युद्धबहादुर बोहोरा पाँचथर : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो 'मौसम' ले नेपालको बढ्दो व्यापार घाटा नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको दोस्रो गाउँ सभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री आङ्बोले उक्त कुरा बताएका हुन् । नेपालमा वार्षिक ३६ अर्व बराबरको खाद्य...
prakash@nayabulanda
-
-
फाल्गुनन्द गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
युद्धबहादुर बोहोरा पाँचथर : स्थानीय स्तरका योजनालाई प्राथमिकता राख्दै फाल्गुनन्द गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७५/७६ को नीति कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष अम्बरकुमार नेम्वाङले चालु आर्थिक वर्ष ०७४/७५ मा गरिएको ४०१ वटा योजना र विभिन्न कार्यक्रमको समिक्षा सहित नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम ...
-
हर्कटेमा टोलसुधार समिति
हर्कटे : रोङ ३ को हर्कटे र पाखागाउ लाई समेटेर टोल सुधार समिति गठन भएको छ । हर्कटेमा भएको स्थानीय बासीको एक भेलाले खड्ग प्रसाद सुबेदीको अध्यक्षतामा टोल सुधार समिति गठन भएको छ । समितिको उपाध्यक्षमा उषा पौडेल भूजेल, सचिबमा पुजन खवास र कोषाध्यक्षमा इन्द्रकुमारी आचार्य ढकाल चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा बिना श्रेष्...
-
धजे डाँडामा रहेको नेपाल टेलीकमको मोबाइलको टावर सञ्चालनमा
गोबिन्द पौडेल रोङ : रोङ ६ को धजे डाँडामा रहेको नेपाल टेलीकमको मोबाइलको टावर सञ्चालनमा आउने भएको छ । बिद्युत अभाबमा सञ्चालनमा आउन नसकेको टावर अब चाढै सञ्चालनमा आउने भएको हो । गत एक बर्ष अघिनै निमार्ण सकिएको सो टावर बिधुत नहुदा संचालनमा आएको थिएन । बिद्युत बिस्तारको क्रममा ६ नम्बर वडामा १०० के भि क्षमताको एउटा र २५ केभी...
-
हिलाम्मे सडक स्थानियलाई सास्ती
सुर्योदय : इलामको सुर्योदय नगरपालिकाबाट माइजोगमाई गाँउपालिका जोडने फिक्कल– नयाँबजार सडक खण्ड हिलाम्मे भएपछि स्थानियले सास्ती खप्नुपरेको छ । बर्षायाम सुरु भएसंगै सो सडक खण्डमा सवारी आवागमनमा अवरोध हुने गरेको छ । डेनमार्क सरकारको उन्नती परियोजना अन्र्ततग १९ करोड बढीको लागतमा निर्माण सुरु भएको सो सडकको सम्झौता अवधी सम्पन्...
-
बाँसका सामग्री हाटबजारबाट हराउँदै
इलाम इलामका ग्रामीण क्षेत्रमा आम्दानीको राम्रो स्रोत बनेको बाँसका सामग्री बनाउने व्यवसाय अहिले संकटमा परेको छ । बाँसका सामग्री निर्माण गर्न कठिनाई हुने र ती सामग्रीले बजारसमेत नपाउँदा यो पेसा नै संकटमा परेको हो । बजारमा प्लास्टिकका सामग्रीको उत्पादन सस्तो र सहजरुपमा पाउन थालेपछि ग्रामीण क्षेत्रमा निर्माण गरिएका यस्ता स...
-
ग्याँस गोदाममा नक्कली बमको आतंक
रौतहट : रौतहटको मौलापुरमा शुक्रबार बिहान अज्ञात समुहले नक्कलीे बम राखेर स्थानियलाइ आतंकित गराएका छन्। पूर्वशहरी विकास मन्त्री तथा रौतहट क्षेत्र नं. ३ का संसद प्रभु साहले बिपन्न परिवारलाइ बितरण गर्न राखिएको ग्यास गोदाममा सो डेमो बम भेटिएको हो। उक्त नक्कली बम मौलापुर नगरपालिका ६ पथराबुधरामका हरीओमप्रसाद जयसवालको घरमा र...
-
रोङका जनप्रतिनिधिको उत्साहप्रद १ वर्ष
गोबिन्द पौडेल रोङ : मुलुक संघियताको बाटोमा हिडेर स्थानिय निकायले जन प्रतिनिधिहरु पाएको र उनीहरुले एक आर्थिक बर्ष बिताउदा एक बर्षको कार्यकाल उत्साह प्रद रहेको बताएका छन् । २०७४ श्रावण १ बाट स्थानिय तहको सबै बजेट सहितको कार्यभार संहालेको इलामको दशवटा स्थानिय निकाय मध्ये निक्कै बिकटमा ६ वटा वडाहरु रहेको रोङ गाउपालिकाका...
-
छिट्छिटै पिसाब लाग्छ ? पुवामाई टोल पुग्नुहोला नि !
इलाम : तपाइँलाई यदि छिटो छिटो पिसाब लाग्ने बानी या रोग छ भने जस्तै इमर्जेन्सी काममा वा झुक्किएर पनि इलाम नगरपालिका ९ को पुवामाई टोल विकास संस्थाको क्षेत्रभित्र नपस्नु होला । त्यहाँ स्पष्टसँग सूचना गरिएको छ– टोल विकास संस्थाको क्षेत्र भरि पिसाब गर्न पाइँदैन भनेर । मेची राजमार्गको भञ्ज्याङ गोलाखर्क खण्डमा अवस्थित यो टोल ...
-
भानु जयन्ती: दार्जिलिङको ‘वडादशैं’
भिरालोहरुबीचको समथर भागमा छ चौरस्था । पछिल्लो भागमा माहांकाल बाबा विराजमान छन् । अघिल्तीर भानु उभिएका छन् । भानु अगाडी भानुकै शिष्यहरु छन् । असारे झरीले चौरस्था भिजेको छ । चौरस्था ओसिलो भएको छ । दौरा-सुरुवाल ढाका टोपी अनि चौबन्दी चोली र फरियाले नरनारी सिंगारिएका छन् । कसैले भानुको टोपी ढल्काएका छन् । लाग्छ, कुनै महान च...






























