काठमाडौं : नेपालको खुला सीमाका कारण भारतबाट कति पर्यटक भित्रन्छन् भन्ने एकीन तथ्यांक राख्न नसकिए पनि पछिल्ला वर्षहरुमा भने केही प्रयाश भएको छ। नेपाली पर्यटन क्षेत्रको सबैभन्दा ठूलो स्रोत मुलकसमेत रहेको भारतबाट हवाईमार्ग हुँदै आउने पर्यटकको संख्या वषौँदेखि राख्ने गरिए पनि स्थलमार्गको समेत विवरण राख्न थालिएको छ। गत वर्ष...
prakash@nayabulanda
-
-
बिहानै बल्खु तरकारी बजारमा छापा : व्यापारी पक्राउपछि विरोध प्रदर्शन
काठमाडौं : आज बिहानै सरकारी टोलीले बल्खुस्थित तरकारी बजारमा सरकारले छापा मारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले सोमबार बिहान ४ बजे तरकारी बजारमा छापा मारेरको हो । विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा पुगेको सरकारी टोलीले एकजना व्यापारीलाई पक्राउ समेत गरेको छ । सरकारी टोलीलाई व्यापारीहर...
-
बसको ठक्करबाट पैदलयात्रु महिलाको मृत्यु
चितवन : बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २५÷३० वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राजविराजबाट काठमाडौँ जान आउँदै गरेको ना ५ ख १५६२ को बसले आज बिहान २ः३० बजे भरतपुर महानगरपालिका–१ रामनगरमा महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा ...
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ व्यवस्था
काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनलाई मध्यनजर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा सर्वसाधारणका लागि नयाँ व्यवस्था लागू गरेको छ । विमानस्थलले बिम्स्टेक सम्मेलन देशकै प्रतिष्ठाकै रुपमा महत्वपूर्ण उत्सव भएकाले यात्रुको सुरक्ष...
-
मानसिक सन्तुलन गुमाएकी महिला बलात्कृत
इनरुवा : सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् । शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्षीया ती महिलाको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । घटनाको प्रकृति हेर्दा ती महिलाको सा...
-
आज गाईजात्रा पर्व मनाईंदै, देशभर विभिन्न कार्यक्रम गरिदैं
काठमाडौं : काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै ...
-
राति पानी दिउँसो जाम, सडक टाल्ने सकियो काम
काठमाडौं : त्यसै त ट्राफिक जाम हुने संघीय राजधानी काठमाडौंमा केही दिनयता जाम झन् बढेको छ । उपत्यकामा दैनिक ७ लाखभन्दा बढी सवारी साधन कुद्ने गरेका छन । अन्तर्राष्ट्रिय सम्मेलन, समारोह हुँदा काठमाडौंको सडक निर्माण गर्ने र सरफाइ गर्न सरकारलाई भ्याइनभ्याई हुन्छ । अघिपछि खाल्डाखुल्डी हुँदा पनि बेवास्ता गर्ने सरकारल...
-
समयमै जन्म र मृत्युदर्ता गर्नेलाई फिदिम नगरपालिकाद्धारा पुरुस्कार दिइने
पाँचथर : पाँचथरको फिदिम नगरपालिकाले जन्म र मृत्युदर्ता गर्ने ब्यक्तिलाई पुरस्कार दिन थालेको छ । नगरपालिकाले आ.व. ०७५÷०७६ को निती कार्यक्रम मार्फत नै ३५ दिनभित्रमा जन्म र मृत्युदर्ता गर्न आउने महानुभावहरुलाई ५ सय रुपैया पुरुस्कार दिने निर्णय गरिएको फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले बताए । उ...
-
इलामलाई पराजित गर्दै झापा क्वार्टरफाइनलमा
ताप्लेजुङ : रेड स्टार क्लव झापा ताप्लेजुङमा जारी तेस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न प्रतिस्पर्धामा रेडहर्स क्लब इलामलाई २–१ गोलअन्तरले पराजित गर्दै झापा क्वार्टरफाइनलमा पुगेको हो । सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलम...
-
कञ्चनपुरको महेन्द्रनगरमा कर्फ्यु हट्याे
कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यु खुकुलो तुल्याएको छ । जनै पूर्णिमालाई लक्षित गरी आज बिहान ५ बजेदेखि १० बजेसम्म हटाएर पुनः लगाएको कर्फ्यु साँझ ६ बजेदेखि राति १० बजेसम्मका लागि हटाएको छ । राति १० बजेपछि भोलि बिहान ५ बजेसम्म भने कर्फ्यु लगाइने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । १३ वर्ष...
































