• इलाममा पहिलो पटक नमूना युवा संसद्को अभ्यास (फोटो फिचर)

    चुलाचुली गाँउपालीकामा राष्ट्रिय संसद् विकाश अभ्यास कार्यक्रम सम्पन्न भएको छ । गत असार २४ गते बाट सुरु भएको कार्यक्रम मंलबार सम्पन्न भएको हो ।कार्यक्रममा चुलाचुली गाँउपालीकाका सम्पुर्ण ६ वटै वडाहरु बाट १६ देखि २४ बर्ष उमेरका ३० जना युवाहरुको सहभागीता रहेको थियो । १ नम्बर प्रदेशका प्रदेश सासंदद्धय राम बहादुर राना  र  धि...

  • राष्ट्रिय युवा परिषद्को संसद् विकाश अभ्यास कार्यक्रम चुलाचुलीमा सम्पन्न

    ईलाम : ईलामको चुलाचुली गाँउपालीकामा राष्ट्रिय संसद् विकाश अभ्यास कार्यक्रम सम्पन्न भएको छ । गत असार २४ गते बाट सुरु भएको कार्यक्रम हिजो मंलबार सम्पन्न भएको हो । कार्यक्रममा चुलाचुली गाँउपालीकाका सम्पुर्ण ६ वटै वडाहरु बाट १६ देखि २४ बर्ष उमेरका ३० जना युवाहरुको सहभागीता रहेको थियो । १ नम्बर प्रदेशका प्रदेश सासंदद्धय धिर...

  • सरकारी कार्यालयको व्यवस्थापनसम्बन्धी निर्णय कार्यान्वयन नहुँदा अन्योल

    इलाम : स्थानीय सरकार संचालन ऐनमार्फत सरकारले ल्याएको जिल्लास्थित सरकारी कार्यालयको व्यवस्थापनसम्बन्धी निर्णय कार्यान्वयन नहुँदा अन्योल बढेको छ । इलाममा रहेका सरकारी कार्यालयको अवस्था के हुने भन्ने अन्योल कायमै रहँदा ती कार्यालयमार्फत हुँदै आएका कार्यक्रम प्रभावित भएका छन् । स्थानीय सरकार संचालन ऐनले जिल्लास्थित स्थानीय...

  • खोलामा बाढी, धान रोप्ने खेत सुख्खा

    सुनसरी सदरमुकाम इनरुवा–९ बबियाका कृषक जसलाल यादवलाई धान रोपाइँ गर्ने सिजन शुरु भए पनि नहर र धान रोप्ने खेतमा पानीको अभाव हुँदा कसरी धन रोपाइँ गर्ने भन्ने चिन्ताले सताएको छ । जिल्लाको विभिन्न नदी खोलामा बाढी आएको भए पनि धान रोपाइँ गर्ने खेतमा पानीको अभाव हुँदा उहाँलाई धान रोपाइँ गर्ने समस्याले सताएको हो । जसलाल यादव सुन...

  • सडकले नास्यो मौलिक सम्पदा ः भत्काइए पाटी पौवा र चौतारी

    बेनी, म्याग्दी ः २०६५ सालयता म्याग्दीका ग्रामीण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसँगै जिल्लाका मौलिक सम्पदा नास भएर गएका छन् । मौलाउँदो डोजर संस्कृति र डोजर चालक नै इञ्जिनियर बनेर बिना सर्भे र योजना सडक खनिदा ग्रामीण क्षेत्रमा इतिहासको साक्षी बनेर रहेका ऐतिहासिक पाटी–पौवा भत्काइएको छ भने चौतारी र पोखरी पुरिएपछि ग्रा...

  • दुर्घटनामा पैदय यात्रुको मृत्यु

    नवलपरासी ः पूर्वी नवलपरासीको त्रिवेणीमा आज ट्र्याक्टरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । बिनयी त्रिवेणी गाउँपालिका–६ शिवपुरगढीबाट त्रिवेणी आउँदै गरेको लु३त १०७४ नंको ट्र्याक्टरले पैदल यात्रीलाई ठक्कर दिँदा स्थानीयवासी ४४ वर्षीय भेदबहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृृत्यु ...

  • शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

    रामपुर, पाल्पा ः सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा प...

  • अर्गानिक कृषक समुह गठन

     नयाँ बुलन्द माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा अर्गानिक कृषक समुह गठन गरिएको छ रसायनिक मल र विषादको‌ प्रयोगलाई न्युनिकरण गर्दै अर्गानिक खेती प्रविधीलाई‌ जोड दिने उद्देश्यले माइजोगमाई १ प्रेमेजुङ्गका ३७ घर परिवारलाई समेटेर समुह गठन गरिएको हो। नवगठित समितिको अध्यक्षमा पदम बहादुर भण्डारी चयन भएका छन भने उपाध्यक्ष ...

  • गाँजा सहित बृद्ध महिला पक्राउ

    इलाम : इलामको पशुपितनगर बाट एकजाना वृद्ध महिलालाई गाँजासहित प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ साढेसात बजेको समयमा पशुपतिनगरको बागबिरे भन्ने स्थानमा बस्ने ७३ बर्ष कि रीता रिजालले सानो सानो पोका बनाई गाँजा बिक्री गर्ने गरेको भन्ने सुचनाको आधारमा पशुपतिनगर बाट खटिएको प्रहरी टोलिले १ के.जि. गाँजा रिजालको घर भित्र कोठा...

  • ट्याक्सी दुर्घटनामा एकको मृत्य, आठ घाइते

    फिदिम : मध्यपहाडी लोकमार्ग हुँदै च्याङथापुदेखि फिदिमतर्फ आइरहेको मे १ ज २०५१ नम्बरको ट्याक्सी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्सीमा सवार अन्य आठ जना घाइते भएका छन् । मंगलबार बिहान साढे साते बजे याङवरक ३ ओयामको तिम्सेबोट भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा परि याङवरक १ निवासी कैलाश अधि...