इण्डोनेसियाको लोम्बोक टापुमा ७ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प

Hilltake
इण्डोनेसिया :  इण्डोनेसियाको लोम्बोक टापुमा ७ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

उत्तर तटीय टापुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु १० किलोमिटर जमिन मुनी रहेको बताइएको छ ।

भूकम्पलगत्तै सुनामीको चेतावनी जारी गरिएको छ । शक्तिशाली भूकम्पका कारण १६ जनाको मृत्यु भएको एक हप्ता नबित्दै आज अर्को शक्तिशाली भूकम्प गएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार