• प्रदेश तहका कर्मचारीको खटनपटन अब प्रदेश सरकारले गर्ने

    काठमाडौं : अबदेखि प्रदेश तहमा कर्मचारीको खटनपटन सम्बन्धित प्रदेश सरकारले गर्ने भएको छ । यसअघि, प्रदेश तहमा संघ (केन्द्र)ले कर्मचारी खटाउँदै आएकामा अबदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश सरकार मातहतका कर्मचारी खटाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । ‘अ...

  • खर्कको अभावमा चौँरीपालन घटयो, यस्ता छन् प्रमुख कारणहरु

    मनाङ : मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौँरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने चौँरीका लागि चरन क्षेत्र अभाव हुन थालेपछि यस्तो अवस्था आएको हो । असी वर्षीय ओंगेल गुरुङलाई पहिला के गर्मी, के जाडो पत्तै हुँ...

  • ज्यान जोगाएर नेपाल फर्किएका प्रेमले अब रवि लामिछानेलाई हिसाब बुझाउन पर्ने ?

    काठमाडौं : विदेशमा रहँदा अप्ठ्यारोमा परेका नेपालीहरुलाई आर्थिक सहयोग संकलन गर्ने अभियान चलिरहेकै हुन्छ । अभियानको क्रममा उठेको रकम सदुपयोग भन्दा पनि दुरुपयोग हुने गरेको भन्दै गुनासो बढ्ने गरेको  छ । प्रेमबहादुर राई साउदीको जेलमा रहँदा नेपालमा भने ‘प्रेम बचाउ अभियान’ चलेको थियो । अभियानमा संकलन भएको रकम बुझाएर प्रेम ने...

  • दैनिकरूपमा यी पाँच खानेकुरा अवश्य खानुहाेस्

    भनिन्छ स्वास्थ्य नै ठुलाे धन हाे । स्वास्थ रह्याे भने न धन पनि अाउँछ । अाजभाेलीकाे बीजि दैनिकिमा कतिलार्इ खान फुर्सद समेत हुँदैन् । हामीले अाफ्नाे शरीरमा शक्ति सन्चय गर्न र पाेषण तत्वका लागि कम्तीमा पनि यी पाँच खानेकुरा खानुर्पछ । १. ठुलाे बदाम : यसले हाम्राे शरीरमा प्राेटिन, भिटामि इ, फाइबर अादि प्रदान गर्छ । यसले ...

  • खानेपानी ट्याङ्कीमा हालिएको विषादी बारे छानबिन समिति गठन

    उर्लाबारी : खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । मोरङ लेटाङ नगरपालिका–९ जाँतेस्थित श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा हालिएको विषादीयुक्त पानी खाँदा त्यहाँ अध्ययनरत २८...

  • बस दुर्घटना अपडेट: एकको मृत्यु, ५८ घाइते

    नुवाकोट : विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंँका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७ तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ...

  • विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई ५ वर्ष जेल र ५० हजार जरिवाना

    काठमाडौं : नेपाली कानुनले बहुविवाहलाई फौजदारी अपराध मानेको छ । आगामी भदौ १ गतेबाट लागु हुने मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्यूनतम १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ । बहुविवाह गर्ने पुरुषलाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म...

  • दोहोरो कर खारेज गर्न सरकारलाई अर्थ समितिको निर्देशन

    काठमाडौं : संसदको अर्थ समितिले संघ, प्रदेश र स्थानीय तहमा जथाभावी र दोहोरो रुपमा लगाइएका कर हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले नागरिकमाथि ठूलो आर्थिक भार पर्ने गरी लगाइएका दोहोरो कर खारेज गर्न निर्देशन दिएको हो । विभिन्न प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्र मिचेर अधीक मात्रामा कर लगाएका छन् ...

  • नयाँ मुलुकी ऐनले ‘पत्रकारितालाई संकुचित गर्ने खतरा’

    काठमाडौं : भदौ १ गतेदेखि लागू गर्न लागिएको मुलुकी संहिता ऐनले पत्रकारिता क्षेत्रलाई संकुचित पारेको भन्दै सन्चारकर्मीहरुले गुनासो गरेका छन् । सार्वजनिक सरोकारको विषयमा सूचना पाउने जनताको अधिकारलाई कुन्ठित पार्ने किसिमले कानुन ल्याएको आरोप पनि सन्चारकर्मीहरुले लगाएका छन् । फौजदारी संहिता र देवानी संहिताका केही व्यवस्थाले...

  • नयाँ मुलुकी ऐन कार्यान्वयनमा नआउँदै विरोध

    काठमाडौं : मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको मुलुकी संहिता कार्यान्वयन हुन केही घन्टा बाँकी छ । जंगबहादुर राणाको पालामा बनेको मुलकी ऐनलाई प्रतिस्थापन गर्न आएको यो ऐन भदौ १ गतेदेखि कार्यान्वयनमा आउँदैछ । तर, यो ऐनको कार्यान्वयन सुरु नहुँदै विरोधका आवाज उठेका छन् । भदौ १ गतेदेखि मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यवि...