इलाममा पहिलो पटक नमूना युवा संसद्को अभ्यास (फोटो फिचर)

चुलाचुली गाँउपालीकामा राष्ट्रिय संसद् विकाश अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

गत असार २४ गते बाट सुरु भएको कार्यक्रम मंलबार सम्पन्न भएको हो ।कार्यक्रममा चुलाचुली गाँउपालीकाका सम्पुर्ण ६ वटै वडाहरु बाट १६ देखि २४ बर्ष उमेरका ३० जना युवाहरुको सहभागीता रहेको थियो । १ नम्बर प्रदेशका प्रदेश सासंदद्धय राम बहादुर राना  र  धिरेनद्र शर्मा रमणको समेत उपस्थिती रहेको कार्यक्रममा संघिय संसद्को अभ्यास गरिएको थियो ।असार २८ देखि ३२ गतेसम्म काठमाडौंमा राष्ट्रियस्तरको नमूना युवा संसद् स्थापना र अभ्यास कार्यक्रम हुदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार