• केसीको समर्थनमा सामूहिक अनशन !

    काठमाडौँ : चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनशनरत डा गोविन्द केसीका समर्थकले आइतबारदेखि वसन्तपुरमा सामूहिक अनशन बस्ने जनाएका छन् । दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा. केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताउनुभयो । डा. केसी समर्थकले गरेको दबाबमूलक प्रदर्शनी...

  • भक्तपुरका पर्यटकलाई लक्षित गरी पोखरासम्म शौचालयसहितको सुविधासम्पन्न बस सञ्चालन

    भक्तपुर –: भक्तपुरका पर्यटकलाई लक्षित गरी भक्तपुरदेखि पोखरासम्म सुविधासम्पन्न पर्यटकीय बस सञ्चालन गर्ने भएको छ ।यसअघि ठमेलका पर्यटकलाई लक्षित गरी ठमेलदेखि पोखरासम्म बस सञ्चालन गर्दै आएको व्यास ट्राभल्स एण्ड टुर्सले भक्तपुरका पर्यटकलाई लक्षित गरेर भोलिदेखि बस सञ्चालन गर्न लागेको हो । व्यास ट्राभल्स एण्ड टुर्सका सञ्चालक ...

  • अन्तुमा पर्यटकको घुइचो, पार्किङ अभाव

    गोबिन्द पौडेल रोङ : पहिला सुयोदयको दृश्याबलोकनको लागि मात्रै पर्यटकहरुको चाप रहने अन्तुको पुर्वाधार बिकास र आकर्षण थपिएपछि सदावहार रुपमा पर्यटक गन्तब्य बनेको अन्तुमा पार्किङ अभाव भएको छ । पर्यटकहरुले आफुअनुकुल गाडी लिएर आउने गरेका र मौसमले खुल्ने जुनकुनै दिन पनि पर्यटकहरु अन्तु आउन रुचाउदा भाडाका गाडीहरुको संख्यामा बृ...

  • छ नम्बरमा सातवटा हावाघर

     रोङ : रोङ ६ को जिर्मलेमा सातवटा हावाघर निमार्ण गरिएको छ । वडा नं ६ को सातलाखको लगानीमा वडाभित्रको जौबारी डाडा ,कुवापानी डाडा, पाटापुर, जिर्मलेको खरीगौडा , रम्भ्याÄबो बरडाडा , धजेडाडा र आलुबारी डाडामा टिनको छानो ,भुइढलान र फलामो टस्ट जडित गोलघर आकारको हावाघर यानै चौतारो निमार्ण गरिएको हो । सडका हिड्ने बटुवाहरुको लागि थ...

  • राजस्व छली गर्न तस्करले पशुपतिनगर नाका प्रयोग गर्ने

    इलामको पशुपतिनगर नाका प्रयोग गरी प्रहरीसँगको मिलेमतोमा तस्करी हुने गरेको पाइएको छ । ठूलो परिमाणको सामान मेची भन्सारबाटै भित्रिनुपर्ने भए पनि राजस्व छली गर्न तस्करले पशुपतिनगर नाका प्रयोग गर्ने गरेको देखिएको हो । अवैध ओसारपसारमा प्रहरीकै सवारी साधन प्रयोग हुने गरेको फेला परेको छ । अवैध ढंगले भित्र्याइएको कपडासहितको मिनी...

  • कसरी नाप्ने सगरमाथाको उचाइ ? सरकारको तयारी यस्तो छ

    काठमाडौं : सरकारले सगरमाथाको उचाइ मापन गर्ने तयारी गरेको छ । शेर्पा आरोहीमार्फत जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) उपकरण सगरमाथाको शिखरमै पुर्याएर उचाइ मापन गर्ने भएको हो । मौसमको अनुकूलताका आधारमा ०७६ वैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पुर्याउने सरकारी कार्ययोजना रहेको आजको नयाँ पत्रिकाले समाचार...

  • नेपालमा पहिलो पटक एलियनको कथामा फिल्म बन्दै

    काठमाण्डौ : नेपालमै पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको छ । चलचित्रको नाम यलियन्स रहने छ । चलचित्रलाइ लोकनाथ गौतमले निर्देशन गर्ने भएका छन् । चलचित्र एलियन्सको यतिबेला स्कृप्ट र लोकेशन हेर्न कार्य भइरहेको छ । एलियन्सको बारे २ बर्ष रिसर्च पश्चात निर्माण यूनिट स्कृप्ट तयार गरिरहेको छ । एलियन्सको कथा भएको कार...

  • स्वैच्छिक अवकाश तुहाउने षड्यन्त्रविरुद्ध कर्मचारी

    काठमाडौं : स्वैच्छिक अवकाशलाई तुहाउन सरकारले स्वैच्छिक अवकाशबाट बाहिरिएकालाई नियमित प्रक्रियाबाट पेन्सन दिने नीति ल्याएको भन्दै त्यसविरुद्ध कर्मचारीले गृहकार्य अघि बढाएका छन् । केही दिनअघि मन्त्रिपरिषद्को बैठकले स्वैच्छिक अवकासमा दिएको निवेदन फिर्ता लिएपछि कर्मचारीले नियमित प्रक्रियाबाट पेन्सन दिन सक्ने नियम ल्याएको आज...

  • नौ बर्षमा इलाममा तीनसय ९१ वटा सवारी दुर्घटना

    इलाम : इलाममा सवारी दुर्घटनाको अवस्था निकै दर्दानक रहेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको नौ आर्थिक बर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा सवारी दुर्घटनाको अवस्था निकै डरलाग्दो रहेको पाइएको हो । आर्थिक बर्ष ०६६–०६७ देखि आर्थिक बर्ष ०७४–०७५ अर्थात नौ आर्थिक बर्षमा जिल्लामा ३ सय ९१ वटा सवारी दुर्घटना भएका छन् । त्...

  • डा‍. केसीकाे माग जायज छ, हामीहरुको साथ रहन्छ: देउवा

    काठमाडाैं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारलाई पुनः दवाव दिनु भएको छ । सभापति देउवाले जीवन रक्षाका लागि पनि वरिष्ठ चिकित्सक केसीको मागलाई सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारसँग जोडदार माग गर्नुभयो । शुक्रबार अपराह्न वरिष्ठ चिकित्...