इलाम : मेची राजमार्गमा पर्ने इलाम सडकखण्ड अन्तर्गतको माइखोलादेखि चुरेघाँटीसम्मको सडक समयमै मर्मत हुन नसक्दा यात्रुलाई सकस भएको छ । डेढ वर्षअघि ३ करोड २२ लाख रुपैयाँमा ठेक्का लागे पनि यो सडकको मर्मत हुन नसकेको हो । सडकको बीचबीचमा परेका खाल्डाखुल्टी जस्ताको जस्तै छन् । गत आर्थिक वर्षभित्रै काम सम्पन्न गरिसक्नुपर्ने भए ...
prakash@nayabulanda
-
-
चितवन निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु
चितवन : चितवन राष्ट्रिय निकुञ्जले पालेको हात्तीको आक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । मोती प्रसाद ‘ख’ नामको हात्तीलाई घाँस काट्न हात्तीसँगै गएका माहुते मुखरीलाल सरदारलाई हात्तीले आक्रमण गरेको हो । सुनसरीको कोशी गाउँपालिका–८ स्थित कुशहनी निवासी २७ वर्षीय सदरदार भदौ ५ गते माहुतेमा करारमा नियुक्त भएका थिए । सरदारलाई...
-
बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा सुरु हुँदै, मोदी पनि आइपुगे
काठमाडौं : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास अर्थात बिमस्टेकको चौथो शिखर सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । दुई दिने शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरु काठमाडौं आउने क्रम जारी छ । सम्मेलनमा भाग लिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केहीबेर अघि त्रिभुवन अ...
-
इलामकाे समालबुङबाट ११ जना नेत्रविक्रम चन्द नेतृत्वको कार्यकर्ता पक्राउ
इलाम : नेत्रविक्रम चन्द बिप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। इलामको सूर्याेदय नगरपालिका ५ स्थित समालबुङबाट उनीहरू पक्राउ परेका हुन। सुर्योदयकाे सुम्फुङ गाँउमा बिप्लपको गतिबिधी रहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतीनगर र समाल्बुङ बाट खटिएको प्रहरीले पक्राउ ...
-
घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु
सल्यान : सल्यानमा घर भत्किँद एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका ४ सेतीगुराँस भन्ने स्थानमा अबिरल वर्षाले घरको दलिन र भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा रामसिंह, उनकी श्रीमती रामकला, छोरी गंगा र प्रमिला तथा छोरा रुपलालको मृत्य...
-
झापाका ८ वटा पुस्तकालय बन्द
भद्रपुर : सात सालको जनक्रान्ति सफल भएपछि पूर्वी नेपालमा गठित पहिलो जनसरकारले २००८ सालमा स्थापना गरेको भद्रपुर पुस्तकालय विगतमा चर्चित रहे पनि अहिले गुमनाम छ । ऐतिहासिक महत्व बोकेको ६७ वर्ष पुरानो झापाको यो पुस्तकालय विगत दुई दशक यता पाठकविहीन अवस्थामा छ । “पढ्न भनेर कोही आउँदैनन्, सरकारले समेत यसको संरक्षण र सञ...
-
मोदीको सुरक्षामा डेढ सय भारतीय कमाण्डो काठमाडौंमा
काठमाडौं : भारतीय सेनाका डेढ सयभन्दा बढी कमाण्डो फौज गुपचुप रुपमा काठमाडौं आएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतबाटै अत्याधुनिक हातहतियार सहितको कमान्डो फार्स काठमाडौं आइपुगको हो । बंगला...
-
धनकुटामा सवारी दुर्घटना १७ यात्रु घाइते
धनकुटा : धनकुटामा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् । सुनसरीको इनरुवाबाट धनकुटाको नमस्ते झरना घुम्न जाने यात्रु बोकेको को१ख ३५८३ नम्बरको गाडी कोशी राजमार्गअन्तर्गत कोल्बोटेमा दुर्घटना भएको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । ओरालो गइरहेको गाडी ब्रेक फेल भई भित्तामा ठोक्किँदा दुर्घटना भएको ट्राफिक ...
-
रोपाइँको अभिनय सहित मनाइँदै रोपाइँजात्रा(फोटो फिचर)
इलाम : अघि–अघि पञ्चै वाजा, पछि बाहुसे र रोपाहार । नयाँ अनि चिटिक्क गरेको सारीमा रोपाहार त कोट, पाइन्टमा सजिएका बाहुसे । यो यथार्थ घटना इलामको मंगलबारेमा आजको हो । सारी चोली अर्थात बेहुलीको भेष धारण गरेर रोपाहार त बेहुलाको भेष धारण गरेर बाहुसे । पञ्चैबाजाको तालमा संगितमय रोपाइँ गर्दै मनाईने यो पर्व जिल्लाका विभिन्न...
-
पुर्वि पहाडमा मोवाइलका २८ टावर थपिदै
इलाम : मोवाइलको नेटवर्क जाने, नेटवर्क नै नआउने समस्याबाट मुक्त गराउन नेपाल टेलिकमले इलाम, पाचथर र ताप्लेजुङमा यस बर्ष २८ वटा टावर थप गर्ने भएको छ । टेलिकमले इलाममा ११ वटा टावर थप्न लागेको नेपाल टेलिकम इलामका प्रमुख पंकज शाहाले जानकारी दिए । इलाममा अहिले ३१ वटा टावर मार्फत सेवा प्रदान गरिएको थियो । टेलिकमले इलामको द...


































