• माइजोगमाईमा चिया प्रशोधन कारखाना उद्घाटन

     नरेन इलामेली माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाका १ नयाँबजार स्थित सिद्धपोखरी चिया उत्पादक सहकारी संस्थाद्वारा निर्माण गरिएको चिया प्रशोधन कारखाना उद्घाटन गरिएको छ। कूल १ करोड ९६ लाखको लागतमा निर्माण गरिएको कारखाना बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । कूल १ करोड ९६ लाखको लागतमा निर्माण गरिए...

  • अलैची पनि घुम्तेबाली

    गोबिन्द पौडेल इलाम : पहिला पहिला एक पटक रोपेको अलैचीले बीस तीस बर्षसम्म लगातार आम्दामी दिने गरेको भएपनि अहिले आएर अलैची खेती घुम्ते वाली बनेको छ । सिमसार र जंगलमा हुने अलैची केही बर्ष यता किसानहरुले अन्न फलाउने बारीमा रोपेको र त्यो पनि बढीमा रोपेको पाच बर्ष सम्म मात्र टिक्ने र त्यसमा पनि बढीमा तीन बर्षमात्र फल दिने र ...

  • पुत्का लोपहुने अवस्थामा

    गोबिन्द पौडेल इलााम : कतैबाट पनि संरक्षणको प्रयास नभएको कारण दुर्लभ प्रजातीको मौरी पुत्का लोपहुने अवस्थामा पुगेको छ । भूसुना जत्रै आकारमा हुने बहुगुणी औषधि रुपमा मह र टुट्टीको प्रयोग गरिने यस प्रजातीको मौरी हालसम्म कतैपनि आधुनिक घारमा नपालीका र जंगलको रुखको प्वालमा बस्ने भएको कारण रुखनै काटेर घरमा राखेर पालिने गरेको छ...

  • खडेरीका कारण खाद्यन्न संकट उत्पन्न हुने,स्थानिय वसाईसर्दे

    पाँचथर : तुम्वेवा गाउँपालिकामा खडेरीका कारण खाद्यान्न संकट उत्पन्न हुने देखिएको छ । गत असार देखि अहिले साउन वित्न लाग्दा समेत आकाश बाट पानी नपरेका कारण खाद्यन्न संकट हुने अवस्था देखिएको स्थानिय तुम्बेवा २  चुवाडे हाकपाराका टंक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो,“ वैशाख,जेठमा पानी परेकोले मकै,बदाम,जुनेलो,दालहन लगायत छर...

  • विद्यार्थी बोकेको बस दुर्घटना, १४ विद्यार्थी घाइते

    इलाम  ः इलाममा आज विहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते भएका छन् । इलाम नगरपालिका वडा नम्वर १ मा पर्ने मेची राजमार्गमा विपरित दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा दुर्घटना हुँदा १४ विद्यार्थी घाइते भएका हुन् । स्थानिय आशादिप बोर्डिङ स्कुलको मे १ ख १९५५ न।को बस राँके वजारबाट विद्यार्थी लि...

  • वैदेशिक रोजगारीका क्रममा एक वर्षमै ८२१ जनाको मृत्यु

    काठमाडौं : रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्सेनि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे पनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने युवामा देखिएको...

  • गत वर्ष टेलिकमको आम्दानी ४५ अर्ब ५६ करोड

    काठमाडौं : आर्थिक वर्ष २०७४/७५ मा नेपाल टेलिकम साढे ४५ अर्ब रुपैयाँ बराबर आय आर्जन गर्न सफल भएको छ । गत बर्ष टेलिकमको कुल आय करिव ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा सो आय २.१९ प्रतिशतले बृद्धि भएको जनाइएको छ । सोही अवधिमा कम्पनीको नाफा करिव १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस...

  • चिनी उद्योगबाटै अब विद्युत उत्पादन

    काठमाडौं : उद्योगबाट विद्युत उत्पादन हुने कुरा सुन्दा अचम्म लाग्न सक्छ । सबैभन्दा बढी बिजुली खपत गर्ने उद्योगबाटै विद्युत उत्पादन हुनु साँच्चिकै आश्चर्यजनक कुरा हो । नेपालमा पहिलोपटक उद्योगबाट उत्पादित विद्युत बिक्री गर्ने प्रक्रिया अघि बढाइएको छ । भारतबाट विद्युत किनी उपभोक्तालाई वितरण गरिरहेको नेपाल विद्युत प्राधिकरण...

  • एसईइ सम्म निशुल्क पढाउने विषयमा सम्झौता

    इलाम : दुर्घटनामा बुबा गुमाएका दुई छात्रको एसईईसम्मको मासिक शुल्क इलामको माइभ्याली फुटवल क्लबले ब्यहोर्ने भएको छ । इलाममा सञ्चालन हुनु पूर्व गत कात्तिकमा माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण फुटवल कपको तयारीका लागि रोलर ल्याउने क्रममा ट्रक दुर्घटनामा परि मृत्यू भएका चालक भिम नेम्वाङका दुई छोराहरुको पढाईको मासिक खर्च माइभ्...

  • इलाम सिटी मार्ट भवन निमार्ण सुरु गरेसँगै इलाम बजारका ६० तरकारी व्यवसायी विस्थापित

    सुजता सुनुवार इलाम : इलाम सिटी मार्ट भवन निमार्ण सुरु गरेसँगै इलाम बजारमा तरकारी व्यवसाय गरीरहेका ६० व्यवसायी विस्थापित भएका छन् । नगरपालिकालाई हटिया कर तिरेरै ६० व्यवसायीहरुले व्यवस्थित रुपमा तरकारी व्यवसाय गरीरहेका स्थान नै भत्काउन थालेपछि उनीहरु विस्थापित भएका हुन् । उनीहरुले जिल्लाको इलाम नगरपालिका वडा नम्बर ७ मा...