पाँचथर : उन्नति परियोजनाले समयमा योजना स्वीकृत नगर्दा पाँचथरको उत्तरे–यासोक सडकखण्ड स्तरोन्नतिको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यतिर मात्रै उपभोक्ता समितिलाई योजना स्वीकृत गरेका कारण सडक स्तरोन्नतिको काम अलपत्र परेको हो । परियोजनाले हतार–हतारमा असारमा मात्रै उपभोक्ता समितिमार्फत् काम गराएपछि निर्धारित...
prakash@nayabulanda
-
-
मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा चारजना घाइते
ललितपुर : ललितपुरको थसीखेलमा गएराति पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिँदा ४ जना घाइते भएका छन् । घाइते हुनेमा पैदलयात्री ललितपुर बस्ने काभ्रेको पनौतीका ५२ बर्षीय चन्द्र प्रसाद श्रेष्ठ, एकान्तकुना बस्ने लमजुङका ४५ बर्षीय विष्णुराज भण्डारी, मोटरसाइकल चालक ललितपुर ईमाडोल बस्ने मकवानपुर सिस्नेरीका ३४ बर्षीय हरि...
-
पानी ट्याङ्करको ठक्करबाट महिलाको मृत्यु
काठमाडौं : काठमाडौको कीर्तिपुर नगरपालिका ६ स्थित चोभार सिमेन्ट फ्याक्ट्री अगाडि पानी ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान साढे ८ बजे बा४ख ४५७१ नम्बरको पानी ट्याङ्करले बा८१प ५३७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार कीर्तिपुर नगरपालिका–१ बाघभैरवकी ६५ वर्षीया न...
-
स्थानीय सरकारका आफ्ना आफ्नै नियम
फिदिम : पाँचथरको फाल्गुनन्द गाँउपालिकाले गत श्रावण १८ गते गाँउपालिका भित्र लाग्ने तीन ओटा हाट बजारको कर संकलन गर्ने ठेक्का आव्हानको सूचना प्रकाशन ग¥यो । फाल्गुनन्द गाँउपालिकाले फाक्तेप बजारमा लाग्ने हाटको बार्षिक न्यूनतम १ लाख १६ हजार रुपैँया, राँके बजारमा लाग्ने हाटको ६९ हजार ६ सय रुपैँया र नवमीडाँडा बजारमा लाग्ने हात...
-
चार वर्षमा चार हजार चार सय ४५ महिला बलात्कृत
काठमाडौं : नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ । तथ्यांक अनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ। बलात्कार प्रयासका घटना झन् बढी अर्थात् १६ प्रतिश...
-
कैलालीको लम्कीस्थित गुट्खा उद्योगमा विष्फोट
कैलाली : कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समूहले आज बिहान बम विष्फोट गराएको छ । बिहान ४ बजेर ५२ मिनेटमा देउती गुट्खा उद्योगको गेट बाहिर बम विष्फोट भएको हो । ठुलो आवाजमा विस्फोट भएपछि स्थानीय त्रसित भएका थिए । विष्फोटबाट उद्योगको पर्खाल र छानामा सामान्य क्षति भएको छ । इलाका प्...
-
मोबाइल हरायोः अब चिन्ता नगर्नुस्
काठमाण्डाैँ : तपाईंको मोबाइल फोन सेट हरायो रु फुट्यो या बिग्रियो रु अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्को खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् । किनभने मोबाइल हराउनुअगावै तपाईंको मोबाइलका...
-
न्यू साउथ वेल्स् पूरै खडेरीकोे चपेटामा
काठमाडौं : अष्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स् पूरै खडेरीकोे चपेटामा परेको छ । आधिकारिकरुपमै राज्यलाई शतप्रतिशत खडेरीको सूचीमा राखिएको छ ।अष्ट्रेलियाकै घना आवादी रहेको यो राज्य इतिहासमै खराब खडेरीको मारमा परेको हो । न्यू साउथ वेल्स्बाट अष्ट्रेलियाको कुल कृषि उत्पादनमा एक चौथाइ हिस्सा ओगट्दै आएको छ ।जुलाईमा यहाँ...
-
बाँदर रोक्न ‘बाँदर घाँस’
काठमाडौ : बाँदरले अचाक्ली दु:ख दिन थालेपछि तामाकोसी गाउँपालिकाले ‘बाँदर घाँस’ रोप्ने नीति लिएको छ । पहिलो चरणमा भीरकोटमा ‘मोलासेस’ जातको घाँस रोपेर बाँदरको क्षति रोकथाम गरिएको हो । ‘बाँदर घाँस’ रोपेपछि बाँदरको बिगबिगी घटेको भीरकोटवासीले बताएका छन् ।मोलासेस जातको घाँसमा बाँदरलाई मन नपर्ने गन्ध आउने, बोट बाक्लो हुने, पा...
-
भोली बिहिबार सार्वजनिक बिदा
बिराटनगर : १ नम्बर प्रदेशले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विश्व आदिवासी दिवसको अवसर पारेर प्रदेशमा सार्वजनिक बिदाको घोषणा भएको हो । सरकारले प्रदेशबाट दिइने बिदाको बिषयमा निर्णय गर्ने क्रममा आदिबासी दिवस पनि सुचिकृत रहेको छ ।...






























