परिवार पालेन खेत बारि ले पनि
बिश्राम लियाे जिम्मेवारी ले पनि
छाेरा सुख खाेज्न परदेश लाग्याे
बिस्तारै घर छाेडिन बुहारि ले पनि
छारिलाई खुकुरी लिएर स्कुल पठाए
केही गर्ने सक्दैन बलत्कारि ले पनि
समाज कस्तो बनाउने जिम्म तिम्रो
बिचार गर्ने पर्छ अब नारि ले पनि
याे देश बदल्ने साहसमा जुट्नु छ
अठाेट गर्नुपर्छ वारि पारि ले पनि