काठमाडौं : गाउँपालिका राष्ट्रिय महासंघ नेपालले कर प्रणालीमा देखिएको सामान्य कमजोरीलाई संघीयतासँग जोडेर अनावश्यक टिप्पणी नगर्न आग्रह गरेको छ । महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी स्थानीय सरकारले सुरु गरेको कर प्रणालीको सन्दर्भमा केही समययता भइरहेको टीका–टिप्पणी र बहसप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको ...
prakash@nayabulanda
-
-
एउटा गाउँ, जहाँ पहिरो खस्दा स्थानीय खुशी हुन्छन् !
डोटी : हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि…. गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ । गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो । यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दुस्खी हुँदैनन्। बरु अचम्मैस...
-
जनता नै रुष्ट पार्ने याे कस्तो कर नीति !
काठमाडाै : प्रदेश र स्थानीय तहका सरकारहरुले आ–आफ्नै अनुकूलता तथा फाइदा हेरेर कर निर्धारण, वृद्धि र असुली गर्न थालेपछि सर्वसाधारण नागरिक हैरान मात्र बनेका छैनन्, आन्दोलित मनस्थितिमा छन् । संघीय शासन प्रणालीलाई कल्याणकारी राज्यका रुपमा लिने जनताको दृष्टिमा सरकारको यस्तो व्यवहार धोका नै भएको टीका–टिप्पणी पनि सुनिदै छ । त्...
-
काठमाडौंमा रेल गुडाउन बेलायतमा अनुसन्धान
काठमाडौं : काठमाडौं उपत्यकाको अब्यवस्थित यातायात, ट्राफिक जाम, धुलो र धुँवाको दीर्घकालीन समाधान हुन सक्ने ठानिएको प्रस्तावित भूमिगत रेल सेवाबारे बेलायतको एक विश्वविद्यालयका विद्यार्थीहरुले अनुसन्धान गरिरहेका छन् । बेलायतको बारविक विश्वविद्यालयमा स्नाकोत्तर तहमा ‘टनेलिङ एन्ड अन्डरग्राउन्ड स्पेस’ कोर्ष पढिरहेका १३ विद्या...
-
नेपाल ग्यासको ‘नपड्कने’ कम्पोजिट सिलिन्डर बजारमा
काठमाडौं : नेपाल ग्यासले ‘नपड्कने’ कम्पोजिट सिलिन्डर बजारमा ल्याएको छ । नेपालको सबैभन्दा पूरानो ग्यास उद्योग नेपाल ग्यासले एलपी ग्यास कम्पोजिट सिलिन्डर बजारमा ल्याएको हो । राजधानीमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सिलिन्डरको बजार प्रवेश गराएका हुन् । यो आगोले पनि विस्फोट नहुने पूर...
-
सडकमै हटिया यातायातका साधन लाइ सास्ती
गोबिन्द पौडेल हर्कटे : सुयोदय नगरपालिकाले नागरिकहरुलाइ सहज बनाउन मेची राजमार्गमा सडक फराकिलो बनाउने अभियान संचालन गरेर गतिलो कामको शुरुआत गरेको भएपनि सडक क्षेत्रमानै लाग्दै आएको हटिया ब्यवस्थापन गर्न नसक्दा उक्त सडकमा गुड्ने सवारी साधनलाइ भने सास्ती भएको छ । सुयोदय नगरपालिका र रोङ गाउपालिकाको सिमानामा लाग्ने हर्कटे ब...
-
चार शिक्षक सम्मानित
रोङ : इलामको रोङ गाउपालिका शिक्षा शाखाले गाउपालिका भरीको उत्कृष्ठ शिक्षकहरु मध्ये ४ जना लाई सम्मान तथा पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुने हरुमा शान्ति निकेतन माबि रोङ ३ का चन्द्रकान्त आचार्य, मोतीराम माबि रोङ ६ का कुमार मगर, देबीगञ्ज आबि रोङ १ बमसन्त कुमार कटुवाल र शंकर आधारभूत बिद्यालय रोङ ३ का हरीबहादुर भूजेल रहेक...
-
मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् नत्र परिएला कारबाहीमा
काठमाडौं : तपाईं मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? तपाईंको मोटरसाइकलको आवाज कत्रो छ ? ख्याल गर्नुहोस् नत्र परिएला कारबाहीमा । ठूलो आवाज निक्लने बाइक चलाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौं उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ । अब त्यस्तो मोटर...
-
त्रिविको लापरबाहीः ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल !
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर, अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रि...
-
हिलो र खाल्टाखुल्टीका कारण अवरुद्ध
जाजरकोट : खलङ्गा–पाँचकाटिया सडक वर्षातसँगै खसेको पहिरो, हिलो र खाल्टाखुल्टीका कारण अवरुद्ध भएको छ । दुई महिनादेखि यातायात अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भएको छ भने जाजरकोट भएर डोल्पा र रुकुम जाने यात्रु तथा व्यापारीले समेत निकै कठिनाइ व्यहोर्नु परेको छ । सडक विभाग, भेरी नगरपालिका...






























