मञ्चको पाचौं जिल्ला अधिवेशन 

नयाँ बुलन्द

मोरङ : लिम्बू विद्यार्थी मञ्च शाखा समिति मोरङको पाचौं जिल्ला अधिवेशन शनिबार पथरीमा सम्पन्न भएको छ ।

अधिवेशनले इन्द्र चोङ्बाङको नेतृत्वमा १३ सदस्यीय समिती सर्बसम्मतले निर्बाचित गरेको छ । समितिको उपाध्यक्षदयमा बिनु नेम्बाङ, हेमन पासाक्वा, सचिबमा तुलशा नेम्बाङ, सहसचिवमा नेमिता आङ्बुहाङ र सचिबमा सुम्निमा लिबाङ छ्न् ।

अधिबेशनले मौसम मेन्याङ्बो, बेना थक्लुङ, सबिना आङ्देम्बे, सबिन आङ्देम्बे, प्रकाश् योङ्हाङ, गोपाल साबा सदस्यमा निर्बाचित गरेको छ ।

अधिबेशनमा मन्चका अध्यक्ष फिपराज बेघा, सचिब योबाहाङ तुम्बाहाङ्फे, सदस्य सेमि तुम्बाफो, शेरसिङ वजि, किरात राई विद्यार्थी संघ का मोरङ अध्यक्ष केशव राइलगायतले सम्बोधन गरु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार