• गायक राजेश पायल राई दुर्घटनामा, गायक राईले भने, ‘सेफ छु’

    काठमाडौं : भर्ससटाइल गायक गायक राजेश ‘पायल’ राई सवारी दुर्घटनामा परेर घाइते भएका छन् । गुल्मी महोत्सवमा सहभागी हुन जाने क्रममा उनको गाडी दुवी चौर भन्ने स्थानमा दुर्घटना भएको हो । गायक राई चढेको गाडिलाई पछाडिबाट गाडिले टक्कर दिएको उनले बताए । उनको टाउकोमा सामान्य चोट लागेको र खतरा मुक्त रहेको जानकारी दिए । नयाँपेजसँगको ...

  • मिम्जिफूङ युट्युवमा सार्वजानिक

    जीवन लिम्बू काठमाडौँ : गायक आसराज लिम्बूको पालाम (मिम्जिफूङ) युटुवमा सार्वजानिक भएको छ । गायक समेत रहेका लिम्बू सँगै गायीका मनू नेम्वाङको स्वार रहेको गीतमा गायक लिम्बू स्वमको प्रस्तुती समेत रहेको छ । सुवर्ण नेम्वाङको शब्द रहेको गीतमा यादेन शेर्माको संगीत रहेको छ । गीतको कार्यकारी निर्देशन देउ कृष्ण लिङखा देवानले गरेका ...

  • राम अाङदेम्बेको शब्द संगीतमा मेनुका पौडेलको आवाजमा “वसन्ती ऋतु झैँ” सार्वजनिक

    गीतकार तथा संगीतकार राम अाङदेम्बेको शब्द र संगीतमा नेपाल आइडलकी मेनुका पौडेलको सुमधुर आवाज रहेकाे “वसन्ती ऋतु झैँ” बोलको गीत सार्बजनिक भ्एको छ । सम्भवत नेपाल अाइडलहरूमा सर्वाधिक गित रेकर्ड गराउने गायक/गायिकाहरूमा पर्छिन् मेनुका पाैडेल पनि । सुगम संगीतका पारखीहरूका लागि एउटा मिठाे खुराक बन्न सक्छ “वसन्ती ऋतु झैँ” काेइली...

  • ‘पानी पुरी पसलमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    इलाम : इलामे गीतकार सन्तोष भक्तराजको 'पानीपुरी पसलमा' नामक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । इलाम सदरमुकामस्थित चियाबारी एफएममा आयोजित कार्यक्रममा म्यूजिक भिडियोको बिमोचन गरीयो । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै गीतहरु लेख्दै आएका गीतकार भक्तराजको यो दोस्रो म्यूजिक भिडीयो हो । सुख दुखका साथै पछिल्लो...

  • मनिराज निङलेकुको गजल संग्रह “उजुर” को लोकार्पण

    झापा : भारतीय गोर्खा सैनिकमा सेवारत नयाँ पुस्ताका शक्तिसालि गजल सर्जक मनिराज निङलेकुको गजल संग्रह "उजुर" को लोकार्पण भएको छ । दमकको गंगानगरी गोर्खा डिपाटमेन्टको समिक्षा हलमा कृति अनलाइनले आयोजना गरेको कार्यक्रममा गजलकार असोक बस्नेत र सुन्दर कुरूपले आफ्नो गजल बाचन गरेपछि लोकर्पण कार्यक्रमले औैपचारीकता लिएको थियो । प्रमु...

  • मुकेशको ‘मनोकांक्षा २’ बजारमा

    काठमाडौं : गीतकार मुकेश राईले दोस्रो गीति एल्बम ‘मनोकांक्षा २’ दर्शक/श्रोतामाझ ल्याएका छन् । ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा राष्ट्रिय गानका सर्जक व्याकुल माइलाले यो एल्बमको विमोचन गरे । सुशीला लाबुङ राई प्रस्तुतकर्ता रहेको एल्बमको बजार व्यवस्थापन स्टारलाइट इन्टरटेनमेन्टले गरेको जनाइएको छ । एल्बममा ‘मेरो प्यारो...

  • रंगमञ्‍च शून्य पथ वडा नम्बर ४ देखि सुरू

    नयाँ बुलन्द चुलाचुली : सामाजिक उत्तरदायीत्वका लागि नारा रहेका शून्य पथ सचेतना कार्यक्रमको उदघाटन चुलाचुली रंगमञ्चले गरेको छ । दुई दिन आयोजना गरिने उक्त सीर्जनशिल कार्यक्रमको उदघाटन रंगमञ्चका अध्यक्ष मानहाङ लावती लगायत अतिथिहरूका संयुक्तमा एकै साथ व्यानर पढेर कार्यक्रम सुरू गरेको थियो । चुलाचुली गाउँपालिकाभरी गरिने सामा...

  • तेह्रथुममा प्रथम लालिगुराँस आईडलको अडिसन हुने

    प्रकाश पाक्साँवा तेह्रथुम : 'लालिगुराँस नगरपालिकाको अभियान लोक गित तथा लोक नृत्यको सम्मान' भन्ने मुल नाराका साथ तेह्रथुमको लालिगुराँस नगरपालिकामा प्रथम लालिगुराँस आईडलको अडिसन सुरु हुने भएको छ । नगरपालिकामा रहेका लोक नृत्य तथा गायनमा प्रतिभा रहेका प्रतिभासालीहरुको कलालाई सम्मान तथा प्रोत्साहन गर्ने उदेश्यका साथ आईडलको...

  • बौद्धिक उपन्यास ‘सुवर्णलता’

    काठमाडौं : मालिका केशरीको उपन्यास सुवर्णलता बौद्धिक चेतना भरिएको उपन्यास भन्दै एक कार्यक्रमबीच कृतिको अन्तरसंवाद सम्पन्न भयो । साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको उक्तकार्यक्रमाअमर न्यौपाने, समालोचकडा. राम प्रसाद ज्ञवाली र प्रा. रामलोहनीले कृतिको वारेमा आफ्नो धारणा राखेका थिए । कृतिको वारेमा बोल्दै साहित्यकार न्यौपान...

  • सोनीको नयाँ म्युजिक भिडियो

    काठमाडौं : गायिका सोनी कार्कीको नयाँ गीत ‘जता हेर्छु केवल तिमी–तिमीलाई नै देख्छु’को भिडियो सार्वजनिक भएको छ । फिल्मशालाको निर्माण रहेको यो भिडियो युट्युब च्यानल फिल्मशालाटीभी मार्फत शुक्रबार सार्वजनिक भएको हो । यो गीतमा शब्द गायिकाकै र संगीत रिदम कँडेलको छ । गायनमा प्रमोद प्रसाईंले साथ दिएका छन् । छायांकनसहित भिडियो नि...