विराटनगर : प्रदेश नम्बर–१ मा घरेलु हिंसासम्बन्धी विधेयक प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेस गरेको सो विधेयकमाथि सैैद्धान्तिक छलफलपश्चात् शुक्रबार विधेयक बहुमतले पारित भएको हो । प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री घिमिरेले उक्त ऐन लागू भएपछि घरेलु हिंसा न्यूनीकरणमा ...
prakash@nayabulanda
-
-
कान्छो जिल्ला रुकुम पूर्वमा नागरिकता बनाउनेहरु बढ्दै
रुकुम । नेपालको कान्छो जिल्ला रुकुम पूर्वमा नागरिकता बनाउनेहरु बढ्दै गएका छन् । साविकको रुकुम हाल रुकुम पश्चिम र रुकुम पूर्व गरी दुई जिल्लामा विभाजित छ । नयाँ जिल्ला कायम भएसँगै १० महिनाको अवधिभित्र रुकुम पूर्वमा ३ हजार ३ सय ६६ जनाले नागरिकता लिएका हुन् । जसमध्ये २ हजार ५ सय १४ जनाले नयाँ नागरिकता बनाएका छन् भने ८ सय ५...
-
बस दुर्घटनामा १६ जना घाईते
पर्वत : पर्वत जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडकखण्डमा सोमबार विहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । पोखराबाट मुस्ताङका लागि आउँदै गरेको ग१ख ५५९८ नम्बरको बस सडकबाट २०/३० मिटर तल खेतमा खस्दा १६ जना घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुरज खत...
-
पेट्रोलियम पदार्थमा नगरपालिकाले पनि कर उठाउने, स्थानीय आक्रोशित (भिडियो)
प्रकाश नेपाल इलाम : प्रदूषण नियन्त्रणका लागि भन्दै इलामको इलाम नगरपालिकाले डिजेल र पेट्रोलमा प्रतिलिटर थप ५० पैसा कर लिने निर्णय गरेसँगै स्थानीय आक्रोशित बनेका छन् । नगरपालिकाले विभिन्न शीर्षकमा कर उठाउन थालेसँगै स्थानीयले संघीयताको उपहार कर भन्दै विरोध गरेका हुन् ।नगरपालिकाले नगरपालिकाको आर्थिक व्यवस्थापन ऐन, २०७५ मा ...
-
प्रदेश नं १: सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने
विराटनगर : प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताललाई पहिलो उपचार केन्द्रका रूपमा विकास गर्ने योजनानुसार काम प्रारम्भ गरेको छ । गत फागुन ३ गते स्थापित मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका अस्पतालको स्तरोन्नति गर्न र ग्रामीण क्षेत्रमा चिकित्सकको सेवा उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ । मन्त्रालयले ग्रामी...
-
तिम्बु पोखरी भ्रमण गर्ने समय
पाँचथर : समुद्र सतहबाट ४ हजार ४ सय ८० मीटरको उचाईमा रहेको तिम्बु पोखरीको भ्रमणमा जाने समय चलिरहेको छ । तिम्बु पोखरी अनुपम प्राकृतिक सुन्दरता, उच्च पहाडी रमणीय क्षेत्र, हिमालका टाकुरालाई सामुन्नेमा हेर्न सकिने, धार्मिक महिमाले अब्बल मानिन्छ । पाँचथर र ताप्लेजुङको सीमामा पर्ने यो पोखरी, यहाँको पर्यटकीय सम्भावना र यसको धा...
-
उपत्यकामा अविरल वर्षा, नदी किनारका सुकुम्बासी बस्ती जोखिममा
काठमाडौं : काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखिको अविरल वर्षाका कारण विभिन्न खोला–नालामा जलस्तर बढेको छ । बागमती, विष्णुमतीलगायत नदीमा पानीको सतह बढेको छ । सिनामंगल क्षेत्रमा बागमती नदी किनारमा बस्दै आएको सुकुम्बासी बस्ती बागमतीमा आएको बाढीले खतरामा परेको छ । सो क्षेत्रमा बागमती नदीको जलस्तर बढेर सुकुम्बासी बस्तीका कयौ...
-
अमेरिकी दुतावास अगाडि दुर्घटना, दुईजनाको मृत्यु
काठमाडौं : काठमाडौंको महाराजगंजस्थित अमेरिकी दूतावास अगाडि गएराति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सडकमा रोकिराखेको ट्रिपरको पछाडी भ्यान ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । गएराति पौने २ बजे चक्रपथबाट लाजिम्पाटतर्फ आउँदै गरेको बा१९च ६५१५ नम्बरको पानीको जार ढुवानी गर्ने भ्यान सडक कि...
-
धनकुटामा चिकित्सकको अभाव भएपछि सेवाग्राही समस्यामा
धनकुटा : जिल्ला अस्पताल धनकुटामा चिकित्सकको अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन् । बिरामीको चाप हुने समयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित तीन चिकित्सक एकै पटक सरुवा भएर हिँडेपछि अहिले अस्पताल एक जना चिकित्सकको भरमा सञ्चालनमा छ । अस्पतालमा करारमा रहेका दुई जना चिकित्सकको समेत म्याद थप नहुँदा उपचारका लागि आउने ब...
-
दुर्घटनामा मृत्यु भएका दुईजनाको शव फेला
पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा जिप दुर्घटना भई बेपत्ता भएका दुईजनाको शव भेटिएको छ । तानसेन नगरपालिका–१० गणशालका २५ वर्षीय विवेक पौडेल र डोल्पा ३६ वर्षीय टंक चलाउनेको शव फेला परेको हो । जिपले च्यापिएको अवस्थामा उनीहरुको शव भेटिएको प्रहरीले बताएको छ । बा१च ८९७० नम्बरको हाइलक्स जिप शनिबार बेलुकी ६ बजे दुर्घटना ...






























