काठमाडौं : ललितपुरको गोदावरीबाट पानी लिएर आएका ट्यांकरहरु टौखेलको ढाटअघि रोकिनुपर्छ । त्यहाँ गोदावरी नगरपालिकाले ठेक्का दिएको कम्पनीका कर्मचारीले प्रत्येक पानी ट्यांकरसँग कर उठाउँछन् । त्यहाँ जारी हुने बिलबिजकअनुसार उक्त करको दर सानो ट्यांकरको सय र ठूलोको १ सय ५० रुपैयाँ देखिन्छ । यसरी लाग्ने करमा थप १३ प्रतिशत मूल्य अ...
prakash@nayabulanda
-
-
शुक्रबार शताब्दीकै लामो खग्रास चन्द्रग्रहण, ग्रहण लाग्दा के गर्ने, के नगर्ने ?
काठमाडौं : आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले राससलाई जानकारी दिए । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समा...
-
आज गुरु पूर्णिमा
काठमाडौं :आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेद व्यासले वेदान्त, अठार पुराण, उपनिषद्लग...
-
इन्टरनेटको भाउ नबढ्ने
काठमाडौँ : सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार शुल्क लगाएपछिपनि इन्टरनेटको मूल्य नबढ्ने भएको छ । बिहीबार सञ्चार मन्त्रालयमाभएको वार्तामा इन्टरनेट सेवाप्रदायक र मन्त्रालयबीचमूल्य समायोजन गर्ने सहमति भएको हो । सहमतिअनुसार अब सेवाप्रदायकले उपभोक्ताबाट दूरसञ्चार सेवाशुल्कबापतको १३ प्रतिशत अतिरिक्त शुल्क लिने छैनन्। उ...
-
अलैचीको टिपाइ शुरु ः मुल्य एस.एम एस गरेर मुल्य थाहा पाइने
गोबिन्द पौडेल रोङ : यस बर्षको अलैची टिपाइको काम शरु भएसगै बजारको मुल्य बारेमा घरैबाट थाहा पाइने गरेको छ । उच्च मुल्य रहेरपनि बजार मुल्य थाहा नपाउदा ब्यपारी र बिचौलिया बाट ठगिएको गुनासो गर्ने गरेका किसानहरुले अलैचीको बजार मुल्य एस एम एस बाटनै थाहा पाउने भएका छन् । अलैचीको मुल्य र गुणस्तको बारेमा त्रियाशिल रहेको नेपाल ...
-
नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान अवतरण
काठमाडौं : नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आएका हुन् । विमानस्थलमा विमानलाई पानीक...
-
चिकित्सकहरुको शान्तिपूर्ण जुलुसमा प्रहरी हस्तक्षेप, चिकित्सकहरु पक्राउ
काठमाडौं : आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्र्दै चिकित्सकहरुले बिहीबार राजधानीमा निकालेको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको छ । शिक्षण अस्पतालबाट शान्तिपूर्णरुपमा निस्किएको जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले बल प्रयोग गरी झण्डै चार दर्जन चिकित्सकहरुलाई नियन्त्रणमा लिई पुलिस...
-
विदेशी च्यानललाई शुल्क बढ्यो
सरकारले नेपालमा विदेशी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ । समाचारमा भनिएको छ, सरकारले साउनदेखि लागू हुने गरी विदेशी च्यानलको डाउनलिंक शुल्क बढाएको हो । नयाँ शुल्कअनुसार विज्ञापन समावेश नभएका निशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न अनुमति पत्रबापत प्रतिच्यानल १ लाख रुपैयाँ तिनुपर्दछ । यस्तै विज्ञापन समा...
-
धान उत्पादन बढ्ने अनुमान
देशका अधिकांश भू–भागमा समयमै धान रोपाइँ सकिएकाले यस वर्ष धान उत्पादन बढ्ने कृषिविद्हरुको अनुमान छ । साउन पहिलो सातासम्म आइपुग्दा देशका धेरै भू–भागमा धान रोपाइँ सकिएको छ । कृषि विभागकाअनुसार हालसम्म ७८ प्रतिशत रोपाइँ सकिएको छ । अघिल्लो वर्ष यसै समयसम्म ६८ प्रतिशतमात्रै रोपाइँ भएको थियो । जेठको अन्तिम सातादेखि सुरु गरिने...
-
ताप्लेजुङमा पच्चीस हजार लौठ सल्लाको बिरुवा रोपियो
ताप्लेजुङमा पच्चीस हजार लौठसल्लाको बिरुवा रोपिएको छ । क्यान्सरको औषधिको रुपमा परिचित लौठसल्ला खेतीका लागि ताप्लेजुङको वातावरण उपयुक्त भएको र हालसम्म करिव पच्चीस हजार लौठसल्लाको बिरुवा रोपिएको छ । बिरुवा रोप्नका लागि पछिल्लो समय जिल्ला वन कार्यालयले प्रेरित गर्न थालेसँगै हाल लौठसल्ला रोप्नतर्फ किसानको आकर्षण पनि बढ्दै ग...






























