चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण ठाउँठाउँमा पहिर...
prakash@nayabulanda
-
-
टर्कीमा संकटकाल हट्यो, झन्डै पचास हजार व्यक्ति अझै थुनामा
काठमाडौं : टर्की सरकारले विगत दुई बर्षदेखि मुलुकभर जारी संकटकालीन अवस्था अन्त्यको घोषण गरेको छ । राष्ट्रपति रिसेप तैयप अर्दोआन राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि संकटकालीन अवस्था अन्त्यको घोषणा गरिएको हो । यद्यपि सरकारले तीनदेखि सात महिनाको समीक्षापछि फेरी संकटकालीन अवस्था लगाउने या नलगाउने भन्ने बारेमा निर्णय लिइने पनि...
-
झोलुङ्गे पुल निर्माणले आवतजावतमा सहज
युद्धबहादुर बोहोरा पाँचथर : फाल्गुनन्द गाउँपालिका वडा नम्बर- ५ फाक्तेप र वडा नम्बर-७ आङ्साराङ्ग सीमाना जोड्ने जिङ्जुवा खोलास्थित श्रीपन्चमी झोलुङ्गे पुल संचालनमा आएको छ। पुलको उद्घाटन वडा नम्बर- ५ का अध्यक्ष अविन्द्रप्रसाद चेम्जोङले गरेका छन्।८० मिटर लम्वाई रहेको झोलुङ्गे पुल निर्माण भएपछि कुम्वायक र फाल्गुनन्द गाउँपा...
-
सन्दकपुर प्राकृतिक सौन्दर्यले भरिपूर्ण —–फोटो फिचर
तस्बिर सबै : फाल्गुन खतिवडा ...
-
पर्यटक लाई लोभ्याउने सुन्दर ५ तस्बिर– फोटो फिचर
तस्बिर सबै : मणी राज भट्टराई---- फिदिम ...
-
खोलाले बगाउँदा वृद्धको मृत्यु
पर्वत : पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो । कुस्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा विकलाई खोलाले बगाएको हो । खेतमा काम सकेर घर फर्कँदै गर्दा खोला तर्न पसेक...
-
सपना कहिले पूरा हुन्छ प्रधानमन्त्री ज्यू ?
रोमन आचार्य ।।। अविरल वर्षासँगै गएको पहिरोका कारण भक्तपुरमा घरमाथिको ढिस्को खस्दा तीन जनाको मृत्यु भयो । यो असार २८ गतेको घटना हो । अघिल्लो दिनदेखि अविरल परेको पानीका कारण सोही दिन भक्तपुर उपत्यका डुवानमा पर्यो । धेरै मानिसहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाज कुदाउने घोको पुरा भयो भन्दै मजाक बनाए । सामाजिक सञ्...
-
सुहागरातको दिनमै पतिले यती सम्म गरे, बेहोस् भईन् नवविवाहिता श्रीमती
बिहेको पहिलो रात नै श्रीमान्ले गरेको कुकर्मले नवविवाहित श्रीमतीको बेहाल भएको छ । यो घटना भारत उत्तर प्रदेशको हो । पिताको घरबाट खुसीसाथ बिदा भएर उनी आफ्नो घरमा पुगिन् । उनका माइतीलाई एउटै कुरामा सन्तोष थियो कि उनकी छोरीले राम्रो घरबार पाइन् । अब उनी घरमा सबैलाई रिझाएर बस्नेछिन् । तर परिवारको यो खुसी चकनाचुर हुन बेर लागे...
-
पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु, पाहुना लाग्न जानु अभिशाप बन्याे सरुकाे
गोरखा : गोरखामा पहिरोले घर बगाउँदा तीनजनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका ६ मा पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको हो । नवराज कुँवरको घर बुधबार बिहान पहिरोले बगाउँदा नवराजकी १० वर्षीया भतिजी प्रबिना कुँवर, २० वर्षीया भान्जी सरु कुँवर र उनका नौ महिने छोराको मृत्यु भएको हो । नौ महिने छोरासहित सरु पाहुना बस्न आए...
-
संसारमा इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै, नेपालमा बढ्दै !
काठमाडौं – विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएका छन्। अन्य मुलुकमा इन्टरनेट सेवामा नयाँ प्रविधि र सस्तो मूल्य बनाउन प्रतिस्पर्धा चलिरहेको बेला सरकारले भने यसलाई राजस्वको स्रोतको रुपमा हेरेको देखिन्छ। सरकारको यो कदमलाई विज्ञहरूले अन्तर्राष्ट्र...






























