इलाम : इलामनगरपालिका ७ ठूलो टुडिखेल नजिकै छेउमा रहेको एक किराना पसलमा आगलागि भएको छ । आगलागिबाट ४० हजार रुपैंयाँ बराबरको क्षति भएको छ । गएराति करिब साढे ९ बजे शान्ति तामाङको घरमा भाडामा किराना पसल सञ्चालन गर्दै आएका कौशिला राईको किराना पसलमा चुरोटको ठुटोबाट अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट पसलमा रहेको बि...
prakash@nayabulanda
-
-
जिम्बाब्बेमा प्रहरी र विपक्षी कार्यकर्ताबीचको झडपमा तीन जनाको मृत्यु
काठमाडौं : जिम्बाब्बेमा प्रहरी र विपक्षी दलका कार्यकर्ताबीच भएको झडपमा तीन जनाको मृत्यु भएको छ । सत्ताधारी दल जानू–पीएफ पार्टीले सोमबार भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै विपक्षी गठबन्धन एमडीसीले हरारेमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो । विपक्षी गठबन्धनले प्रहरीको कार...
-
दश वर्षीय बालिकालाई करणी गर्ने ५४ वर्षीय पुरुष पक्राउ
तेह्रथुम : दश वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बु पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । गोठालो गएकी बालिकालाई लिम्बुले साउन ५ गते नै करणी गरेका थिए । तर घटनाबारे बालिकाले कसैलाई थाहा नदिए...
-
मोटरसाइकलमा ४ लाख र गाडीमा ५० लाखसम्म मूल्यवृद्धि
काठमाडौँ : सरकारले चालू आर्थिक बर्षदेखि लागू हुने गरी सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण गरेपछि महँगाा सवारीसाधनको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ । दुईपाङ्ग्रे सवारीमा २ हजारदेखि ४ लाख रुपैयाँसम्म वृद्धि भएको छ । भने चारपाङ्ग्रे सवारीमा ५० लाख रुपैयाँसम्म बढेको देखिन्छ । आजको कारोबारमा खबर छ । बज...
-
गाईलाई सुत्केरी भत्ता
फिदिम : स्थानीय तहहरुले कर बढाइरहेको भन्दै सर्वसाधारण असन्तुष्ट छन । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न क्षेत्रमा करको दायरालाई विस्तार गर्दा ‘जनप्रतिनिधिले दुःख दिने मात्रै काम गरेको’ गुनासो बढी नै सुन्न पाइन्छ । स्थानीय सरकार बनेर ‘यो चाँही राम्रो काम भयो’ भन्ने अत्यन्तै न्यून मात्रामा मात्रै सुनिन्...
-
नगदे बाली अदुवाको मूल्य उच्च
इलाम : गतवर्ष भारतीय अवरोधले अस्तव्यस्त बनेको नगदे बाली अदुवाको मूल्य यतिबेला उच्च भएको छ । बीउको सिजनमा प्रतिमन चार सय देखि पाँच सय रूपैयाँमा पनि खरिदबिक्री मुस्किल बनेको अदुवा माउको यो सिजनमा भने प्रतिमन दुई हजार रूपैयाँदेखि बाइस सय रूपैयाँ पुगेको छ । यसपटक माउ अदुवा शुरुदेखिनै प्रतिमन एक हजार पाँच सय रूपैयाँका दरले ...
-
९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को एकैपटक सरुवा –को कहाँ पुगे ? हेर्नुस् सूची
काठमाडौं : प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को एकैपटक सरुवा गरेको छ । बुधबार डिएसपीहरूको सरूवा सूची प्रहरीले सार्वजनिक गरेको हो । को कहाँ पुगे ? हेर्नुस् सूची https://drive.google.com/file/d/1oex8_Ess17TmSKSL1j6g_OjJHMxQ1_M5/view...
-
अवरुद्ध पोखरा–बागलुङ सडक सुचारु
पर्वत : अविरल वर्षासँगै सडकमाथिबाट खसेको पहिरोका कारण बुधबार मध्याह्नदेखि अवरुद्ध भएको पोखरा–बागलुङ सडकखन्ड सुचारु भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नम्बर–५, बाजुङस्थित भ्याप्लेमा सडकमाथिबाट खसेको पहिरोका कारण मध्याह्न १२ बजेदेखि सडक अवरुद्ध भएको थियो । दुईओटा स्काभेटर र प्रहरीको सक्रियतामा बुधबारै साँझ साढे ६ बजेदे...
-
नेपालसामु १९० रनको चुनौती, पारसको कप्तानी इनिङ्स
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले इतिहासकै पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलिरहेको छ । नेदरल्यान्ड्सको आम्सटर्डमस्थित भीआरए मैदानमा जारी खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको हो । नेपालले खेल जितका लागि १९० रनको चुनौती पाएको छ । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४७ ओभर ४ बलमा...
-
इलामको चुरे वन क्षेत्रमा बहुमूल्य वनस्पति ‘अगरउड’को वृक्षरोपण
इलाम : इलामको चुरे वन क्षेत्रमा बहुमूल्य वनस्पति अगरउडका वृक्षरोपण गरिएको छ । जिल्ला वन कार्यालयले जडिबुटी विकास कार्यक्रमअन्तर्गत १ हजार ८ सय अगरउड जातको वनस्पति सामुदायिक र निजी वनमा रोप्न सुरु गरेको हो । इलामको माई नगरपालिकामा रहेको सिर्जना सामुदायिक वन र वसन्त सामुदायिक वनमा ११ सय अगरउडका विरुवा रोपिएको छ । विरुव...






























