गोबिन्द पौडेल रोङ : हरेक बर्ष इलाम आउने पर्यटकहरुको संख्यामा बृद्धि हदै गएको देखिएको छ । अघिल्लो आर्थिक बर्ष ६६ हजार २ सय ९९ जना पर्यटक इलाम आएकोमा गत बर्ष सो संख्या बढेर ९३ हजार ९ सय ७६ पुगेपछि इलाम पर्यटकीय गन्तब्य बन्दै गएको देखिएको हो । इलाम भित्रने पर्यटक मध्ये ४९ हजार ५ सय २२ जना पुरुष र ४४ हजार ४ सय ५४ जना महिल...
prakash@nayabulanda
-
-
प्रसस्त पानी नहुँदा धनकुटामा ३० प्रतिशत मात्र रोपाइ
साउन : असार बितिसक्दा पनि धनकुटामा ३० प्रतिशत मात्र रोपाइ भएको छ । आकाशे पानीको भरमा रोपाइ हुने क्षेत्रमा प्रसस्त पानी नहुँदा कृषकहरु मारमा परेका छन् । सिंचित तथा दुई बाली लाग्ने क्षेत्रमा साउनको पहिलो साताबाट रोपाइ हुने भएकाले असार महिनाको शुरुमा खासै रोपाइ हुन नसकेको जिल्ला कृषि कार्यालय प्रमुख भरत प्रसाद बिडारीले ज...
-
डा.केसी हेलिकोप्टरमा आउन नमानेपछि प्रहरीद्वारा बल प्रयोग
काठमाडौं । जुम्लामा २० दिनदेखि अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर पठाए पनि उनी आउन नमानेपछि सरकारले बल प्रयोग गरेको छ । डाक्टर केसीले आफ्ना माग पूरा नभएसम्म काठमाडौं नआउने बताएपछि सरकारले बल प्रयोग गरेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र डाक्टरहरुले अस्पतालको गेटमा तालाबन्...
-
डा. केसीका समर्थक र प्रहरीबीच झडप, दुई दर्जन बढी घाइते
जुम्ला : जुम्लामा २० दिनदेखि अनशनरत् डा. गोविन्द केसीलाई काठमाडौं लैजान सरकारले हेलिकोप्टर पठाएपनि उनी जान नमानेपछि सरकारले बल प्रयोग गरेको छ । डा. केसीले आफ्ना माग पूरा नभएसम्म काठमाडौं नजाने बताएपछि बिहीबार सरकारले बल प्रयोग गरेको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र डाक्टरहरुले अस्पतालको गेटमा तालाब...
-
पहिरोले घर पुर्दा चारजना घाइते
नुवाकोट : सूर्यगढी गाउँपालिका–३ चोकदेमा पहिरोले घर पुर्दा चार जना घाइते भएका छन् । अविरल वर्षाका कारण आज बिहान ४ बजे घरमाथिबाट आएको पहिरोले नवराज श्रेष्ठकोे दुईतले कच्ची घर भत्काउँदा ५० वर्षीय निजका साथै उनकी श्रीमती ४६ वर्षीया निरु, छोरी २२ वर्षीया निशा र १८ वर्षीय छोरा विकास घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख...
-
नगरपालिकाको केन्द्र विवादः दुई प्रहरीसहित सातजना घाइते
बझाङ : बझाङको बुंगल नगरपालिकाको भवन कहाँ बनाउने भन्ने विषयमा झडप हुँदा शनिबार पाँचजना स्थानीय र दुईजना प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी निरीक्षक जनक धामी र प्रहरी सहायक निरीक्षक गंगा बोहरा रहेका छन् । यस्तै, घाइते हुने स्थानीयहरुमा बुंगल नगरपालिका वडा नम्बर–४ का दीपकराज जोशी, धनराज जोशी, विष्णु कुँवर, वडा नम...
-
इलामका गाउँपालिका र नगरपालिकाको केन्द्रमा सार्वजनिक शौचालयको अभाव
इलाम : राज्यको पुनरसंरचना पछि बनेका नगरपालिका र गाउँपालिकाको केन्द्रमा जनचाप बढ्दो छ । बजारहरुलाई स्थानीय तहले केन्द्र बनाएपछि जनचाप बढेसंगै समस्याहरु समेत थपिएका छन् । धेरैजसो इलामका गाउँपालिका र नगरपालिकाको केन्द्रमा अहिले सार्वजनिक शौचालयको अभाव देखिएको छ । इलामको देउमाई नगरपालिकाको केन्द्र रहेको मंगलबारे बजारमा सार...
-
प्रधानमन्त्रीको सरकारी निवासको दुरुपयोग, पार्टीको बैठकस्थलमा प्रयोग बढ्दै
काठमाडौं : तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो । असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीं बस्यो । अर्को दिन असार २७ मा पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै नेकपाको सच...
-
वैदेशिक रोजगारीमा जानेको संख्या बर्सेनि घट्दै
काठमाडौं : वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ । विगत ३ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १५ प्रतिशतभन्दा बढीले घट्दै गइरहेको देखिएको छ । आर्थिक वर्ष २०७२/०७३ मा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ४ लाख १८ हजार ७१३ बाट १५.४३ प्रतिशत अर्थात ६४ हजार ६...
-
घुससहित यादव पक्राउ
कैलाली : कैलालीमा संचालित प्रधानमन्त्री आधुनिक कृषि परियोजनाका प्रमुख रामानन्दन यादवलाई घुससहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो । कैलारी गाउँपालिका–८, स्थित परियोजना कार्यालयबाट २५ हजार रुपैयाँ घुससहित यादवलाई पक्राउ गरिएको अख्तिया...






























