एसएलसीको सट्टा हुने माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक

national-examinations-board-neb

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा चैत ३ गतेदेखि हुने भएको छ । एसएलसी परीक्षा खारेज भएपछि पहिलोपटक माध्यमिक शिक्षा परीक्षा हुन लागेको हो ।राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत ३ गतेबाट सुरु हुने परीक्षा १४ गते सकिनेछ ।

यस्तो छ परीक्षा तालिका 

slc-exam-routine-2073

 

अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार