खाने होइन त सरकारी जागिर ? खुल्यो नेपाली सेनामा जागिर

काठमाडौँ । नेपाली सेनाले रिक्त विभिन्न प्राविधिक पदहरुमा दरखास्त आह्वान गरेको छ । आज एक सुचना प्रकाशित गर्दे सेनाले विभिन्न ट्रेडका प्राविधिक, पाईलट र लेखा अधिकृत लागि दरर्खास्त अव्हान गरेको हो ।

नेपाली सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले योग्यता पुगेका इच्छुक व्यक्तिले २०७५ साउन २० देखि २०७५ भदौं १९ गतेसम्म आवेदन दिन सक्ने छन् भने दोब्बर दस्तुर तिरेर भने भदौ २५ गतेसम्म आवेदन बुझाउन सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार