• टेलिफोन र इन्टरनेट शुल्क बढ्योः दक्षिण एशियामै नेपालमा सबैभन्दा मंहगो

    काठमाडौं : नेपाल दुरसञ्चार सेवा प्रदायकहरुले मंगलबारबाट टेलिफोन र इन्टरनेट शुल्क बढाएको छ । सरकारले नयाँ बजेटमार्फत दुरसञ्चार सेवाअन्तर्गत टेलिफोन र इन्टरनेटमा १३ प्रतिशत कर लगाएपछि सेवा महंगिंदा सर्वसाधारण मारमा परेका छन् । विश्वमा नै टेलिफोन र इन्टरनेट सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ताले भने महँङ्गो शुल्क तिर्न ...

  • प्लास्टिका झाेला प्रयाेग गर्नेलाइ जरिवाना

    अर्जुन गर्तैला  सूर्याेदय : सूर्याेदय नगरपालिकामा प्लास्टिकका झाेला प्रयाेग गर्नेलाइ रू ५०० देखी ५००० सम्म जरिवाना लिइन थालिएकाे छ। प्लास्टिक मुक्त सूर्याेदय अभियानमा खटिएकाे विजय वराल सहित ३ जनाकाे टाेलिले पशुपतिनगर देखि माशु पसल, किराना पसल लगायतका पसलमा खाेजि गर्दा धेरै पशलमा प्लास्टिकका झाेला प्रयाेग गरेकाे पाइएकाे...

  • आजदेखि के केमा कर बढ्यो ?

    काठमाडौं : मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भएपनि धेरैजसो प्रावधान भने मंगलबारदेखि लागू हुँदैछन् । चुरोट, रक्सी लगायतमा लाग्ने अन्तशुल्क बढाउने, भन्सार महशुल बढाउने, मूल्य अभिबृद्धि कर, सडक मर्मत तथा सुधार दस्तुर, करको दायरा...

  • ताप्लेजुङमा असार मसान्तसम्म ७६ प्रतिशत रोपाइँ

    ताप्लेजुङ : पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा असार मसान्तसम्ममा ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । धानखेती हुने ८ हजार ७३७ हेक्टर क्षेत्रफलमध्ये ६ हजार ६४०.१२ हेक्टरमा रोपाइँ सकिएको जिल्ला कृिष विकास कार्यालय ताप्लेजुङले जनाएको छ । गत वर्ष यही समयमा ८० प्रतिशत हाराहारीमा रोपाइँ भएको कार्यालयका सूचना अधिकारी रविन निरौलाले...

  • अकबरे खुर्सानीको बजारको खोजी

    जिल्लाको मुख्य नगदेबाली मध्येको अकबरे खुर्सानीको वजारिकरण, भण्डारण र उद्यमशीलताको वारेमा सरोकारवालाहरुको चासो बढेको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नं. ४ चिलिङ्दिनलाई ‘एक गाउँ एक उत्पादन’ अन्तर्गत पाँचथर उद्योग वाणिज्य संघले अकवरे खुर्सानी उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरेपछि सरोकारवालाहरुले उत्पादित खुर्...

  • धान फल्ने खेत बाँझीदै

    पाँचथर : पाँचथरको सुख्खाग्रस्त क्षेत्र कुम्मायक र तुम्बेवा गाउँपालिकामा अधिकाशं खेति योग्य जमिनहरु बाँझीन थालेपछि स्थानियहरु चिन्तित भएका छन । बर्षेनी बर्षाद कम भएकै कारण खेति योग्य जमिनहरु बाँझीने क्रम बढ्दै जान थालेको हो । सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरि दुवै गाउँपालिकामा दिर्घकालिन रुपमा तमोर लिफ्ट खानेपानी आ...

  • अबको तीन दिन हल्का वर्षाको सम्भावना

    काठमाडौं : मंगलबारदेखि बिहीबारसम्म तीन दिन देशभरमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको तीन दिनको मौसमी विवरणमा यस्तो जनाइएको हो । महाशाखाकाअनुसार मंगलबार (आज) दिउँसो देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको पश्चिम भू–भाग र पूर्वी पहाडी भेगका केह...

  • ब्रेक फेल भएर खोलामा खस्यो ट्रयाक्टर, एकजनाको मृत्यु

    सोलुखुम्बु : सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–३ बोल्दोमा ट्रयाक्टरको ब्रेक फेल भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ट्रयाक्टरमा मजदुरी गर्दै आएका स्थानीय २२ वर्षीय जीवन तामाङ छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । सोमबार बेल...

  • असारमै खर्च भयो १ खर्ब, एकैदिन २७ अर्ब खर्च गर्दा पनि विकास खर्च ७९ प्रतिशत मात्रै

    काठमाडौं : एक दिनमै २७ अर्ब रुपैयाँसम्म खर्च गर्दा पनि चालु आर्थिक वर्षको विकास खर्च जम्मा ७९ प्रतिशतको हाराहारीमा मात्रै पुगेको छ । आर्थिक वर्षको अन्तिम दिनको साँझसम्म विकास खर्च ७८ दशमलव ८३ प्रतिशत मात्रै रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सरकारले यो आर्थिक वर्षमा ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ विकास खर्...

  • आज साउने संक्रान्ति पर्व मनाईंदै

    काठमाडौं : आज साउने संक्रान्ति पर्व मनाईंदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खा...