• शुक्रबारदेखि एस ५ रुटमा ठूला बस, विस्थापित हुँदै टेम्पो

    काठमाडौं : रुटपर्मिट नपाउँदा रोकिएको काठमाडौं दिगो सहरी यातायात आयोजनाअन्तर्गत रहेको एस ५ रुटमा आगामी शुक्रबार (साउन २५) देखि सञ्चालनमा आउने भएको छ ।यातायात व्यवस्था विभागले यसै साता रुटपर्मिट लगायत प्रक्रिया मिलाइसकेपछि बस सञ्चालनमा आउने भएको समाचार आजको कारोबारमा छापिएको छ । एस ५ रुट अन्तर्गत नयाँ बसपार्क-रत्नपार्क-स...

  • तेस्रो साना सहरी खानेपानी आयोजनाको काम ठेक्का प्रक्रियामा

    इलाम  : सदरमुकाममा ल्याउन लागिएको ८५ करोड रुपैयाँ लगानीको तेस्रो साना सहरी खानेपानी आयोजनाको काम ठेक्का प्रक्रियामा पुग्दैछ । २ सातापछि आयोजनाको सम्झौता हुने र त्यसपछि ठेक्काप्रक्रियामा जाने उपभोक्ता समितिले जनाएको छ । आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापन भएको उपभोक्ता समिति अध्यक्ष केदार थापाले बताए । ‘मुहान र व...

  • नेते खोलमा काठे पुल

    शान्तिपुर  : शान्तिपुर बरफल्याग सात कटेरी हुदै झापा जोड्ने सडकको ठूलो नेते खोलामा काठको पुल निर्माण सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको ५ लाख रुपैया अनुदान र हलुवा गड सामुदायिक बन र बरफल्याङ सामुदायिक बनको लगानीमा पुल निर्माण भएको रोङ २का वडा सदस्य चन्द्रशेखर घिमिरेले बताउनु भयो । १ सय ५० फुट  लम्बाइ र ७ फूट चौडाइ...

  • मौरीपालन बिषदीमुक्त बनाउने प्रयास

    गोबिन्द पौडेल रोङ : बिषादीको प्रयोगबाट मानब स्वास्थ्य र वातावरणमा नकरातमक प्रभाव परेको चिन्ता बढीरहदा रोङ गाउपालिकाले किसािनहरुलाइ मौरीपालन गराएर बिषदीमुक्त बनाउने प्रयासको थालनी गरेको छ । भौगोलिक हिसावले चुरे क्षेत्रमा अवस्थित रोङ गाउपालिकामा भुक्षयको समेत संभावना रहेको र प्रसस्त मात्रामा चुरेका वनहरुमा मौसमी फुलहरु ...

  • एक विषयकोमात्रै पूरक परीक्षा, २१ दिनपछिमात्रै प्रमाणपत्र

    भक्तपुर : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा–१२ का विद्यार्थीलाई एक विषयमामात्रै ग्रेडवृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुने अवसर दिने भएको छ । कक्षा–१२ को नतिजा प्रकाशित गर्न बिहीबार बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै परीक्षा बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले एक विषयभन्दा बढी विषयको...

  • भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु, ७ जना घाइते

    कैलाली : कैलालीको लम्कीचुहा नगरपालिका–८, गोप्चामा बिहीबार भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–९ का ६५ वर्षीय पन्चराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको उइगंर भ्यानले ठक्कर दिँदा साइकलयात्री चौधरीको घटनास्थलमै मृत...

  • कक्षा १२ को ग्रेडबृद्दि परीक्षा भाद्र १६ गते हुने

    कक्षा १२ को ग्रेडबृद्दि परीक्षा  यहि भाद्र १६ गते संचालन हुने भएको छ । क-कसले दिन पाउने ? राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित कक्षा १२ को परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई अन्य सबै विषयमा सी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्र अनुपस्थित वा डी + वा कम ग्रेड...

  • कक्षा १२ को नतिजा प्रकाशित

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएकाे कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले पहिलो पटक नतिजा  ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो। परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए। बोर्डका अनुसार ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१...

  • प्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षणः कुन विषय धेरैको रोजाइमा ?

    म्याग्दी : म्याग्दीको मालिका गाउँपालिकास्थित कृषि प्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । स्थानीय चन्दादाताको सहयोगमा संचालित शिक्षालयमा कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण बनाउने उद्देश्यका साथ विद्यार्थी आकर्षित भएका हुन् । जेटीए र आइएससी तहको पठनपाठन भइरहेको शिक्षालयमा तुलनात्मक रुपमा छात्राको आकर्षण ...

  • पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा परिहो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ । यता इच्छाकामना गाउँप...