इलाम : सदरमुकामको चोक बजार नजिकै लाग्ने गरेको हाटबजार यतिबेला त्यस स्थानमा बहुतले भवन निर्माण हुने भएपछी इलाम सदरमुकामकै अर्को स्थान सुनगाभा चोक अर्थात सानो टुडिखेलमा आज बाट लाग्न सुरु भएको छ। इलाम सदरमुकाममा आइतबार र बिहिवार गरि हप्तामा २ पटक हाट लाग्ने गरेको छ ।
हेर्नुहोस फोटो फिचर
















































