• स्ववियु पूर्ण समानुपातिन हुनुपर्छ : लिवि मञ्च

    नयाँ बुलन्द इलाम : लिम्बु विद्याथीहरुको सामाजिक संस्था लिम्बु विद्यार्थी मञ्चले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणाली अनुसार हुनुपर्ने माग गरेको छ । लिम्बु विद्यार्थी मञ्चको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि सोमबार माङसेबुङ घोषणापत्र जारी गर्दै लिवि मञ्चले सो माग गरेको हो ...

  • लिम्बू विद्यार्थी मञ्चको अध्यक्षमा बेघा

    नयाँ बुलन्द इलाम : लिम्बू विद्यार्थी मञ्चको अध्यक्षमा फिपराज बेघा निर्वाचित भएका छन् । इलामको बाँझोस्थित माङसेबुङमा आइतबार सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट बेघा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । महाधिवेशनले बेघाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति निर्वोध निर्वाचित गरेको हो । समितिका बरिस्ठ उ...

  • कक्षा १२ को परिक्षा वैशाख १० गतेदेखि

    नयाँ बुलन्द भक्तपुर : कक्षा १२ को परिक्षा आगामी वैशाख १० गतेदेखि शुरु हुने भएको छ ।  कक्षा १२ को परिक्षा वैशाख २२ गतेसम्म चल्ने राष्ट्रिय परिक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । परिक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार कक्षा ११ को परिक्षा भने वैशाख २४ गतेदेखि शुरु भएर जेठ तीन गतेसम्म चल्नेछ । त्यस...

  • स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

    निर्वाचनलाई मध्यनजर गर्दै मुलुकभरका क्याम्पसहरुमा विद्यार्थी भर्ना रोक काठमाडौ : स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निवार्चन आगामी फागुन १४ गते हुने भनिएको  कार्यतालिका त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको छ । उम्मेद्वारको २८ बर्षे उमेरहदको सीमालाई लिएर बिद्यार्थी संगठनले बिरोध गरिरहेका समय त्रिबिले निर्वाचनको दु...

  • शिक्षकको तलब मासिक रुपमै

    काठमाडौ : चौमासिक रुपमा तलब खाइरहेका देशभरका शिक्षकलाई मासिक रुपमै तलब खुवाउन शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । चौमासिक तलब खुवाउँदा शिक्षकको मनोविज्ञानमा असर पुगेको मात्र नभएर शिक्षण सिकाइमा पनि असर पुगेको भन्दै मन्त्रालयले विभागलाई लिखित रुपमै तलब खुवाउन निर्देशन दिएको हो । शिक्षा नियमावलीमा प्रावधान भएअनुसार म...

  • एसएलसीको सट्टा हुने माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक

    काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा चैत ३ गतेदेखि हुने भएको छ । एसएलसी परीक्षा खारेज भएपछि पहिलोपटक माध्यमिक शिक्षा परीक्षा हुन लागेको हो ।राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत ३ गतेबाट सुरु हुने परीक्षा १४ गते सकिनेछ । यस्तो छ परीक्षा तालिका    अनलाइनखबरबाट...

  • अमरसिंह उच्च माविमा लिवि मञ्च

    नयाँ बुलन्द मोरङ : मोरङको हसन्दहस्थित अमरसिंह उच्च माध्यमिक विद्यालयमा लिम्बु विद्यार्थी मञ्चको तेस्रो शाखा समितिको अधिवेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशनले दिपक नेम्बाङको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । समितिको सचिवमा सुजता नेम्बाङ र कोषाध्यक्षमा मनिषा साँबा छन् । मञ्चका कोषाध्यक्ष फिपराज बेघा, जिल्ला अ...

  • जिल्ला स्तरीय अभिमुखीकरण

    विमल दाहाल इलाम : अनौपचारिक शिक्षा तथा निरन्तर सिकाई कार्यक्रम अन्तरगत जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम बिहीबार इलाममा सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय इलामको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लामा रहेका २५ सामुदायिक केन्द्रका प्रतिनिधि, विद्यालय श्रोत व्यक्ति, विद्यालय निरिक्षक लगायतको सहभागिता रहेको थियो । च...

  • उत्कृष्ठ अवार्ड मनु धमलालाई

    नयाँ बुलन्द इलाम : दौतरी साथी शिक्षकको रुपमा काम गर्ने इलाम जिल्ला भरीकै उत्कृष्ठ घोषणा गर्दै परिवार नियोजन संघ इलामले मनुु धमलालाई पुुरस्कृत गरेको छ । देउमाई नगरपालिका-६ की धमलालाई संघले एक कार्यक्रम गरी पुुरस्कृत गरेको हो । उनलाई संघका निर्देशक विद्याकिशोर सिंहले पुरस्कार प्रदान गरेका थिए । वर्षेनी एक युुवा दौतरी शिक...

  • झापा ‘ब्लड’ बैँकलाई पचास लाखको कम्पोनेन्ट मेसिन सहयोग

    झापा : झापाको विर्तामोडमा निर्माण भएको रक्तसञ्चार सेवा भवनका लागि स्वास्थ्य मन्त्रालयले रु ५० लाख मूल्य बराबरको ‘कम्पोनेन्ट’ मेसिन (रगत वर्गीकरण गर्ने उपकरण) प्रदान गर्ने भएको छ । रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार मन्त्रिस्तरीय निर्णयबाट उक्त उपकरण रक्तसञ्चार सेवालाई प्रदान गर्ने निर्णय भएको र नेपाल र...