लाेकने थेबे माईजोग्माई : इलामकाे माईजोगमाइ ६ मा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक बिरामीलाई रगत दिएको छ । मध्य बर्खाको कारण यातायत नचलेको र बिरामीको शरीरमा रगत कम भएकाले माइजोगमाइ ६ का पन्जापसिंङ थेबेलाई रगत दिएको प्राथमिक स्वाथ्य केन्द्रका हेल्थ अस्टिेन हिमालराज भण्डारीले बताए । केही महिन...
prakash@nayabulanda
-
-
३४ महिलाको नुहाइरहेको भिडियो बनाएर पोर्न साइटमा हालेपछि
उत्तरी द्वीपको हक्समा यी व्यक्तिले गोप्य तरिकाले दुई सय १९ वटा रेकर्डिङ गरेका थिए । यी सबै डिसेम्बर सन् २०१७ देखि फेब्रुअरी २०१८ बीच बनाइएको थियो । दोषी ठहरिएका व्यक्तिको पहिचान लुकाइएको छ ता कि उनकी श्रीमतीले कुनै प्रकारको समस्याको सामना गर्नु नपरोस् । ती व्यक्तिले केही भिडियोलाई पोर्न साइटमा हालेको स्विकारेका थिए । प...
-
फिदिम १० स्थित खलंगटार माविको छात्रावास मर्मत सम्भार कार्य सम्पन्न
पाँचथर : पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १० मा अवस्थित खलंगटार माविको छात्रावासको मर्मत सम्भार गरिएको छ । यसअघि आएको भुकम्पले क्षतिग्रस्त बनाएको छात्रावासको मर्मत सम्भार कार्य सकिएको विद्यालय ब्यवस्थापन समिती अध्यक्ष तथा वडा नम्बर १० का वडाअध्यक्ष विरहाङमा थाम्सुहाङले बताउनुभयो । समाजसेवी तथा नेपाली काग्रेस पाँचथरका...
-
इलामकाे सान इलामे युवा सन्तोष गुरुङले उतारे ग्यारेजमा काम गर्ने युवाको प्रेम कहानी(भिडियो)
इलाम : इलामका गायक तथा संगीतकार सन्तोष गुरुङको निर्देशनम यो ‘जिन्दगी घुमाउरो बाटो जस्तो’ गीत सार्वजनिक भएको छ । हाईलाईट नेपाल मार्फत सार्वजनिक गरिएको गीतमा लोपुन्मुख लेप्चा जातिका प्रथम कथाकार झापा बुद्धशान्ति ७ का वाङ्गचु लेप्चा (सुमन) को शव्दमा रचित गीतमा नेपाली ताराको टप टेनमा पर्न सफल झापाली गायक तारा लक्सम लिम्बुल...
-
अस्पतालमा उपचार अभावका कारण मृत्यु
जाजरकोट : उपचारका अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ । जाजरकोट भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर विकको उपचार अभावमा मृत्यु भएको हो । दमको समस्या भएकाले रुकुमको चौरजहारी अस्पताल उपचार गराउन आएका विकले उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको हो । पाँच दिनदेखि चौरजहारी अस्पताल तनावग्रस्त हुँदा सामान...
-
इन्डोनेसियामा शक्तिशाली भूकम्प
इन्डोनेसिया : इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ । यसै हप्तामा गएको यो तेस्रो शक्तिशाली भूकम्प हो । यो भूकम्प ५.९ म्याग्नीच्यूडको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । तर सुनामीको खतरा नरहेको इन्डोनेसियाली भौगर्भिक निकायले जानकारी दिएको छ । यसैबीच लोम्बोक द्वीपमा ...
-
सडक निर्माण सुस्तगतिमा, यात्रु मर्कामा
दाङ : तुलसीपुर–सुकौरा सडकखण्डको निर्माणको काम समयमा नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । अहिले सो सडक हिलाम्य हुँदा र ठाउँठाउँमा ठूलठूला खाल्डाखुल्डी पर्दा यात्रा गर्न अप्ठेरो परेको यात्रुले गुनासो गरेका छन् । आफूहरुले सडक मर्मतका लागि पटकपटक सम्बन्धित निकायमा गुनासो गर्दासमेत कुनै सुनुवाइ नभएको स्थानी...
-
पहिरोका कारण १८ घर जोखिममा
बनेपा : काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चिनसौरामा माथिबाट खसेको पहिरोका कारण त्यहाँका १८ घरधुरी जोखिममा परेका छन् भने एक बालकको मृत्यु भएको छ । मंगलबार राति परेको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा डेढ वर्षको बालक दीपक तामाङको मुत्यु हुनुका साथै अन्य दुई घाइते भएका थिए । पाँच जनाको परिवार बस्दै आएको...
-
प्रदेश सरकारलाई जिल्ला प्रशासन कार्यालयले टेरेन
विश्व आदिवासी दिवसमा विहीबार विदा दिईएन नयाँ बुलन्द इलाम : प्रदेश १ को सरकारले गरेको निर्णयलाई सोही प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुले नै अवज्ञा गरेका छन् । विश्व आदिवासी दिवसको अवसरमा प्रदेश सरकारले विहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेपनि यहाँका सम्पूर्ण विषयगत कार्यालयहरु खुल्ला नै रहे । प्रदेश सरकारको...
-
दशगजा क्षेत्रभित्र एसएसबीले बनायो सबबेस क्याम्प
इलाम : नेपाल भारत सिमावर्ती दशगजा क्षेत्रमा भारतीय सिमा सुरक्षा बल एसएसबीले सब बेसक्याम्प निर्माण गरेको छ । इलाम पशुपतिनगरदेखि करिब ४–५ किलोमिटरको दुरीमा पर्ने पुलखोलाको दशगजा क्षेत्रमा एसएसबीले सबबेस क्याम्प निर्माण गरेको हो । अन्तराष्ट्रिय सिमा सम्बन्धि कानुनमा दशगजा क्षेत्रभित्र कुनैपनि संरचना निर्माण गर्न पाइँदैन ।...






























