• चलचित्र ‘सायाबुङ’ को काठमाडौंमा विशेष प्रदर्शन हुने

    काठमाडौं : किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ' (शीरफुल) को विशेष प्रदर्शन हुने भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्यालय कोटेश्वरस्थित सुम्नीमा हलमा भदौ ३० गते ‘सायाबुङ' को विशेष प्रदर्शन हुने निर्माण पक्षले सोमबार पत्रकार सम्मेलन गरि जानकारी गएका छन् । द पाल्म ग्रुप प्रा. लि. को ब्यानरमा निर्माण गरिए...

  • मिस टिन कलेज र कलेज हेन्डसमको ट्यालेन्ट सो सम्पन्‍न

    काठमाडौ : सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको आन्तरीक प्रतिभा आज एक कार्यक्रम विच समपर्र्न भएको छ । उक्त कार्यक्रममा २० जना मिस टिन कलेजका प्रतियोगी र १४ जना कलेज हेन्डसममा सहभागी प्रतियोगीहरुले आ–आफ्नो प्रतिभाहरु विभिन्न नेपाली ग...

  • बगैँचा गजल :  एक दर्जन बढि साहित्य

    इलाम : विभिन्न जिल्लाबाट आएका साहित्यीक श्रष्ठाहरुले इलाम सदरमुकाममा शुक्रबार विभिन्न रसका साहित्य सुनाए । कसैले हाँस्य, ब्यंग त कसैले माया प्रेममा आधारित भएर साहित्य प्रस्तुत गरे । बगैँचा रेष्टुरेन्टमा कार्यक्रम भएकाले ‘बगैँचा गजल’ नाम दिइएको थियो । कार्यक्रममा १४ जना साहित्यकारहरुलाई सृजना सुनाउने अवसर मिल्यो । इला...

  • चलचित्र पुरानो बुलेट पोष्ट प्रोडक्सनमा

    काठमाडौं : नेपाली कथानक चलचित्र पुरानो बुलेट हाल पोष्ट प्रोडक्सनको क्रममा रहेको छ । चलचित्र सम्पादनमा अर्जुन जिसी र सन्देस साह खटिएका छन् । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि. को व्यानरमा निर्माण भइरहेको उक्त चलचित्र गत असार १६ गतेदेखि साउन २४ गतेसम्म छायांकन गरिएको थियो । कालिकास्थानमा अवस्थित फिल्म मोसन नेपालमा सम्पादनको...

  • गजल

    घुम्न आउँनु परिवार भुलिएझैँ लाग्छ इलाम सौर्न्दर्य शिखर जस्तै चुलिएझैँ लाग्छ इलाम !   बादलको घुम्टो ओढ्नु पहिचान हो चिनाउने चियाबारी पुग्दा सबै खुलिए झैँ लाग्छ इलाम !   संसारमा अरुपनि छन् घुम्नलाईत सुन्दर ठाँउ हरित नगर त्यसैबिच फुलिएझैँ लाग्छ इलाम !   श्रीअन्तु, कन्याम अनि स...

  • तिजमा भड्किला कार्यक्रम नगर्न प्रशासनको अपिल

    चितवन : नजिकिदै गरेको नारीहरुको महान् चाड हरितालिका तीजलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले भड्किला कार्यक्रमको आयोजना नगर्न सबैलाइ आग्रह गरेको छ । प्रशासनले विज्ञप्ती जारी गर्दै आफ्नो परम्परा, रिति रिवाजलाई निरन्तरता दिने बाहेक अन्य कुनै पनि खालका तीजसंग सम्बन्धित खर्चिला तथा भड्किला कार्यक्रम संचालन नग...

  • भगिराजले ल्याए ‘लिम्बू जातिको इतिहास’

    ललितपुर : अन्वेषक भगिराज इङनामद्वारा लिखित ‘लिम्बू जातिको इतिहास’ पुस्तक सार्वजनिक गरिएको छ । पूर्वप्रमुख जिल्ला अधिकारीसमेत रहेका इङनामको उक्त पुस्तक किरात याक्थुम चुम्लुङको ३०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले विमोचन गरे । ललितपुरस्थित चुम्लुङ भवनमा आयोजित कार्य...

  • मनु मञ्जिलको कवितामा मन्त्रमुग्ध बने इलामेहरु

    इलाम : उनी कविता जीवनको रङले लेख्छिन् उनी अक्षर जान्दिनन् तर सुन्दर कविताहरू लेख्छिन् । सबेरै अँध्यारालाई घरबाट खेदिसक्छिन घामले मझेरी र आँगन पोतिसक्छिन अँगेनामा न्यानो पोखिसक्छिन बिहानै घरभरि बिहान छिरिसक्छ पूजाकोठामा बलेको धूप आशीर्वादको महक बोकेर चोटाकोठा पुगिसक्छ म ब्यूँझदा उनी घरभरि जीवन लेखिसक्छिन् । ...

  • जितपुरको नवमीमा भव्य रोपाईं जात्रा

    जीतपुर : इलामको देउमाई नगरपालिका ९ जितपुर नवमी बजारमा गाइजात्राको अवसरमा रोपाइ जात्रा भव्यताका साथ सम्पन्न भएको छ । विगत ११ वर्षदेखि मनाइदै आएको रोपाइ जात्राले यो वर्ष पनि निरन्तरता पाएको हो । जितपुर माद्यामिक विद्यालयले आयोजना गरेको रोपाइ जात्रामा आकर्षणको रुप मा मुङ्रे, बाउसे, जोगी, ज्योतिस र महिलाको पहिरन ललाए...

  • दानाबारीमा धुमधामका साथ रोपाईंजात्रा

    दानाबारी : दक्षिणी इलामको माई नगरपालिकास्थित दानाबारिमा शुक्रबार रापाईं जात्रा धुमधामका साथ मनाइएको छ छ । नेवार समुदायको परम्परागत रोपाइजात्रा स्थानीय नेवा देय दवु माई नगर समितिको आयोजनामा समपन्न भएको थियो । जात्रामा ५० बढी सहभागिहरु थिए । माई नगरपालिका १ बाट सुरु हुँदै माई नगरपालिका २ सितली बजार र माई नगरपालिका ४ ...