• शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवलासग अन्र्तक्रिया

    गोबिन्द पौडेल  रोङ : शैक्षिक क्षेत्रमा रहेको समस्याहरुलाइ स्थानिय तहबाट निराकण गरि गुणस्तरीय बनाउन सकिन्छ भनेर सरोकारवलाहरु सगको एक दिने शैक्षिक अन्र्तक्रिया कार्यक्रम गरिएको छ । रोङ गाउपालिका वडा नं ६ को आयोजनामा वडा कार्यलयमा भएको कार्यक्रममा वडा भित्र रहेको सबै बिद्यालयका शिक्षकहरु , ब्यवस्थापन समितिका पदाधिकारीहर...

  • माइजोगमाईमा सामुदायिक भवन शिलान्यास

    नरेन इलामेली माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा सामुदायिक भवन शिलान्यास गरिएको छ। माइजोगमाई गाउँपालिका १ लप्सीबोटे स्थित शान्तिदीप महिला कृषक समुहको आयोजनामा आयोजित एक कार्यक्रमका बीच एक कोठे सामुदायिक भवन शिलान्यास गरिएको हो। भवन निर्माणका लागि ६ महिना अघि नै स्थानीय स्व. खड्ग बहादुर निरौलाले जग्गा उपलब्...

  • अलैंचीको मूल्यमा सुधार

    फिदिम : पहाडी जिल्लाका किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको अलैंचीको मूल्यमा सुधार देखिएको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतिमन ५ हजार मूल्य बढेको अलैंची व्यापारीको भनाइ छ । पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालका अनुसार जिल्ला सदरमुकाम फिदिममा शुक्रबार प्रतिमन ३० हजारदेखि ३२ हजार रुपैयाँसम्ममा अलैंची क...

  • एक लाख तिस हजार बराबरको सामान बेवारिसे अवस्थामा फेला

    इलाम :  इलामको सूर्योदय नगरपालीका. २ को चारमाई जङ्गलमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको एक लाख तिस हजार बराबरको सामान पशुपतिनगरबाट खटिएको प्रहरीको टोलीले बेवारिसे अवस्थामा फेला पारेको छ । फेला परेका सामानहरूमा सादा कुर्ती साडी १२ पिस, प्रिनटेड सुती साडी १० पिस,सल १ सय ६० पिस,ब्लाउज १ सय ८० पिस,पेन्टि ९५ पिस,प्रिन्...

  • ताप्लेजुङमै अल्लोको कपडा उत्पादन

    ताप्लेजुङ : हिमाली जिल्ला ताप्लेजुङमै अल्लोको कपडा उत्पादन हुन थालेको छ । सदरमुकाम फुङ्लिङस्थित कञ्चनजङ्घा ढाका उद्योगले भर्खरैदेखि अल्लोको कपडा पनि उत्पादन गर्न थालेको हो । पछिल्लो समय अल्लो कपडाप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेपछि यहिँ उत्पादन गर्न थालेको कञ्चनजङ्घा ढाका उद्योगकी सञ्चालक शान्ति मादेन लिम्बूले बताइन...

  • पर्याप्त वर्षा भए सम्भव हुन्छ ‘पानीको जोहो’

    फिदिम : वर्षा सुरु भएपछि सुख्खाग्रस्त क्षेत्र कुम्मायकका स्थानीयवासी पानीको जोहो गर्न थालेका छन् । निरन्तर वर्षा भइदिए हिउँदभरीलाई पुग्ने पानीको जोहो गर्ने उनीहरुको तयारी छ । वर्षायाममा वर्षाका कारण पानीको समस्या केही हदसम्म समाधान हुने भएपनि हिउँदमा पानीको समस्या चरम हुने भएका कारण सुख्खाग्रस्त क्षेत्रका स्थानीय पानीक...

  • नयाँ मुलुकी संहितामा अदालत–प्रहरी नै अलमलमा

    काठमाडौं : एक वर्षअघि संसद्बाट पारित ऐनबारे सरकारले प्रचारप्रसार नगर्दा कार्यान्वयनमा अन्योल देखिएको छ । मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता शुक्रबारदेखि लागू भए पनि पहिलो दिन मुद्दाका सरोकारवाला पक्ष नै अनभिज्ञ देखिए । नयाँ कानुनअनुसार शुक्रबार सुर्खेत जिल्ला प्रहरी कार्यालय र अदालतमा कुनै मुद्दा दर्ता भएनन् । ...

  • म कैदी न १०४०

    म कैदी न. १०४० नाम .......नाम परिबर्तन घर नामीडाडा बर्ष २० को भए म चोरी अभियोगमा जेल परेको मलाई यो आन्धो कानुनले नाम दिएको म एक कुख्यात चोर हु? मैले जिन्दगीमा धेरै दुख गरे मेरो जिन्दगीले सुखको अनुभुति कम मात्रै गरेको छ सानोमा बुवा-आमा बित्नु भयो मेरो यो संसारमा आफ्नो भन्ने एक दिदी थियो म त्यही दिदिको काखमा हुर्किए दिदि...

  • प्रेस स्वतन्त्रता विरोधी प्रावधान तत्काल सच्याउन माग

    काठमाडौं : नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनमा राखिएको प्रेस स्वतन्त्रता प्रतिकूलको प्रावधान तत्काल सच्याउन माग गरेको छ । महासंघको केन्द्रीय कार्यालयमा शुक्रबार भएको छलफलमा अध्यक्ष गोविन्द आचार्यले नयाँ मुलुकी ऐनमा २०० भन्दा बढी प्रावधान प्रेस स्वतन्त्रताविरोधी रहेको भन्दै तत्काल सच्याउन माग गरे । तत्काल नसच्याइए...

  • माछा मार्न गएका लिम्बू खोलामा बेपत्ता

    पाँचथर : माछा मार्न खोलाान गएका पाँचथरको कुम्मायक गाउँपालिका–४ का देविप्रसाद लिम्बू बेपत्ता हुनुभएको छ । फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको बीचबाट बग्ने हेंवा र फेमे खोलामा माछा मार्न गएका लिम्बू दुई दिनयता बेपत्ता हुनुभएको हो । उहाँसँगै माछा मार्न गएका दुईजनाले लिम्बू बेपत्ता भएको परिवारलाई जानकारी गराएका थिए । ...