रसुवा : वर्षाका कारणले राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् । एकता व्यापार सङ्घ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाका अनुसार तीज पर्वका लागि चीनबाट मगाइएको सौन्दर्यका सामग्रीबीच बाटोमा रोकिएको हो । काठमाडौं महाबौद्ध बिक्...
prakash@nayabulanda
-
-
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, एलपी ग्यासको मूल्य यथावत
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । गएराति १२ बजेदेखि लागू हुने गरी नियमले पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ भएको छ । हवाई इन्धनमा समे...
-
प्रदेशसभा सञ्चालन गर्न अनुभवी कर्मचारीको अभाव
काठमाडौँ : सङ्घीय संसद सचिवालयमा कार्यरत एकजना सहसचिवसहित १४ जना उपसचिवले संसद सेवा परिवर्तन गरी निजामती सेवामा जान सचिवालयमा निवेदन दिएका छन् । संसदीय प्रक्रिया र अनुभवले खारिएका ती कर्मचारीलाई दुई÷दुई जनाको दरले सातवटै प्रदेशसभा सचिवालयमा पठाउन पाए कति राम्रो हुन्थ्यो होला ? प्रदेशसभाहरु थप व्यवस्थित रुपमा सञ्चाल...
-
कहिले आउछ सिहदरवार गाउँमा ?
गोबिन्द पौडेल रोङ : संघिय शाससनमा बिकेन्द्रिकरणको सिद्धान्तअनुसार सिहदरवार गाउमानै आउछ भनेर बसेका नागरिकहरु यति खेर आएर घरको न घाटको बनेका छन् । केही सिमित कार्यलयहरु सदरमुकाममा रहेर नागरिकहरुको सरोकारका सबै जिल्ला स्तरिय कार्यलयहरुले गर्ने कामहरु स्थानिय तहमानै हुन्छ भो बुझेका नागरिकहरुको काम यतिखेर न त स्थानिय निका...
-
चितवन र मकवानपुरमा डिडिसिले दुधको मुल्य बढायो, देशभर मूल्य समायोजन गरिने
इलाम : दुग्ध बिकास संस्था (डिडिसि) ले चितवन र मकवानपुरमा मात्र दुधको मूल्य बढाएपछि इलामका दुग्ध किसानहरु रुष्ट भएका छन् । अतिरीक्त मूल्य भनेर संस्थानले गोप्य रुपमा दुईवटा जिल्लामा मात्र दुधको मूल्य बृद्धि गरीँदा इलाम सहित अन्य देशभरका लाखौं कृषकहरु ठगिएको दुग्ध उत्पादक सहकारी संघ इलामका अध्यक्ष हेम कटटेलले बताए । ‘संस्...
-
कर्मचारी आवश्यकता || कर्मचारी आवश्यकता ||||| कर्मचारी आवश्यकता ||||
इलाम नगरपालिका—७ चोकबजारमा अवस्थित एपेक्स कलेजलाई १ जना महिला रिसेप्सनिष्ट कर्मचारी आवश्यकता भएको हुँदा निम्न योग्यता पुगेका व्यक्तिहरुले तु सम्पर्क राख्नुहोला । आवश्यक योग्यता ः +2 पास भएको Computer सम्बन्धि Basic Knowledge भएको हुनुपर्ने छ । (नोटः— तलव आपसि समझदारीमा कायम गरिनेछ ) सम्पर्क ०२७—५२१९५६,९८१६९३६५३६,९८६१७४...
-
मलेसियाबाट छोराको शव चाँडो नेपाल ल्याईदिन आग्रह
कपिलवस्तु : कपिलबस्तु बाट रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका ७ धमौली बस्ने भोला यादवको २८ वर्षीय छोरा परदेशी यादवको मृत्यु भएको हो । मलेसियाको एक कम्पनीमा कामदारको रूपमा कार्यरत रहेका यादवले शुक्रबार बिहान खाना खाएर डिउटी जाने क्रम मृत्यु भएको मृतक यादवका ...
-
एकसय पन्ध्र बर्षदेखि इलाममा लाखे नाच
इलाम : इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच इलाममा शुरु भएको एकसय पन्ध्र बर्ष पुगेको छ । इलाम बजारमा काठमाडौंबाट केहि नेवार समुदाय १९६० सालमा बसाई सरी आएसंगै उनीहरुले आफनो कला संस्कृतिलाई इलाममा पनि सुरु गरेका थिए । यहाँ नेवार समुदाय आएदेखि नै इलाममा लाखे नाच सुरु भएको नेवार समुदायका अगुवाहरु बताउँछन् । तर जिल्...
-
पेल्टिमारी प्रवास सञ्जालले विपन्न परिवारलाई साेलर वितरण
चुलाचुली : हरेक बर्ष अार्थिक विपन्न परिवार र जेहन्दार विद्यार्थीलाई सहयाेग गर्दै अाएकाे चुलाचुली प्रवासी सञ्जाल पेल्टिमारीले यश बर्ष पनि विपन्न परिवारलाई साेलर वितरण गरेका छन । २०७५ भदौ १ गते सञ्जालकाे बार्षिक कार्यक्रम अन्तर्गत अति विपन्न परिवारलाई २५ वाटकाे साेलार सेट दुई परिवारलाई वितरण गरिएको सञ्जालका सच...
-
आन्दोलन स्थगित
गोबिन्द पौडेल रोङ : नेपाल बिद्यालय कर्मचारी परिषदले अाज र भोली देशभरको बिद्यालयहरु बन्द गर्ने भनिएको कार्यक्रम स्थगित गरेको छ । आफ्ना पेशागत हक हितको लागि बिभिन्न मागहरु राखि चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बिद्यालय कर्मचारी परिषदका मागहरु नेपाल शिक्षक महासंघले पनि उठाउदै गरेकोमा उक्त शैक्षिक हडतालको कार्यक्रम प्रत...






























