वैदेशिक रोजगारीमा जानेको संख्या बर्सेनि घट्दै

काठमाडौं : वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ ।

विगत ३ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १५ प्रतिशतभन्दा बढीले घट्दै गइरहेको देखिएको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ४ लाख १८ हजार ७१३ बाट १५.४३ प्रतिशत अर्थात ६४ हजार ६३१ ले घटेर गत आवमा ३ लाख ५४ हजार ८२ मा सीमित भएको छ । –कारोबार दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार