• मोटरसाइकलको ठक्करबाट जनता टेलिभिजनका पत्रकार घाइते

    इलाम : इलाम सदरमुकाममा मोटरसाइकलको ठक्करवाट सन्दकपुर दैनिक तथा जनता टेलिभिजन इलाम जिल्ला सम्बाददातामा कार्यरत पत्रकार भगिरथ भण्डारी घाइते भएका छन् । सदरमुकामस्थित चियाबारी एफएफ अगाडी उनलाई मे ९ प ७४८४ नम्बरको मोटर साइकलले ठक्कर दिएको थियो । घाइते भण्डारीलाई इलाममा उपचार सम्भव नभए पछी थप उपचारका  लागि झापातर्फ लगिएको ...

  • शनिबार राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना

    काठमाडौं : शनिबार राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको छ । मौसमबिदका अनुसार शनिबार राति पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेको छ । वर्षा र बदलीको सम्भावना भने सोमबारसम्म देशभर नै छ । त्यस्तै आइतबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध...

  • पूर्णकलाको आवाजमा ‘तीजको बेला नाच बरिलै’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ : लोक तथा दोहोरी गायक सुजन बराइलीले ‘तीजको बेला नाच बरिलै’ बोलको गीत बजारमा ल्याउनुभएको छ ।गीतमा गायक बराइलीले मनमा जति सुकै पीर भए पनि वर्ष दिनको चाड तीजका बेला दुःखलाई सुखमा बदलेर खुशीका साथ मनाउन आग्रह गर्नुभएको छ । गायक बराइलीको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा चर्चित गायिका पूर्णकला विसीले स्वर दिनुभए...

  • फागुन ७ देखि हिन्दुराष्ट्र पुनःस्थापनाका लागि आन्दोलन : थापा

    पोखरा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले फागुन ७ गतेदेखि हिन्दुराष्ट्र पुनःस्थापनाका लागि आन्दोलन सुरु गर्ने बताएका छन् । शुक्रबार पोखरामा आयोजित गन्डकी प्रदेशस्तरीय हिन्दुराष्ट्र पुनःस्थापना राष्ट्रिय जनजागरण कार्यक्रममा उनले ‘हिन्दुराष्ट्र नै नेपालको मूल पहिचान हो’–भने । जनताको चाहना नहुँदा–नहुँदै ...

  • भारतीय कुखुरा सहित एक जना पक्राउ

    कैलाली : कन्चनपुरको पुनार्वास नगरपालिका स्थित देउराली बजारबाट भारतीय कुखुरा सहित एक जनालाई सशस्त्र प्रहरीे पक्राउ गरेको छ । भारतको सिमावर्ती बजारबाट नेपाल भित्र्याउँदै गर्दा पुनार्वास नगरपालिका वडा नम्बर ११ देउराली बजारबाट पक्राउ गरेको हो । सशस्त्र प्रहरी हवल्दार भिम बहादुर थापाको कमाण्डमा खटिएको टालीले पुनार्वास नगरपा...

  • श्रीअन्तुमा ४० हजारबढी पर्यटक

    अन्तु : पूर्वी नेपालका सयांै पर्यटकीय स्थलहरु मध्ये इलामको सूर्योदय नगरपालिकामा रहेको श्रीअन्तुमा बर्षेनी हजारौ पर्यटकको रोजाईको केन्द्र बन्ने गरेको छ । पहाडकी रानी इलाम भित्र पनि रहेका धेरै पर्यटकीय गन्तव्यहरु मध्येकोे श्री अन्तु एक रमणीय स्थल हो । निकै मनमोहक अन्तु डाँडामा सुर्योदय र सुर्यअस्त अवलोकनको लागि आन्तरिक ...

  • डाक्टरले लगाउने पञ्जासमेत बिरामीले किन्नुपर्ने बाध्यता

    धादिङ : जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार...

  • धादिङमा बस र कन्टेनर आपसमा ठोक्किँदा चारजना घाइते

    धादिङ : धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा आज बस र कन्टेनर एक आफसमा ठोक्किँदा ४ जना घाइते भएका छन् । काठमाडौंबाट नुवाकोट जाँदै गरेको बा४ख ८४३५ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना५ख ४३५ नम्बरको कन्टेनर आज विहान सवा ८ बजे आपसमा ठोक्किएका थिए । प्रहरीका अनुसार दुर्घटनामा कन्टेनर चालक र बसमा सवार ३ जना गरि ४ जना ...

  • स्थानीय स्वास्थ्य संस्थामा प्रयोगशाला निर्माण सुरु

    धनकुटा : सामान्य प्रकारका रोग परीक्षणका लागि धनकुटाका गाउँ तथा नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थामा प्रयोगशाला निर्माण सुरु गरेका छन् । धनकुटाकाको सहिद भूमि गाउँपालिकाले आखिसल्ला स्वास्थ्यचौकीमा, छथर जोरपाटी गाउँपालिकाले सिँदुवा र महालक्ष्मी नगरपालिकाले चानुवामा प्रयोगशाला स्थापना गरी सेवा दिन थालेका छन् । करिब चार ल...

  • अधिक करभारले जनतालाई मार कि फाईदा ?

    एकराज दुलाल : कर भन्नाले प्रत्यक्ष फाइदाको आशा नराखी सरकारले तोकिदिए बमोजिम जनताले बुझाउने निश्चित रकम हो । वर्तमान समयमा नगर सरकार वा राज्यले बढाएको कर कतिपय कुराहरुमा सान्दर्भिक हुन पनि सक्छन् र नहुन पनि सक्छन् । राज्यले कर उठाउनु सान्दर्भिक हो । तर प्रकृयागत रुपमा भन्ने हो भने कर सामान्य आधारमा लगाउनु ठिक हो । अधि...