दानाबारी : दक्षिणी इलामको माई नगरपालिकास्थित दानाबारिमा शुक्रबार रापाईं जात्रा धुमधामका साथ मनाइएको छ छ ।
नेवार समुदायको परम्परागत रोपाइजात्रा स्थानीय नेवा देय दवु माई नगर समितिको आयोजनामा समपन्न भएको थियो । जात्रामा ५० बढी सहभागिहरु थिए ।
माई नगरपालिका १ बाट सुरु हुँदै माई नगरपालिका २ सितली बजार र माई नगरपालिका ४ शुकरबारे बजारमा पुगेर सम्पन्न भएको थियो ।