कक्षा १२ को परिक्षा वैशाख १० गतेदेखि

नयाँ बुलन्द

भक्तपुर : कक्षा १२ को परिक्षा आगामी वैशाख १० गतेदेखि शुरु हुने भएको छ ।  कक्षा १२ को परिक्षा वैशाख २२ गतेसम्म चल्ने राष्ट्रिय परिक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।

परिक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार कक्षा ११ को परिक्षा भने वैशाख २४ गतेदेखि शुरु भएर जेठ तीन गतेसम्म चल्नेछ । त्यसअघि नै परिक्षार्थीले  परिक्षाको फारम भरी सक्नुपर्ने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार