• विराटनगर महानगरपालिका कार्यालयमा बम विस्फोट

    विराटनगर : विराटनगर महानगरपालिकामा बम विस्फोट भएको छ । अज्ञात समूहले राखेको बम दिउँसो २ बजे विस्फोट भएको थियो । महानगरको बैठक सकिएको केहीबेरमै मेयरको कार्यकक्षको बाहिरतर्फ रहेको दराजमा विस्फोट भएको थियो । अज्ञात समूहले प्रेसर कुकर बम दराजमा राखेको प्रहरीले जनाएको छ । मेयरको कार्यकक्ष छेउमा दराजभित्रै शक्तिशाली बम विस्फ...

  • अझै टुकीको धिपधिप

    विप्लव भट्टराई इलाम : माङसेवुङ ३ को वडा कार्यालय चतुरे पुग्दा कर्मचारी पुष्कर कार्की सेवाग्राहीको काममा व्यस्त थिए । उनलाई सघाउँदै भेटिएका वडाध्यक्ष मैतराज राईलाई पनि वडाका योजनाहरूको काममा भ्याइनभ्याइ थियो । हुस्सुले धपक्कै छोपेको चतुरेमा भाडामा लिएको कोठामा कार्यालय सञ्चालन गर्न र सेवाग्राहीको बाक्लो भीड थेग्न यसै कठ...

  • इलाममा अन्तराष्ट्रिय युवा दिवश मनार्इयाे

    अतित याेङहाङ इलाम : अन्तराष्ट्रिय युवा दिवश-२०१८ काे अवसरमा (युवाहरुकाे लागि सुरक्षित स्थान) "Safe Space For Youth"भन्ने मुल नाराकासाथ 'इलाम जिल्लामा अपाङ्गता भएका युवाहरुकाे अवस्था र सराेकारवालाहरुकाे भूमिका विषयक' अन्तरर्किया कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकरकाे अध्यक्षता र जिल्ल...

  • बदनियतपूर्वक थुन्ने प्रहरीलाई पनि कारबाही हुने

    काठमाडौं : प्रहरीलाई अब जथाभावी कसैलाई पनि पक्राउ गर्न नपाउने भएको छ । मुलुकी अपराध संहिता ऐन परिच्छेद – १५ को गैरकानूनी थुना सम्बन्धी दफामा  बदनियतपूवर्क थुनछेक गर्न नहुने उल्लेख छ । अपराधमा सामेल भएको पक्का भए पनि प्रहरीले कसुरदारलाई पक्राउ गरिहाल्न नमिल्ने दफामा उल्लेख छ । पक्राउ गर्नु पहिले प्रहरीले कसुरदारलाई पक्र...

  • इलाम सदरमुकामको हाटबजार फेरियो (फोटो फिचर )

    इलाम : सदरमुकामको चोक बजार नजिकै लाग्ने गरेको हाटबजार यतिबेला त्यस स्थानमा बहुतले भवन निर्माण हुने भएपछी इलाम सदरमुकामकै अर्को स्थान सुनगाभा चोक अर्थात सानो टुडिखेलमा आज बाट लाग्न सुरु भएको छ। इलाम सदरमुकाममा आइतबार र बिहिवार गरि हप्तामा २ पटक हाट लाग्ने गरेको छ । हेर्नुहोस फोटो फिचर ...

  • ‘नागरिकताको अधिकार समान भएन’

    बीबीसी नागरिकता ऐनलाई संशोधन गर्न संसदमा सरकारले दर्ता गराएको विधेयकले संविधानमा महिलालाई दिएको हक हनन गरेको भन्दै अधिकारकर्मीहरुले व्यापक विरोध गरेका छन् । नागरिकता दिनसक्ने हक पुरुषलाई मात्र स्पष्ट रूपमा प्रदान गरिएको महिला अधिकारकर्मीहरुले बताएका छन् । संविधान जारी भएको तीन वर्षभित्र संविधानले प्रदत्त गरेको मौलिक हक...

  • नेपालमा अब चार प्रकारका राहदानीः सामुद्रिक राहदानी थपियो

    काठमाडौं । नेपालीमा चर्चित उखान छ । नानी पाउनु कहिले कहिले, कोत्रो बुन्नु अहिले ! सहरदेखि गाउँ तथा दूरदराजमा नै यो उखान चर्चित छ । सरकारले पनि यो उखानसँग ठ्याक्कै मेल खाने गरी राहदानी ऐनमै सिम्यान्स पासपोर्टको व्यवस्था गर्न लागेको छ । नेपाल न समुद्रस्ँग जोडिएको छ, न त तत्कालै जोडिएर सामुद्रिक व्यापार व्यवसायको थालनी हु...

  • बलेरोले मोटरसाइकललाई ठक्कर दिंदा दुईको मृत्यु

    नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठानको लिवाङ–८ घर भई हाल पूर्वी नवलपरासी कावासोती नगरपालिका–१६ बस्ने ३३ वर्षीय जगतबहादुर परियार र उनका भान्जा १० वर्षीय विजय परियारको मृत्यु भएक...

  • कम्प्युटर प्रशिक्षण कार्यक्रम सम्पन्न

    इलाम : रोङ गाउपालिका ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भएको कम्प्युटर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शान्ति निकेतन माध्यमिक बिद्यालयसंगको सहकार्यमा सञ्चालन भएको प्रशिक्षण कार्यक्रमममा हालैको एस इ इ दिएर बसेका ३ नम्बर वडा भित्रका ३५ जनाको सहभागिता रहेको थियो । वडा कार्यालयले बिनियोजन गरेको १ लाख ३५ हज...

  • आम्दामी लिने बेलामा जंगली जनावरले अलैची सखाप

    गोबिन्द पौडेल रोङ : बर्षभरि मेहनत गरेर आम्दामी लिने बेलामा जंगली जनावरले अलैची सखाप पारिदिने भएपछि किसानहरु ह्ैरान बनेका छन । मासिदै गएको अलैचीको मुल्य बढेपछि किसानहरुले आफ्नै बुताको प्रयोग गरेर खेत र बारीनै मासेर अलैची खेती गरिरहेकोमा दिनमा आउने बादरले अलैचीको नलि च्यातेर ध्वस्त पारिदिने गरेपछि बर्षभरीनै बादर धपाउन क...