• नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

    चितवन :  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएको भए पनि बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको जनाइएको छ । सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएक...

  • कोसी बाँधः आधा शताब्दी बित्दा पनि किसानले पाएनन् मुआब्जा

    सप्तरी : नेपाल र भारतबीच कोसी सम्झौताअनुरूप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भयो । ‘ब्यारेजको डेट एक्सपायर’ भयो भन्दै नेपाल तथा भारत दुवैतर्फका विज्ञले आवाज पनि उठाउन थालेका छन् । तर, ब्यारेज निर्माणअघि अधिग्रहण गरिएको तथा ब्यारेज निर्माणका कारण डुबान र कटानमा परेको नेपालतर्फको हजारौं बिघा खेतीयोग्य जग्गा...

  • सूचना टाँसेर आइतबारसम्मका लागि संसद् बैठक स्थगित

    काठमाडौं : प्रतिनिधिसभाको आजको लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । संघीय संसद् भवनमा आज दिउँसो एक बजे बस्ने गरी बोलाइएको प्रतिनिधिसभाको बैठक आउँदो आइतबार सम्मका लागि स्थगित गरिएको हो । आजको बैठकमा विभिन्न समितिगत एजेन्डाका विषयमा छलफल हुने भनिएको थियो ।...

  • लोकप्रिय तीज गीत “भगेरी चरी” पछि शिलु र खुमनको “जमुनाको तीर” बजारमा

    हिन्दु नारीहरुको महान पर्ब हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै भन्दा धेरै तीज गीत सार्बजनिक भैसकेका छन्, केहि गीत तीजकै झल्को दिने खालका छन् भने केहि गीत समाजमा बिकृति विसंगति भित्र्याउने खालका छन्  lआफ्नो पन आफ्नो परम्परा बोकेका भन्दा पनि व्यवसायलाई मध्यनजर गर्दै निर्माण गरिएका गीतले राम्रा गीतहरुलाई ओझेलमा परेको...

  • अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग उप्किएपछि…

    काठमाडौँ : धावनमार्गको कालोपत्र उप्किएका कारण केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान÷अवतरण अहिले नियमितरुपमा सञ्चालन भएको छ ।धावनमार्गमा समस्या देखिएपछि आज बिहान ११ बजेर १० मिनेटबाट विमानस्थलमा उडान अवतरण रोकिएको हो । जहाज अवतरण गर्ने कोटेश्वरतर्फको धावनमार्गमा कालोपत्र उप्किएको विमानस्थलले जनाएक...

  • यसकारण बिमा गर्नेको अधिकार खोसिँदै —हेर्नुहोस भिडियो

    काठमाडौं : बिमा कम्पनी खारेजीमा जाँदा सुरुमा विमित (ग्राहक) ले भुक्तानी पाउने सुविधा खोसिन लागेको छ । प्रस्तावित बिमा ऐनको विधेयकमा बिमितभन्दा अघि सरकार, बिमा समिति (प्रस्तावित बिमा प्राधिकरण) लगायतले भुक्तानी व्यवस्था पापउने व्यवस्था थपिएपछि यस्तो अवस्था आएको हो । विद्यमान व्यवस्था (बिमा ऐन ०४९) अनुसार कुनै कारणले बिम...

  • जापान ‘सेक्स फ्री‘ देश हो , महिलाहरु जतिबेलापनि एक्लै हिड्नसक्छन, बलात्कार शून्य छ

    म पूर्वको सम्पन्न अनि समृद्ध राष्ट्र जापान आएको झन्डै पाँच वर्ष पुग्दै छ ।प्राकृतिक विपदीहरु वाहेक अरु घिनौना खेलहरु केही देखीन् ।मानवताले भरिपूर्ण देश जापानको अभिभावक नै राजा हुन् । राजतन्त्र सहितको राज्य यति धेरै मानवताले भरिपूर्ण देखिदा मलाई मेरो देशमा ६२/६३ मा राजतन्त्र अनत्यकालागि गरिएको आन्दोलनले मन छुन्छ । देश ब...

  • कस्तो अनौठो प्रतियोगिता, जहाँ विश्वभरका शंखेकिराले भाग लिन्छन्

    बेलायतमा अनौठो प्रतियोगिता गराइन्छ । जसमा शंखेकिराले भाग लिने गर्छन् । मान्छे तथा हात्ती, घोडा, उँट, साँढेलगायतको दौड प्रतियोगिता सुनिएपनि बेलायतमा भने शंखेकिराको पनि दौड प्रतियोगिता गरिन्छ । बेलायतमा हुने शंखेकिरा दौड प्रतियोगिताको विजेतालाई पुरस्कार पनि प्रदान गरिन्छ ।सन् ६० को दशकदेखि नै बेलायतमा हरेक वर्ष विश्व शंख...

  • ‘कांग्रेसले अल्झाए जोशी विरुद्ध महाअभियोग’

    काठमाडौं : सत्तारुढ नेकपाका सांसदहरुले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा प्रतिपक्षी कांग्रेसले अल्झाइरहे उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन पार्टीभित्र लबिइङ गरेका छन् । संसदीय सुनुवाई समितिको बैठक पटक पटक सरिरहेको र समितिभित्रको दुई तिहाइ मतलाई कांग्रेसले बन्धक बनाइरहेको उनीहरु...

  • साउदीकाे जेलमा रहेका घर्तीको जीवन रक्षाका लागि ऊर्जामन्त्रीद्वारा पन्ध्र लाख हस्तान्तरण

    काठमाडौँ  – साउदी अरबको जेलमा रहेका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि रु १५ लाखभन्दा बढी सहयोग रकम हस्तान्तरण भएको छ ।ऊर्जा तथा सिँचाईमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीमगरले दिलबहादुरको जीवन रक्षाका लागि संयुक्त रुपमा रु एक लाख सहयोग हस्तान्तरण गर्नुभएको छ ।ऊर्जामन्त्री र पूर्वसभामुखसहित वाईसिएल जिल्ला ...