जिल्लाको अधिकांश ग्रामीण सडकमा वर्षा लागेदेखि नै सवारी आवतजावत बन्द भएको छ । धादिङबेसी–सल्यानटार सडकखण्ड, सांकोष–तिप्लिङ सडकखण्ड, आदामघाट–किराञ्चोक सडक लगायतका ठाउँहरुमा निर्माण सुरु हुँदै गरेको बाटो पानीले बिगारेको छ । बाटो बिग्रिएका कारण सवारी साधन चल्न सकेको छैन भने यातायात सञ्चालनमा आउन नसक्दा यात्रुहरू समस्यामा पर...
prakash@nayabulanda
-
-
कामु प्रधानन्यायाधीको जिम्मेवारी सम्हालेका मिश्रले ४६६ वटा पेशी तोके
काठमाडौं : आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पहिलो दिन ४६६ वटा पेशी तोकेका छन् । संविधानको धारा १२९ को उपधारा ६ बमोजिम आफ्नो कामकारबाही र प्रशासनिक काम प्रारम्भ गरेका उनले आजबाट पेशी तोक्न सुरु गरेका हुन् । सर्वोच्च अदालतले आइतबार गरेको नियमित पत्रकार सम्मेलनमा प...
-
इण्डोनेसियाको लोम्बोक टापुमा ७ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प
इण्डोनेसिया : इण्डोनेसियाको लोम्बोक टापुमा ७ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ । उत्तर तटीय टापुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु १० किलोमिटर जमिन मुनी रहेको बताइएको छ । भूकम्पलगत्तै सुनामीको चेतावनी जारी गरिएको छ । शक्तिशाली भूकम्पका कारण १६ जनाको मृत्यु भएको एक हप्ता नबित...
-
ढुंगाले लागेर सैनिकको मृत्यु
ढुंगाले लागेर बैतडीमा आज एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–४ जसमलाका ३० बर्षीय नारायणदत्त भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बिदा मनाउन घरमा आएका भट्टको पानीको मुहानमा पाइप जोड्दै गर्दा माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको हो । उनी नेपाली सेनाको चार नम्बर वाहिनी ...
-
खाने होइन त सरकारी जागिर ? खुल्यो नेपाली सेनामा जागिर
काठमाडौँ । नेपाली सेनाले रिक्त विभिन्न प्राविधिक पदहरुमा दरखास्त आह्वान गरेको छ । आज एक सुचना प्रकाशित गर्दे सेनाले विभिन्न ट्रेडका प्राविधिक, पाईलट र लेखा अधिकृत लागि दरर्खास्त अव्हान गरेको हो । नेपाली सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले योग्यता पुगेका इच्छुक व्यक्तिले २०७५ साउन २० देखि २...
-
सामाजिक सुरक्षाभत्तामा अनियमितता
पाँचथर : जिल्लामा वितरण गरिएको समाजिक सुरक्षभत्ता अनियमित रूपमा वितरण भएको खुल्न आएको छ। आर्थिक वर्ष २०७३/०७४ मा जिल्लामा वितरण गरिएको समाजिक सुरक्षाभत्तामध्ये २१ लाख २० हजार ८ सय रुपैयाँ वितरणमा अनियमितता भएको खुल्न आएको हो। सो आर्थिक वर्षमा वितरण भएको समाजिक सुरक्षा भत्ताको १ प्रतिशत अवास्तविक देखिएको छ। महालेखा परीक...
-
बिहानै तीन घर पु-यो, एक जनाको ज्यान लियो
जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । घर पुरिदा एक जनाको ज्यान गएको छ । एक जनाको उद्दार गरिएको छ । भेरी नगरपालिका ३ ठाटीँबजारमा पहिरो गएको हो । घटनाको थप विवरण आउन बाँकी छ । अहिले सेना र प्रहरीले उद्दारको काम थालेका छन् । सदरमुकामको मुख्यबजार रहेको ठाँ...
-
नाम चलेका उद्योगकै उत्पादन गुणस्तरहीन, १३ उद्योगविरुद्ध मुद्दा
विराटनगर : ठूला औद्योगिक घरानाले सञ्चालन गरेका नाम चलेका उद्योगबाट उत्पादित खाद्यान्न न्युन गुणस्तरको भेटिएको छ । सुनसरी मोरङ औद्योगिक करिडोरका साथै झापा जिल्लामा समेत सञ्चालनमा रहेका १३ वटा ठूला र नाम चलेका उद्योगबाट उत्पादित चामल, दाल, तेल, चाउचाउ न्युन गुणस्तरको फेला परेको हो । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त...
-
शैक्षिक भ्रमणमा गएका तीन जना विद्यार्थी हिमतालमा बेपत्ता
सोलुखुम्बु : शैक्षिक भ्रमणमा गएका तीन जना विद्यार्थी सोलुखुम्वुको गोक्यो हिमतालमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १७ वर्षीय तेम्वा दोर्जे शेर्पा, १६ वर्षीय टेम्मा नुरु शेर्पा र १६ वर्षीय सुनिल बराइली रहेका छन । खुम्वु पासाङल्हामु गाउँपालिका ४ अवस्थित खुम्जुङ माविको कक्षा ९ मा अध्ययरत ३३ विद्यार्थी बिहीबार शैक्षिक भ...
-
३२ हजार कर्मचारी हटाउँदै सरकार
काठमाडौं : सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको छ । सरकारले संचालन गर्ने आयोजनाहरु प्रदेश तथा स्थानीय सरकारमा रुपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरु कटौती हुँदा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने अवस्था आएको हो । अखिल नेपाल सरकारी, क...






























