दैनिकरूपमा यी पाँच खानेकुरा अवश्य खानुहाेस्

भनिन्छ स्वास्थ्य नै ठुलाे धन हाे । स्वास्थ रह्याे भने न धन पनि अाउँछ । अाजभाेलीकाे बीजि दैनिकिमा कतिलार्इ खान फुर्सद समेत हुँदैन् ।

हामीले अाफ्नाे शरीरमा शक्ति सन्चय गर्न र पाेषण तत्वका लागि कम्तीमा पनि यी पाँच खानेकुरा खानुर्पछ ।

१. ठुलाे बदाम : यसले हाम्राे शरीरमा प्राेटिन, भिटामि इ, फाइबर अादि प्रदान गर्छ । यसले मुटुका बिरामी, सुगर, कफ जस्ता बिरामीका लागि पनि फाइदा पुर्याउँछ ।

२. अण्डा : हाम्राे शरीरमा यसले प्राेटिन अाइरन भिटामिन बि अादि प्रदान गर्छ । साथै कपाललार्इ पनि फाइदा पुर्याउँछ । यसले मुटुका बिरामीलार्इ पनि फाइदा पुर्याउाछ ।

३. ब्राेकाउली : यसले हाम्राे शरीरमा भिटामिन, मिनरल्स अादि प्रदान गर्छ । यसले क्यान्सर, लाे-प्रेसर, काेलेस्टाेरेल जस्ता बिरामीका लागि पनि फाइदा पुर्याउँछ ।

४. केरा : यसले हाम्राे शरीरमा भिटामिन, अाइरन अादि प्रदान गर्छ । दिनमा २ वटासम्म केरा खाँदा यसले स्वास्थ्यमा फाइदा पुग्छ ।

५. साल्माेन माछा : यसले मुटु, क्यान्सर, डिप्रेसनका बिरामीलार्इ फाइदा पुर्याउँछ ।

दैनिक रूपमा यी पाँच चीज खानुहुन्छ भने तपाइ स्वस्थ रहनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार