• न्यायिक समितिको भूमिका र मेलमिलाप सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

      माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा न्यायिक समितिको भूमिका र मेलमिलाप सम्बन्धी कार्यशाला गोष्ठी समपन्न भएको छ। जर्मन सहयोगमा माइजोगमाई गाउँपालिका र मानव अधिकार मञ्च इलामको संयुक्त आयोजनामा शुक्रबार सुरु भएको कार्यशाला गोष्ठी शनिबार समपन्न भएको हो। गाउँपालिकाका न्यायिक समितिका पदाधिकारी, सबै वडाका वड...

  • सुनचाँदी व्यवसायीलाई अभिमुखिकरण सम्पन्न 

    इलाम : इलामका सुनचाँदी व्यवसायीहरुको लागि एक दिवशीय अभिमुखिकरण शनिबार (आज) इलाम सदरमुकाममा सम्पन्न भएको छ । सुनचाँदी व्यवसायी संघ, जिल्ला कार्य-समिति इलामद्वारा आयोजित अभिमुखिकरण कार्यक्रममा संघका कानुनी सल्लाहकार देवेन्द्र विश्वकर्मा, जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष नवराज शंकर, प्रहरी नायव उपरीक्षक टंक ...

  • कांग्रेस महासमिति बैठक कहाँ ? पोखरा कि काठमाडौं ?

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । शुक्रबार बोलाइएको बैठक केन्द्रीय कार्यसम्पादन समितिमा रहने सदस्यहरुको भागबण्डा नमिल्दा स्थगित भएको थियो । त्यसका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुबीच अबेरसम्म छलफल भए पनि सहमति नजुटेपछि स्थगित ...

  • घरेलु टोली कर्णसिंह स्पोर्टिङ क्लवको सहज जित

    ताप्लेजुङ : ताप्लेजुङमा जारी तेस्रो पाथिभरा गोल्डकप अन्र्तगत आज भएको खेलमा कर्णसिंह स्पोर्टिङ क्लव ताप्लेजुङ विजयी भएको छ । फिदिम स्पोर्टिङ क्लव पाँचथरलाई ३–० गोल अन्तरले पराजित गर्दै ताप्लेजुङ अघिल्लो चरणमा प्रवेश गरेको हो । सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा भएको प्रतिस्पर्धामा घरेलु टोली कर्णसिंह स्...

  • एक किलो मिठाइको मूल्य ९००० भारु !

    नयाँ दिल्ली : हामीमध्ये धेरैले मिठाइ खाएको हुनुपर्छ । बजारमा विभिन्न प्रकारका मिठाइ पाइन्छन् । तपाईले खाएको मिठाइएको मूल्य कति होला ? सामान्यतया हामी ५/६ सय रुपैयाँ किलोसम्मका मिठाइ खान्छौं । तर एक किलो मिठाइको मूल्य १४ हजार रुपैयाँ (भारु ९०००) पर्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । भारतमा ९ हजार भारतीय रुपैयाँ प्रति...

  • प्रजनन स्वास्थ्यको कमजोरी देखाएर सम्बन्ध विच्छेद गर्न नपाइने

      काठमाडौं :  प्रजनन स्वास्थ्यको कमजोरी (रुग्णता) देखाएर श्रीमान्श्री/मतीमध्ये कसैले पनि एक अर्कालाई घरबाट निकाल्न, विस्थापित गर्न र सम्बन्ध विच्छेद गर्न वा गराउन नपाइने भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा दर्ता भएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विधेयकमा भनिएको छ, “प्रजनन स्वास...

  • फिदिम र कर्णसिंह स्पोर्टिङ क्लव ताप्लेजुङ भिड्दै

    ताप्लेजुङ : हिमाली जिल्लामा हुने फुटबल प्रतियोगितामध्ये सबैभन्दा प्रतिष्ठित प्रतियोगिता तेस्रो पाथिभरा गोल्डकपमा आज फिदिम स्पोर्टिङ क्लव पाँचथर र कर्णसिंह स्पोर्टिङ क्लव ताप्लेजुङ आमनेसामने हुँदैछन् । अहिले  सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा प्रतिस्पर्धा हुँदैछ। यसअघि शुक्रबारको उद्घाटन खेलमा रेडहर्स क्...

  • छोरी जन्माउने दुई सय आमालाई प्रोत्साहन भत्ता

    बैतडी : छोरी जन्माएवापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरुप एक/एक हजारका दरले भत्ता दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए। गत वर्षदेखि नै दोगडाकेदार गाउँपालिकाले छोरी ज...

  • स्वास्थ्य चौंकीमा गर्भ जाँच गराए दशवटा अण्डा पाइँने

      तेह्रथुम : स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा (फुल) वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्‍याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो । स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउ...

  • भदौ २३ गतेभित्र माग पूरा नभए ४० हजार राहत शिक्षक सडकमा उत्रिने

    काठमाडौं : पूर्व शिक्षामन्त्री एवम् उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य धनीराम पौडेलले राहत शिक्षकका मागहरु पूरा गर्नको लागि आफु प्रयत्नशील रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा राहत शिक्षक केन्द्रीय समितिले आयोजना गरेको राहत शिक्षकको पेशागत हतहित एवम् नीतिगत व्यवस्थापन विषयक सरोकारवालाहरुसँग अन्तरक्रिया कार...