• पूर्णरूपमा सञ्चालनमा नआउँदै बन्द भयो चियाको अक्सन केन्द्र

    चियासम्बन्धी पहिलो अक्सन केन्द्र पूर्णरूपमा सञ्चालनमा नआउँदै बन्द भएको छ। चालु आर्थिक वर्ष २०७५/७६ को बजेटमा समावेश पनि नगरिएको र बजेटसमेत उपलब्ध नगराइएकाले मुलुककै पहिलो र एक मात्र अक्सन केन्द्र बन्द भएको हो। सरकारले चालु आर्थिक वर्षका लागि बजेट उपलब्ध नगराउँदा अक्सन केन्द्र बन्द भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्...

  • बस दुर्घटना, २८ जना घाइते

    बनेपा : काभ्रेमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । विपी राजमार्ग अन्तर्गत भकुण्डे–बनेपा खण्डमा बिहीबार बिहानै बस दुर्घटना भएको हो । प्रहरीका अनुसार भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा३ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो । बसमा करिब ४० यात्रु सवार रहेको जनाइएको छ । प्रहरीका अनुसार...

  • विधानका कारण नेकपाभित्र तरंग, नेपाल असन्तुष्ट, गौतमको खण्डन

    काठमाडौं, १० साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विधान र नियमावली प्रकाशनलगत्तै नेताहरूले असन्तुष्टि जनाएका छन् ।केन्द्रीय सचिवालयमा प्रस्तुत सुझाब, छलफल र सहमतिविपरीत विधानमा केही व्यवस्था हटाइएको र केही थपिएकोमा वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । सचिवालय सदस्...

  • खाने होइन त तपाई पनि ?

    मेची राजमार्ग अन्तर्गत रोंग गाउपालिकाको सडक किनारमा बेच्न राखिएको काक्रो प्रति गोटा २० देखि २०० सम्म  तस्बिर : बुलन्द  ...

  • माईखोला इलाम सडक खण्ड मा ट्रक दुर्घटना -फोटो फिचर

    मेची राजमार्ग को  माईखोला इलाम सडक खण्ड मा ट्रक दुर्घटना भएको छ | फलाम को पाईप बोकेको ट्रक सडक को घुमाउरो मोड क्रस हुने क्रम मा नालीमा दुर्घटना भएको छ |हेर्नुस फोटो फिचर    ...

  • ताप्लेजुङको सोबुवाखोलामा पक्की पुलको उद्घाटन

    ताप्लेजुङको पश्चिमी आठराई त्रिवेणी गाउँपालिकास्थित सोबुवाखोलामा पक्की मोटरेवल पुल निर्माण भएको छ । दुई करोड बढी रुपियाँको लागतमा निर्माण सम्पन्न भएको उक्त गाउँपालिकाको वडा नं. ५ चाँगे र वडा नं. ३ हाङ्पाङ जोड्ने मोटरेवल पुलको शनिबार उद्घाटन गरिएको छ । खनाल थेबे जेभी निर्माण कम्पनीले निर्माण गरेको उक्त पुलको लम्बाई २२ दश...

  • सुध्रिँदै सरकारी विद्यालय

    इलाम : सूर्योदय नगरपालिका-८ पाल्टागेकी सीता खवासले कक्षा ८ सम्म निजीमा पढेकी छोरी सौजन्यलाई कक्षा ९ देखि सरकारीमा पढाउन थालेकी छन्। नगरपालिकाभित्रकै करफोक माविले कक्षा ९ देखि बालीविज्ञान विषय पढाउन थालेपछि धेरै अभिभावकको आकर्षण सरकारी विद्यालयतर्फ बढेको छ। गाउँकै बोर्डिङ स्कुल छाडेर दुई वर्षअघि करफोकमा भर्ना भएका सूर्य...

  • विक्री ठप्प भएपछि पाँचथरका कृषकले सडकमा फाले टमाटर

    विक्री हुन छोडेपछि कृषकहरुले सडकमै टमाटर फालेर विरोध जनाएका छन् । पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. १ का टमाटर कृषकहरुले सडकमै टमाटर फालेर विरोध जनाएका हुन् । नेपाल सरकारले टमाटरमा पकेट क्षेत्रको रुपमा विस्तार गरिरहेको हिलिहाङ गाँउपालिका र याङवरक गाँउपालिकाका किसानहरुले यहाँ उत्पादित टमाटरको बजार खोजिदिनुपर्ने, भारती...

  • साउनमा युवतीमा मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’

    महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी मनिषा रौनियारले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाउनुभयो ।मिथिला नपा–४ ढल्केवरकी अनु खनाल र महेन्द्रनगरकी सुशीला कार्कीले चुरासँगै हातमा मेहन्दी लगाएर सजिनुभयो । यतिबेला प्रायजसो सबै युवती र महिलाको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ । साउन...

  • कमजोर मनसुनले राेपिएकाे धानबाली खेतमै सुक्न थाल्याे

    यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन सकेकाे छैन । यसले गर्दा रोपिएको धानबाली खेतमै सुक्न थालेको छ ।आकासको पानीको भरमा रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो । रोपिएको धानमा पानीको अभाव सिर्जना भएपछि खेतमा चिरा पर्न थालेको स्थानीय किसान जंगवीर चौधरीले ...