काठमाडौं : कोठामा हामी चार जना साथीहरु बस्छौं । चारै जना सामाजिक सञ्जालमा यति सक्रिय छौं कि हामी जहिल्यै सुत्दा रातको १ वा २ बज्छ । चारै जना फेसवुक , भाइवर , वाड्स एप र ट्वीटरमा सक्रिय छौं । नढाटी यहाँ उल्लेख गर्नुपर्दा यसले हाम्रो पढाई र हाम्रा अन्य कृयाकलापमा प्रत्यक्ष / अप्रत्यक्ष धेरै नै असर पारेको छ । एउटा मलाई प...
prakash@nayabulanda
-
-
सरकारी कार्यालयमा फेसबुक-ट्वीटर अनिवार्य
काठमाडौं : सरकारले सबै सरकारी निकायलाई जनतासँगको संवाद मजबुद पार्न इन्टरनेटको सामाजिक सञ्जाल प्रयोग बलियो बनाएको छ । आजको राजधानी दैनिकमा छापिएको समाचारअनुसार, त्यसका लागि जनशक्ति पनि खडा गरेको छ ।सबै सरकारी निकायले ट्विटर, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालमा एकाउन्ट खोलेर सञ्चालन गर्नुपर्ने र गुनासा सम्बो...
-
कोमल वलीको निस्कियो यस्तो बबाल तीज गीत
बुलन्द डेस्क : लोकप्रिय गायिका कोमल वलीको आवाजमा रहेको तिज गीत सार्वजनिक भएको छ । ‘भदौरे झरी’ बोलको गीत बजारमा आएको छ । मालती डिजिटल प्रा.लि को प्रस्तुतिमा रहेको उक्त ‘भदौरे झरी’ मा गायिका कोमल वलीलाई राम गोपालिले स्वरमा साथ दिएका छन् । सन्ध्या के.सीद्वारा शब्द सृजना उक्त गीतमा रामु खड्काको लय रहेको छ । त्यस्तै सो...
-
‘रगतको खोजीमा हुनुहुन्छ ! चिन्ता नगर्नुस्’????
तुलसीपुर : के तपाईं रगतको खोजीमा हुनुहुन्छ आवश्यक रगत नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, तपाईंले एक कल फोनमा नै आफूलाई आवश्यक परेको जुनसुकै ग्रुपको रगत सहजै प्राप्त गर्न सक्नुहुन्छ । तुलसीपुर नगर जेसिजले अनकल रगतको आपूर्तिको व्यवस्था मिलाएको छ । रगतको अभावका कारण कोही पनि बिरामी र बिरामीका आफन्तलाई समस्या...
-
द्वन्द्वरत समूहसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन
काठमाडौं : मन्त्रिपरिषद् बैठकले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहसँग वार्ता गर्न एक उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । अन्तरिम संविधानबमोजिम गठित संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिबाट छुटपुट भएका विषयलाई निरन्तरता दिन र विगतमा सहमति–सम्झौता कार्यान्वयनका निम्ति...
-
प्रदेश १ को सबैभन्दा ठूलो बसपार्क निर्माण सम्पन्न
गाईघाट, उदयपुर : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाट–११ स्थित बरुवा नदी किनारमा निर्माण सम्पन्न भएको प्रदेश नं १ कै ठूलो पूर्व–पश्चिम जोड्ने बरुवा बसपार्क असोजबाट सञ्चालनमा आउने भएको छ । बसपार्कको भौतिक निर्माण पूर्णरूपमा सम्पन्न भइसकेका कारण असोज १ गतेबाट औपचारिक रूपमा सञ्चालन गर्न लागिएको बसपार्क निर्माण उप...
-
धनकुटाका डाँडैपिच्छे भ्यू टावर
धनकुटा : धनकुटाका विभिन्न डाँडामा भ्यू टावर बनाउने क्रम बढेको छ । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले यस्ता टावर निर्माणको क्रम बढेको हो । कुनै स्थानमा टावर निर्माण भइसकेका छन् भने कुनैमा काम जारी छ । भ्यू टावर निर्माण भएसँगै पर्यटकको आवागमन समेत वृद्धि भइरहेको छ । करिब एक बर्षअघि सुनसानजस्तै रहेको सागुरीगढी गाउँपाल...
-
इलामको फाकफोकथुममा आगलागी , १५ लाख बराबरको क्षति
सुजता सुनुवार इलाम : इलामको फाकफोकथुममा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । जिल्लाको फाकफोकथुम गाउँपालिका वडा नम्बर १ आमचोकका भीम बराइलीको घरमा बुधबार अचानक आगलागी हुँदा सो बराबरको नोक्सान भएको प्रहरीले जानकारी दिएको छ । एउटा घरमा आंशिक क्षति पुगे पनि अर्को घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा रहेका ...
-
पुदीनाको नियमित सेवनबाट चट हुने यी रोग
काठमाडौँ : पुदीनाको सेवन स्वास्थ्यको लागि अत्यन्त लाभदायक हुन्छ । यूरोप, अमेरिका, एशिया, अफ्रीका लगायतको देशहरुमा पनि खानामा पुदीनाको सेवन गर्ने गरेको पाइन्छ । पुदीनाले खाना पचाउन सहयोग पुर्याउँछ । तौल घटाउने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउने लगायतका काम गर्छ। स्मरणशक्ति कमजोर भएमा यसको सेवन गर्दा त...
-
धनकुटाका स्थानीय तह करका विषयमा आलोचित, स्थानीयको चर्को विरोध
धनकुटा : धनकुटाका पुराना केही नगरपालिकबाहेक अन्य स्थानीय तह करको विषयमा आलोचित बनेका छन् । संघीयत प्रणालीअनुसार स्थानीय तहले आ–आफ्नो अधिकार प्रयोग गरे पनि करको विषयमा भने नागरिक असन्तुष्ट बनेका छन् । यतिबेला देशभरीका अधिकांश स्थानीय तहबाट करसम्बन्धी विवाद उठिरहेको छ । त्यस विवादबाट धनकुटा जिल्ला पनि अछुतो रहेन । धनकुटा...
































