स्वास्थ्य ठुलो’ भन्ने विषयमा आयोजित प्रतियोगितामा अन्नपूर्ण, गौरीशंकर, कञ्चजङ्घा र धवलागिरी सदनका तर्फबाट आठ जना विद्यार्थीले सहभागीता जनाएका थिए । कार्यक्रममा  कञ्चजङ्घा सदनकि रश्मिना...

  • मंगलबारे क्याम्पस र भानुभक्त माविमा लिम्बू विद्यार्थी मञ्च

    तारावीर लिम्बू मंगलबारे : इलामको देउमाई नगरपालिकास्थित मंगलबारे बहुमुखी क्याम्पस र  भानुभक्त माध्यमिक विद्यालयमा लिम्बू विद्यार्थी मञ्चको इकाइ समितिहरु गठन भएका छन् । शुक्रबार भएको लिम्बू विद्यार्थीहरुको भेलाले  मंगलबारे बहुमुखी क्याम्पसमा मनिसा बेघाको अध्यक्षतामा ११ सदस्यीय क्याम्पस इकाइ गठन भएको हो । समितिका उपाध्यक...

  • भानुभक्त माविमा लिम्बू विद्यार्थी मञ्च

    तारावीर लिम्बू मंगलबारे : इलामको देउमाई नगरपालिकास्थित भानुभक्त माध्यमिक विद्यालयमा लिम्बू विद्यार्थी मञ्चको मावि इकाइ समिति गठन भएको छ । शुक्रबार भएको लिम्बू विद्यार्थीहरुको भेलाले सरोज लोरिन्देनको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको हो । समितिका उपाध्यक्षमा समिप सम्बुहाङ र बिबिस फियाक, सचिव सुनिला योङहाङ, सहसचिव ओ...

  • महेन्द्र रत्न बहुमुखी क्याम्पसमा तोडफोड

    समस्या समाधानमा प्रशासनले चासो नदेखाएको आन्दोलनरत संगठनको आरोप याम माबोहाङ लिम्बू इलाम : विद्यार्थी संगठनहरुबीच विवाद हुँदा इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा बिहीबार तोडफोड भएको छ । तोडफोड हुँदा क्याम्पसको १३ नम्बर हलको पाँच वटा झ्यालको सिसा र ढोकामा सामान्य क्षति भएको क्याम्पस प्रसाशनले जनाएको छ । एमाले निकट अन...

  • पूरा समय दिनै मानदैनन् चिकित्सक

    काठमाडौं : नेपालमा सरकारी कार्यालय कति समय चल्छन् ? बिहान १० देखि साँझ ५ बजेसम्म । स्वास्थ्यचौकी भने दुई बजे नै बन्द भइसक्छन् । अस्पतालमा ओपिडी सेवा पनि यत्ति नै समय चल्छ किन ? कानुनले नै स्वास्थ्य संस्थालाई यस्तो उन्मुक्ति दिएको भने होइन । यो खबर आजको नागरिक दैनिकमा छ । सरकारले ओपिडी पुरा समय खोल्ने वातावरण बनाउन पहल...

  • लिवि मञ्च जीतपुरमा वीरजंग योङ्हाङ

    तारावीर लिम्बू जीतपुर : इलामको जीतपुरस्थित जीतपुर माध्यमिक विद्यालयमा वीरजंग योङ्हाङको अध्यक्षतामा ३३ लिम्बू विद्यार्थी मञ्च मावि इकाइ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा शिशीर लिम्बू, महिला उपाध्यक्ष दीपा लिम्बू, सचिव पवित्रा मरोहाङ, सहसचिव लक्ष्मण लिम्बू र कोषाध्यक्षमा मीना माबो चयन भएका छन् । सदस्यहरुमा रामवीर ज...