• बाबा चहिन्न नाइस टुक्रे फेमेली !!(कविता)

    बाबा चहिन्न नाइस टुक्रे फेमेली !! शीर्षक राखिन्छ ‘मेरो सानो खुसी परिवार’ अनि, फोटो अपलोड हुन्छ । छोरा, छोरी, श्रीमान्, श्रीमतीको लाइक आउँछन् । कमेन्ट आउँछ – ‘सुन्दर परिवार, जोडी त यस्तो होस्’ आदि आदि प्रति उत्तरमा ‘धन्यवाद, थ्याङ्क्यू’ छोरोले बाबुको फेसबुक तन्कदै हेर्छ र छक्क पर्छ । सामु आउँछ र भन्छ–‘बा...

  • गायिका फिबी परियारको “बिर्सन गाह्रो छ” बजारमा (भिडियो)

    काठमाडौं : गायिका फिबी परियारको “बिर्सन गाह्रो छ्” बोलको गीत बजारमा आएको छ । काठमाण्डौमा एक पत्रकार सम्मेलनबिच उक्त गीत सार्वजानिक गरेको हो । “मेरो यो पहिलो प्रयास हो, मलाई लाग्छ यो गीतलाई सबै जनाले माया गर्नुहुनेछ” गायिका परियारले भनिन् । गीतमा गीतकार सुशिल दाहालको शब्द,चर्चित सङ्गितकार राजु सिंहको सङ्गित र गायिका फि...

  • गायक विजय मुकारुङ राई तथा धिरेन्द्र चेम्जोङको पहिलो म्यूजिक भिडियो बजारमा

    इलाम : गायक विजय मुकारुङ राई तथा धिरेन्द्र चेम्जोङको पहिलो म्यूजिक भिडियो आज इलाममा विमोचन भएको छ । राईको सयौ तारा सग भिख मागेर साथै चेम्जोङको फालेलुङ मुनी च्याङथापु बजार नामक गीत एक साथ विमोचन गरिएको हो । राईको गीत सयौ तारामा रमेश सुनुवारले सगीत गरेका थिए भने गीतको रचना वालकृष्ण गौतमले गरेका छन । राईको गीतको म्युज...

  • ‘इन्काउन्टर’ को ‘बारूली बारूली’ सार्वजनिक

    काठमाडौं : नेपाली कथानक चलचित्र ‘इन्काउन्टर’को गीत ‘बारूली बारूली’ सार्वजनिक गरिएको छ । काठमाडौंको अनामनगरस्थित पाना क्याफेमा बिहीबार आयोजित समारोहमा आइटम गीत बारूली बारूली सार्वजनिक गरिएको हो । गीत ओएसआर डिजिटलबाट वल्र्डवाइड रिलिज गरिएको छ । समारोहमा प्रमुख अतिथि अग्रज पत्रकार ऋषि धमलाले औपचारिक रूपमा गीत रिलिज गर...

  • स्वर्ण महोत्सव : रचना वाचन तथा अन्तर मावि एकल नृत्य प्रतियोगिता

    चुलाचुली : इलामको चुलाचुली गाउँपालिका २ स्थित जनता माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको दोस्रो दिन  स्वर्ण रचना वाचन तथा अन्तर मावि एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रम नेपाल  प्रज्ञा परिषद सदस्य डास् देवि  नेपालको प्रमुख अतिथ्यतामा सिर्जना वाचन र अन्तर मावि नृत्य प्रतियोगिता  भव्यरूपमा सम्पन्न भएको थियो...

  • जेलबाट रेशम चौधरीको कथा ‘ओइ बाउ, खोइ मेरो साइकल ?’

    छ महिनादेखि प्राय: हप्तामै दुई तीनपटक मेरो मोबाइलमा घरबाट फोनमा घण्टी बज्छ । मैले फोन उठाउन नपाई छोराको एकतमास बालसुलभले भरिएको च्याट्ठिएको एकोहोरो बोली सुनिन्छ – ए बाउ, खोइ मेरो साइकल ? खोइ, खोइ, खोइ ? उ तारन्तार मोबाइलमा बोलिरहन्छ । एकदिन संयोग पनि यस्तै पर्‍यो । मैले फोन गर्दा छोरा साइकल चलाइरहेको रहेछ । मैले फोन...

  • जेलबाट रेशम चौधरीको कविता ‘आभू तिम्रो जन्मदिनमा’

    तिमी आएपछि संसार उज्यालो भयो रात बिलायर गयो सूर्य उडाएर आयो बिस्तारै किरणहरु पुञ्जभै फक्रिदै जाादा आकाश मात्रै खुलेन, चरा चुरुङ्गीको चिरविराहटले जग गुञ्जायमान भएर आयो हामी मुस्कुरियौँ तिम्रो बालसुलभ रुवाइमा कोख साटासाट गर्दै काखमा तिमी खिलेको क्षण स्वप्न स्वप्न झैँ रहेन स्वर्गानुभूतिको रस्स्वादनमा हामीले भ...

  • गजल

    पिरतीको फुलको वास्ना हर-हर  हुनुपर्छ ।। माया गर्ने मान्छे प्रत्येक  घर-घर हुनुपर्छ ।। जब बुझ्छ एक मनको कुरा अर्को मनले.. आकशबाट चिसो पानी झर-झर हुनुपर्छ ।। सुन्छु हल्ला धोका पाउँदा मुटु चिरिन्छ रे.. भए त्यस्तो त मेरो मुटु चर-चर हुनुपर्छ ।। भन्छ्न मलाई एतान्तमा रुन्छ्स सधै भरी.. सधै रुने भए मेरा...

  • कवि सुन्दर कुरुपको ‘पृथ्वीको आविष्कार’ को विमर्श

    इलाम : चर्चित कवि सुन्दर कुरुपको कविता संग्रह ‘पृथ्वीको आविष्कार’ माथि शनिबार विमर्श गरिएको छ । सदरमुकामस्थिम जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा कुरुपको कृतिमा समेटिएको विषयवस्तुको चर्चा गरिएको थियो । इलाम साहित्य समाजको आयोजनामा भएको कार्यक्रमका वक्ताहरुले ‘पृथ्वीको आविष्कार’ मा स्थानीय स्वाद र सहअस्ति...

  • BECAUSE IT BLOCK THE DREAM (POEM)

    In the morning the sun shine. After it shead in the west. Why you hold the world? I can't understood the matter! If you were my true lover. Come with in a dream. I feel inside me you play a drama .that's a true. I thought u can alive Without me in this world. Don't ask how painful Inside me heart....