• पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरुले नगरपालिकामा पुगेर विरोध

    इलाम : इलाम नगरपालिकाको आर्दश माध्यमिक विद्यालयको कक्षा ११ र १२ को प्रभातकालीन कक्षालाई दिउसो लगाउन नगर शिक्षा समितिले निर्देशन दिएपछि पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरुले नगरपालिकामा पुगेर विरोध जनाएका छन् । स्थापनाकाल देखि नै विहानी कक्षा लगाइ रहेको विद्यालयको भखभैतिक अवस्थालाई ध्यान नदिई नगरपालिकाले दिवा कक्ष...

  • नयाँ मुलुकी ऐनको विरोधमा झापाका बिकिनको नाङ्गो प्रर्दशन

    काठमाडौं :आजबाट लागु भएको मुलुकी अपराध (संहिता) ऐनको विरोधमा एक युवाले सिंहदरबारअगाडि नाङ्गिएर प्रदर्शन गरेका छन् । राष्ट्रिय जनवार बदली गर्न माग गर्दै सिंहदबारअगाडि झापाका बिकिन काङबाङ (लिम्बु)ले नांगै भएर प्रदर्शन गरेका हुन् ।   लिम्बुले ‘जनवार सबै एकै हुन्, कानून सबैलाई लागु गर, नत्र मुलुकी ऐन संशोधन गर र राष...

  • सन्दकपुरमा शिक्षक भेला सम्पन्न

      बिबिसी हाम्खिम  सन्दकपुर : इलामको सन्दकपुर गाउपालिकामा गाउपालिका स्तरीय बिध्यालय कर्मचारी भेला सम्पन्न भएको छ। कार्यलय सहयोगीलाइ नेपाल सरकारका श्रेणीबिहिन कर्मचारी अनुसार सेवा सुबिधा उपलब्ध गराउनु पर्ने कार्यलय सहायकलाई खरिदारलाई प्राथमिक तहका शिक्षकहरु र लेखापाल सुब्बालाई निम्न माध्यमिक तहका शिक्षक सरहको ब्यब...

  • चियाले सोच एकाएक फेरियो

      लोकेन थेबे माईजोगमाई : जौबारीका भत्त चेमजोङले १३ बर्ष पहिले लाखौ खर्छ गरेर लगाएको चिया खेतिले उत्पादन दिने समयमा हरियो चिया पतिले स्थानिय ठाउँमा बजार नपाएकोले केही बर्ष देखि चिया खेती प्रती खिन्न बनेका थिए। चियाको हरियो पतिले बजार नपाएकोले नै चेम्जोङले चिया स्यहार ,सुसार गर्न छोडेकोले चिया बगानले जङ्गलको रुप ...

  • आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद

    काठमाडौं  : मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गरेका थिए । ...

  • घटेन हाटबजारको मोह, राजश्व उठ्ने भएकाले प्रवर्द्धन गर्ने सोचमा जनप्रतिनिधि

    धनकुटा : धेरै पहिले गाउँघरबाट सुरु भएको हाटबजार धेरै ठाउँमा हटे पनि धनकुटामा भने यसको प्रभाव उत्तिकै देखिएको छ । वस्तु विनिमय प्रथा अन्त्य भई ठूला ठूला बजारको विकास भए पनि धनकुटामा भने हाटबजारको मोह उत्तिकै देखिएको छ । पछिल्लो समय धेरै ठाउँका हाटबजारलाई बजारले विस्थापित गर्दै गएको छ । हाटबजार बजारको पहुँचभन्दा टाढा प...

  • पुर्वाग्रही वर्गिकरण खारेज गर्न माग

    इलाम : नेपल प्रेस युनियन इलामले प्रेस काउन्सील नेपालले २०७५ साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिकाको बर्गिकरणको नतिजा पुर्वाग्रही भएको भन्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सीना मार्फत संचार तथा सूचना प्रविधि मन्त्रीलाई वर्गिकरण नतिजा खारेजी गर्न माग गरेको छ । केहि बाहेक देशभर अधिकासं सञ्चार माध्यमहरु पत्रकारहरु...

  • नयाँ मुलुकी ऐन संशोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी

    काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २५० संशोधन गरी हटाउन माग गरेको छ । ‘ठेक्का वा करारको काममा फरक पार्न नहुने’ भन्ने व्यवस्था एकपक्षीय भएको र यसले निर्माण व्यवसायी पलायन हुने जिकिर महासंघको छ । महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यो व्यवस्था नहटाइए कडा आन्दोलन गर्...

  • सरकारले गरेका गलत कामको सशक्त प्रतिवाद गर्न कांग्रेसको निर्देशन

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत कामको सशक्त प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएको छ । नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रमुखहरुको आज राजधानीमा भएको प्रशिक्षण भेलामा कांग्रेस नेतृत्वले सरकारले जनचाहना विपरित काम गरेको भन्दै गलत कामको सशक्त प्रतिवाद...

  • फाल्गुनन्द गाउँपालिकामा पालिएका गाईलाई सुत्केरी भत्ता !

    पाँचथर : गाईलाई पनि सुत्केरी भत्ताभन्दा अपत्यारिलो लाग्न सक्छ । तर पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. २ इम्बुङमा गाईलाई सुत्केरी भत्ता प्रदान गर्न थालिएको छ । फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ को कार्यालय र स्थानीय सहकारी संस्थाको प्रयासमा गाईलाई सुत्केरी भत्ता वितरण गर्न थालिएको हो । गाईपालक कृषकलाई पशुपालन र कृषि...