इलाम : रोङ गाउँपालिकालाई “सजिलो रोङ” बनाउने उद्घोष गरेका जनप्रतिनिधिहरु अहिले त्यही लक्षका साथ काममा व्यस्त छन् । भष्टचारलाई शुन्य बनाएर विकासको गतिलाई तिव्रता दिनका लागि तिव्र गतिमा योजना कार्यान्वायन भइरहेको गाउँ पालिका उपाध्यक्ष चन्द्रकला राई (बुडाथोकी) बताउँछिन् । चालु आर्थीक बर्षमा ३२ करोड भन्दा माथीको बजेट कार्...
prakash@nayabulanda
-
-
सरकारी छुटका कारण सम्पत्तिमाथि महिलाको स्वामित्व बढ्दै
सरकारले महिलाका नाममा घरजग्गा रजिस्ट्रेसन गर्दा २५ प्रतिशत कर छुटको व्यवस्था गरेसँगै सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको हो । आर्थिक वर्ष २०७४/७५ मा ४ हजार ९ सय ४६ घर जग्गा रजिस्ट्रेसन पास भएकोमा महिलाको नाममा २ हजार २ सय ४२ रहेको जिल्ला मालपोत कार्यालय कञ्चनपुरको तथ्यांकले देखाएको छ । सरकारले महिलालाई दिएको छुट र ...
-
राँके–रवि–भेडेटार सडक कालोपत्रे हुने पक्का
पाँचथर : पाँचथर, इलाम, धनकुटा, तेह्रथुम र मोरङ जिल्लावासी लाभाविन्वत हुने वहुप्रतिक्षित राँके–रवि–भेडेटार सडक कालोपत्रे हुने भएको छ । १०३ किलोमिटर लामो बहुप्रतिक्षित यो सडकको कालोपत्रेका लागि अर्थ मन्त्रालयले सोमवार अनुमति दिइसकेको र आयोजना निर्माणका लागि भारतीय एग्जिम बैङ्कबाट स्वीकृति प्राप्त भएको प्रतिनिधि सभा सदस्य...
-
एउटै माछाले बनाइदियो लखपति
मुम्बई : भारतको मुम्बईमा माछा मार्ने पेशा गर्दै आएका दाजुभाई एउटै माछा बेचेर लखपति भएका छन् । महेश मेहर र उनका भाइ भरत गत शुक्रबार अन्य दिनसरह नै माछा मार्नका लागि समुद्रमा गएका थिए । आफ्नो सानो डुंगामा माछा मार्न निस्किएका उनीहरुले जाल थापे । जाल भारी भएपछि उनीहरुले माछा फसेको अनुमान गर्दै जाललाई तान्न थाले । जालमा ३०...
-
रुकमांगत कट्टवाल छात्रावृत्ति इलामकी रायलाई
सुजता सुनुवार इलाम : रुकमांगत कट्टुवाल छात्रावृत्ति इलामकी रञ्जिता रायलाई प्रदान गरिएको छ । कमजोर आर्थिक स्थिति भएकाले अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले रायलाई एक लाख २५ हजार रुपैयाको चेक मंगलबार हस्तान्तरण गरिएको छ । छात्रावृद्धि रायकी हजुरबुवा इन्द्रबहादुर रायलाई प्रदान गरिएको हो । सो बराबरको रकम रुकमांगत कट्टु...
-
नगरसभका निर्णय सार्जजनिक,पेट्रोल डिजेलको प्रदुषण शुल्क नहट्ने
इलाम : इलाम नगरपालिकाको नगरसभाले बिभिन्न निर्णय पारित गरेको छ । नगरसभाले नगरपालिकामा अपुग एक सय कर्मचारीको दरबन्दी थप गर्न संघीय सरकारलाई अनुरोध गरेको छ । हाल नगरपालिकामा १ सय ३० कर्मचारीले काम चलाउदै आएका छन । यस्तै नगरपालिकाले शिक्षा नियमावली आगामी नगर सभाले परिमार्जन गर्ने जनाएको छ । नगरपालिकाले इलाम नगरका ६३ वटै सा...
-
ताप्लेजुङमा आँखा पाक्ने रोगका बिरामी बढे
ताप्लेजुङ : ताप्लेजुङमा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएका छन् । पछिल्लो दुई साता यता आँखा पाक्ने समस्या लिएर अस्पतालमा आउने विरामीको घुईचो लाग्न थालेको छ । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा दैनिक कम्तिमा १५ जनासम्म यस्ता बिरामी आउने गरेको उपचार केन्द्रका क्लिनिक ईन्चार्ज काजी गुरुङले जानकारी दिए । गुरुङका ...
-
१७ वर्षदेखि सञ्चालन हुँदै अाएकाे एम्बुलेन्स सेवा बन्द
भक्तपुर : जिल्ला समन्वय समितिद्वारा सञ्चालित एम्बुलेन्स सेवा बन्द भएको छ । एम्बुलेन्स सेवा साउन १ गतेदेखि बन्द भएको हो । तत्कालीन जिल्ला विकास समितिले २०५८ सालमा आफ्नै आन्तरिक स्रोत परिचालन गरी एम्बुलेन्स सेवा सञ्चालन गरेको थियो । ग्रामीण भेगका बासिन्दाले अकालमै ज्यान गुमाउनु परेपछि जिविसले आन्तरिक स्रोतबाट एम्बुलेन्स ...
-
श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ
काठमाडौं : झापामा श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । बिर्तामोड नगरपालिकाकी २२ वर्षीय युवतीले आफ्नो श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि श्रीमान्लाई पक्राउ गरिएको हो । श्रीमातीले जाहेरीमा श्रीमान्ले इच्छा विपरित यौन सम्पर्क राख्ने गरेको उल्लेख गरेकी छिन् । उनले श्रीमान् १०/१२ दिन हराउने, अनि ...
-
काँडाघारीबाट अपहरित बालकको हत्या
काठमाडौं : आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या भएको छ । ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको हो । सोमबार दिउँसो १२ बजे खड्काको शव भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पुष्टि गरे । अपहरणकारीले खड्काको ...






























