...
prakash@nayabulanda
-
-
सरकारका प्रतिनिधिलाई पूर्ण न्याय नपाई अनशन नतोड्ने गंगामायाको जवाफ
काठमाडौं : छोराका हत्यारालाई कारबाहीको माग राखेर आमरण अनशन बसेकी गंगामाया अधिकारीले पूर्ण न्याय नपाएसम्म अनशन नतोड्ने बताएकी छन् । वर्षाैंदेखि अनशन जारी राख्दै ४६ दिनदेखि आमरण अनशनमा रहेकी गंगामायाले पूर्ण न्याय नमिलेसम्म अनशन नतोड्ने बताएकी हुन् । हत्याका मुख्य आरोपीमध्येका एक छविलाल पौडेलले आत्मसमर्पण गरेको भोलिपल्ट ...
-
शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनाले पनि अब इन्धन ढुवानी गर्ने
काठमाडौं – शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिने भएको छ । आजकोनागरिक दैनिकमा समाचार छापिएको छ ।समाचार अनुसार, निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन ढुवानी गर्दै आएकोमा अब ढुवानीको जिम्मा सेनालाई पनि दिन लागिएको हो । सेनाको कल्याणकारी कोषलाई पेट्रोलियम पदार्थ ढुवान...
-
नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो, पहिरो पन्छाउन तीन चार घण्टा लाग्ने
नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ । थप पहिरो नखसेमा पहिरो पन्छाउन तीनदेखि चार घण्टा लाग्ने प्रहरीले जनाएको छ । त्यसैगरी सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन्...
-
रोङमा ब्यवसायिक बन्दै ः एवोकाडो
गोबिन्द पौडेल रोङ : किसानले परिक्षण गरेको पर्यटन एवोकाडोले राम्रो उत्पादन दिएपछि रोङमा यसले क्रमस ब्यवसायिकता लिन थालेको छ । हालसम्म इलाममा यसको ब्यवसायिक रुपले खेती नगरिएको भएपनि २०४५ सालतिर जिर्मलेमा रोमस अधिकारीले धनकुटाबाट ल्याएर रोपेको बिरुवाले आम्दामीनै दिन थालेको र जिर्मले बाहेक इलामका अन्य भूभागहरुमा समेत बिस...
-
ट्याकटरले ठक्कर दिदा एक युवक को ज्यान गयो
माङसेबुङ : गए राति ७ बजेको समयमा इलामको माङसेबुङ गाँउपालिका ३ मा ट्याकटरले ठक्कर दिदा एक युवक को ज्यान गएको छ | माङसेबुङ बाट दमक तर्फ जादै गरेको ना ६ त ४०२३ नम्बरको ट्याकटरले पैदल यात्री माङसेबुङ गाँउपालिकाका ३० बर्षीय शरण राईलाई ठक्कर दिई धाईते बनाएको र उपचारको लागि दमक झापा तर्फ लाने क्रममा बाटोमानै मृत्यु भएको जि...
-
चुलाचुलीमा राष्ट्रिय युवा परिषद्को वडा स्तरीय युवा क्लव गठन
इलामको चुलाचुली गाँउपालीकामा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय मातहतको राष्ट्रिय युवा परिषद्को आयोजनमा वडा स्तरीय युवा क्लव गठन गरिएको छ । उक्त नवगठित क्लवमा १६ देखि २४ बर्षका युवाहरुको सहभागीता रहेको छ । यस बर्ष १ नम्बर प्रदेशको दुई जिल्ला तेह्रथुम र इलामको एक÷एक स्थानियतह क्लव गठनका लागी छनोटमा परेको थियो । जसमा ...
-
विदेशबाट फर्किएपछि कुखुरापालनमा आत्मनिर्भर चेतन
इलाम : इलाम नगरपालिका वार्ड नम्बर ६ सिम्फ्रिङस्थित ३२ वर्षिय युवा चेतन निरौलाको मेची फ्रेस हाउसबाट दैनिक रुपमा ३५ किलो मासुको व्यापार हुने गरेको छ । माध्यमिक तहसम्मको अध्ययन पश्चात साथी संगतमा घरबाट निस्केर भारतमा गई करिब १० वर्ष काम गरेका निरौला भारतको दिल्लीमा रहेको कुखुरा फर्मबाट प्रभावित भई स्वदेशमा फर्किएर व्यवसाय...
-
संचार संस्थामा नियुक्ती गरिएका पत्रकारहरु हटाइएकोमा प्रेस युनियन रुष्ट
काठमाडौं : शेर बहादुर देउवा प्रधानमन्त्री भएको पालामा विभिन्न संचार सम्बद्ध संस्थामा प्रक्रियागत रुपमा नियुक्ती गरिएका पत्रकारहरुलाई कार्यविधी मिचेर हटाइएकोप्रति नेपाल प्रेस युनियनले कडा शब्दमा आपत्ति जनाएको छ । आइतबार युनियनका महासचिब अजयबाबु शिवाकोटीले एक विज्ञप्ती जारी गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यविध...
-
अदुवा निकासीमा भारतीय प्रतिबन्ध हट्यो
नेपाली अदुवा भारत निर्यातमा लाग्दै आएको प्रतिबन्ध हटेको छ । भारतले अदुवा आयातमाथि लगाउँदै आएको प्रतिबन्ध हटाउँदै नयाँ व्यवस्था लागू गरेको हो । भारतले विदेशबाट अदुवा आयातमा रोक लगाउँदै आएको थियो । नेपाललाई सो सूचीबाट हटाउँदै ताजा अदुवा निर्यातमा भारतले बाटो खोलिदिएको छ । भारतको बाणिज्य तथा उद्योग मन्त्रलाय अन्तरगतको वाण...






























