• आजदेखि जिल्लाका यी सरकारी कार्यालय खारेज

    काठमाडौं : बिभिन्न जिल्लाका सरकारी कार्यालयहरु मंगलबारदेखि खारेज भएका छन् । सरकारले  खारेज हुने जिल्ला कार्यालयको सूची यसअघि नै सार्वजनिक गरिसकेको छ । खारेज हुने कार्यालय : – जिल्ला शिक्षा कार्यालय – जिल्ला जनस्वास्थ्य कार्यालय – जिल्ला कृषि विकास कार्यालय – जिल्ला पशुसेवा कार्यालय –जिल्ला प्राविधिक कार्यालय – जिल्ला व...

  • “संघीय नमूना युवा संसद् स्थापना र अभ्यास काठमाडौमा “फोटो फिचर

    "संघीय नमूना युवा संसद् स्थापना र अभ्यास" इलामे माननीयहरुसँग : उपसभामुख : माननीय बिहानी राई सांसदहरु : माननीय नयन राई र माननीय राम लिम्बु इलाम सहित देश भर बाट  ६९ जनाको सहभागिता रहेको कार्यक्रम असार  २८ देखि ३२ गते सम्म संचालन भएको थियो | तस्बिरहरु सबै  : जिल्ला युवा समिति इलाम अध्यक्ष  नवराज शंकर बाट ...

  • काँक्रा र इस्कुसको रहरलाग्दो खेती

    इलाम  : तराईका बजार र छिकेकी भारतीय बजारमा काँक्रा र इस्कुसको माग बढेपछि पुर्वी इलामका किसानले व्यवसायीक रुपमा काँक्रा र इस्कुसको रहरलाग्दो खेती गरेका छन् । श्रमको कमि र आम्दानी राम्रो भएपछि किसानको आर्थिक अवस्था काँक्रा र इस्कुस खेतीले बढाएको छ । पूर्वी इलामका किसानले व्यवसायीक रुपमा काक्रा र इस्कुस खेतीबाट मनन्य आम्...

  • प्रदेशस्तरीय युवा महोत्सवमा १५ लाख ६८ हजार १२८ रुपैयाँ खर्च

    इलाम : जिल्ला युवा समितिको कार्यालय इलामले गत असार १४ देखि १६ गतेसम्म इलाम सदरमुकाममा आयोजना गरेको प्रदेशस्तरीय युवा महोत्सवमा १५ लाख ६८ हजार १२८ रुपैयाँ खर्च भएको छ । युवा समितिले आइतबार आयोजना गरेको आयब्यय सार्वजनिक कार्यक्रममा उक्त खर्च भएको जानकारी दिइएको हो । समितिले पहिलोपटक इलाममा प्रदेश स्तरीय तीनदिने युवा महोत...

  • पञ्चकन्या माईले मंगलबारबाट साधारण सेयर निष्कासन

    इलाम ।  पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले मंगलबार बाट साधारण सेयर बिक्री खुलाउने भएको छ । कम्पनीले इलाममा सञ्चालित ६।१ मेगावाटको माथिल्लो माई ‘सी’ र १२ मेगावाटको माथिल्लो माई जलविद्युत केन्द्रको सर्वसाधारणका लागि छुट्याइएको सेयर बिक्री खुलाउन लागेको हो । प्रतिकित्ता एक सय रुपैयाँ अंकित ११ करोड मूल्य बराबरको ११ लाख कि...

  • श्रीअन्तुमा सडक बत्ती जडान, रातमा पनि डुङ्गा सयर

    गोबिन्द पौडेल अन्तु : इलामको पर्यटकिय स्थान अन्तुमा सडक सौर्य बत्ती जडान भएको छ । पहिला सुर्योदय दृश्यावलोकनको लागि आफ्नो पहिचान बनाएर सिजननल रुपमा पर्यटकको घुइचो लाग्ने अन्तुमा अहिले सदाबहार रुपमा पर्यटकहरुको आगमन हुने गरेकोमा पर्यटकहरुको सुबिधा र स्थानिय नागरिक र ब्यबसायिहरुको लागि सडक बत्ती जडानले सहजता र आर्कषण थपे...

  • नेकपामा केन्द्रीय सदस्य धेरै भएपछि नेताको व्यवस्थापन गर्न गाह्रो, अब गाउँपालिका र नगरपालिकाको इन्चार्ज बनाउने

    काठमाडौं । पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नेकपाले उनीहरूलाई दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ । केन्द्रीय सदस्यको जिम्मेवारी ‘घटुवा’ नगर्न सचिवालयका नेताहरूको ध्यानाकर्षण गराउन खोज्दा कसैले पनि फोन नउठाएको पूर्ववत् एमालेका केन्द्रीय सदस्यहरू बताउँछन् । सचिवालय सदस्य वामदेव गौतम...

  • फ्रान्स बन्यो विश्व विजेताः फाईनलमा क्रोएसिया फ्रान्ससँग पराजित

    रुसमा सम्पन्न  भएको यो सिजनको विश्वकप फुटवलको उपाधी फ्रान्सले हात पारेको छ । आज भएको फाईनल भिडन्तमा क्रोएसियालाई पाखा लगाउँदै फ्रान्सले विश्वकपको उपाधीमाथी कब्जा जमाएको हो ।फ्रान्सले क्रोएसियालाई २  का विरुद्ध ४ गोलले पराजित गरेको हो । फ्रान्सका लागि एन्टोनी ग्रिजम्यान, पउल पोग्वा र केलियन एमबाप्पेले एक एक गोल गर्न सफल...

  • फ्रान्ससँग पराजित भएपछि क्रोयशियाका कप्तान लुका मोड्रिच आकाशतिर फर्केर रुँदा उनलाई हजारौँको संख्यामा दर्शकले साथ दिए

    रुस विश्वकपका सर्वोत्कृष्ट खेलाडीको उपाधि क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् । रसियाको मस्कोस्थित लुझिन्की रंगशालामा भइरहेको विशवकप उपाधि वितरण कार्यक्रममा मोड्रिचलाई उत्कृष्ट खेलाडीको उपाधि गोल्डेन बल प्रदान गर्दै उनको खेलको तारिफ गरिएको छ । गएराती सम्पन्न खेलमा फाइनलमा फ्रान्ससँग पराजित भएपछि कप्तान मोड्रि...

  • सुनको जुत्ता ह्यारी केनलाई, लुका मोड्रिचलाई सुनको बल

    रुसमा २१औं संस्करणको विश्वकप फुटबल सम्पन्न भएको छ । फाइनलमा क्रोएसियालाई पराजित गरी फ्रान्सले उपाधि जितेको छ । २० वर्षको अन्तरमा फ्रान्सको यो दोस्रो विश्वकप उपाधि हो । यस पटक फ्रान्सले विश्वकप जित्दा १९ वर्षीय उदाउँदा सुपरस्टार केलियन एम्बाप्पेले शानदार प्रदर्शन गरे । उनले विश्वकपको उत्कृष्ट युवा खेलाडीको पुरस्कार पाए...