धादिङको थाक्रे गाउँपालिका–२ कोइराला डाँडामा हिजो बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाक्रे गाउँपालिका–२ मिलनचोक ३० बर्षीय निराजन तामाङ रहेका छन् । हिजो बेलुकी साँढे ७ बजे लु२ख २३८ नम्बरको बसले तामाङ सवार बा९६प ९२१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घाइतेलाई तत्कालै उपचारको लागि रा...
prakash@nayabulanda
-
-
९७ यात्री सवार विमान दुर्घटना, सबैको उद्धार
मेक्सिको ९७ यात्री र चालक दलका चार सदस्य सवार विमान दुर्घटना भएको छ । उडेको करिब पाँच मिनेटमा विमान दुर्घटना भए पनि सबै यात्रु बाच्न सफल भएका छन् । दुर्घटनास्थलमा आगो लागेको दृष्य स्थानीय टेलिभिजन च्यानलले प्रशारण गरेका छन् । अधिकांश यात्री दुर्घटनाग्रस्त विमानबाट आफैं बाहिर निस्कन सफल भएका थिए । मेक्सिकोको दुरंगो ग्वा...
-
भट्टराइलाई नगर पत्रकारीता पुरस्कार
इलाम : इलाामका कृृयाशिल पत्रकार तोया नाथ भट्टराईलाई मंगलबार सुर्याेदय नगरपालिकाले नगर पत्रिका पुरस्कार प्रदान गरेको छ । एक बर्ष भरी उत्कृष्ट पत्रकारीता गर्ने एक जना पत्रकारलाई प्रदान गर्ने पुरस्कार यस पटक भट्टराईलाई प्रदान गरेको हो । दुई दशक देखि पत्रकारीतामा कृयाशिल भट्टराई अन्नपुर्ण पोष्ट, एपिवान टेलिभिजन, अन्नपुर...
-
राउण्डपको अत्याधिक प्रयोग
गोबिन्द पौडेल रोङ : बिषादी प्रयोगको कारण मानब स्वास्थ्य र वातावरणमा असर परेको भनेर बिज्ञहरुले चिन्ता गरिरहेको अवस्थामा किसानहरुले बिषादीका अत्याधिक प्रयोग गरिरहेका छन । चेतनाको अभाव छिटो र सजिलोको लागि किसानहरुले अहिले जाहीताही झार मार्न राउण्डअपको प्रयोग गर्ने गरेका हुन् । पर्याप्त कामदारको अभावको कारण पनि झारमार्न बि...
-
सम्बन्ध विच्छेदका घटना बढ्न थाले
धनकुटा : धनकुटामा सम्बन्ध विच्छेदका घटना बढ्न थालेका छन् । जिल्ला अदालतले गरेको कार्यक्रममा मुख्य न्यायाधीश विनोदकुमार पोखरेलले श्रीमानबाट अंश नलिई सम्बन्ध विच्छेद गर्ने महिलाहरुको संख्यासमेत धेरै रहेको जानकारी दिए । उनले अघिल्लो आर्थिक बर्षमा जिल्ला अदालत धनकुटामा परेका ४२१ वटा मुद्दामध्ये ११६ मुद्दा सम्बन्ध विच्छेदका...
-
त्रिशूली नदीमा बस खस्यो, पाँचजनाको मृत्यु
चितवन : काठमाडौंबाट पोखरा जाँदै गरेको एक यात्रीबहाक बस शुक्रबार त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ । ना६ख २५०६ नम्बरको बस चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारस्थित सडकबाट त्रिशूली नदीमा खसेको हो । विपरीत दिशाबाट आएको ना५ख ७४०९ नम्बरको ट्रकले ठक्कर दिँदा बस सडकबाट करिब १०० मिटर तल खसेको हो । बसमा करिब ३०...
-
अन्ततः झुक्यो सरकार ! काठमाडौंमा १० वर्ष मेडिकल कलेज नखोल्ने सहमति
काठमाडौं । सरकारले आमरण अनसनरत डा. गोविन्द केसीका सबै माग पुरा गर्ने गरी नौंबुँदे सहमति गरेको छ । यससँगै डा. केसीको २७ दिन लामो अनसन तोडिएको छ । चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सरकार मुल विषयबस्तुबाटै हटेपछि डा. केसी अनसन बसेका थिए । तर, सरकारले डा. केसीको माग र केदारभक्त माथेमा कार्यदलको प...
-
सरकारले बजार अनुगमन बन्द
काठमाडौं : मुलुक संघीयतामा गएसँगै सरकारी कार्यालयहरु जोडिने र भंग हुने क्रममा छन् । जोडिने र छुट्ने यही क्रमलाई निउँ बनाएर सरकारले बजार अनुगमन बन्द गरेको छ । बजार अनुगमन गर्दै आएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग वाणिज्य विभागसँग जोडिए (मर्ज) पछि सरकारले जनशक्ति तथा अन्य विषयको अभाव देखाउँदै अनुगमन बन...
-
चौरी महोत्सवमा साढे १० लाखको कारोबार
पाँचथर– उच्च पहाडी क्षेत्रमा पर्ने जिल्लाको उत्तरी फालेलुङ गाँउपालिका–४ मा पर्ने चारराते भन्ने ठाँउमा बैशाख–१ र २ गतेसम्पन्न भएको दोश्रो चौरी महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ। ४ सय ३१ रुपैँया बराबरको नाफा भएको मुल आयोजक समितिले सर्वाजनिक गरेको प्रतिवेदनमा उल्लेख रहेको छ। १० लाख ७५ हजार ४ सय ५५ रुपैँया आम्दानी भएको ...
-
नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद बैठक
काठमाण्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा विहीबारबाट मन्त्री परिषदको बैंठकका पेपरको प्रयोग नगरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहिबार स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक (Cabinet Automation System) मा सहभागी हुनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य मन्त्रीहरु । प्रधा...






























