चुलाचुली : इलामको चुलाचुली गाँउपालीका वडा नम्बर ५ मा रहेकोपर्यटकीय धार्मिक स्थल अन्धाराजा अन्धारानीको दरबार संरक्षण तथा बिकाशका लागी आज अन्तरकृया गरिएको छ । गाँउपालीका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा ५ नम्बर वडाका वडा अध्यक्ष चन्द्रकुमार थापा, छिमेकी माङ्सेबुङ गाँउपालीकाका जनप्रतीनिधी ल...
prakash@nayabulanda
-
-
मौरी पालक किसान संगठित
इलाम : इलामका मौरी पालक किसान तथा ब्यवसायी संगठित भएका छन् । इलाम नगरपालिकामा भएको भेलाले लक्ष्मि दाहालको अध्यक्षतामा १५ सदस्यीय मौरी पालन महासंघ गठन भएको हो । समितिको उपाध्यक्षमा रोहित कुँवर, सचिव ठाकुरप्रसाद खतिवडा र कोषाध्यक्ष निशा अधिकारी चयन भएका छन् । समितिको सदस्यहरुमा टीका खतिवडा, हुतराज पोख्रेल, भास्कर भारद्ध...
-
विवादमा प्रदेश प्रहरी ऐन
हेटौंडा : प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच बिबाद देखिएको छ । प्रदेश मामिला समितिले हेटौंडामा गरेको संघीयतामा प्रदेशको शान्ति सुरक्षा र प्रदेश प्रहरी विषयक अन्तक्रियामा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले संविधान बनाउनेले नै मिचेको आरोप लगाएका छन् । संघीय सरकारले नै कानुन मिचेको...
-
अदुवामा कर नलगाउन अदालतको अन्तरित आदेश
झापा : अदुवामा निकासी कर नलगाउन उच्च अदाालत बिराटनगर इलाम इजलासले अन्तरिम आदेश जारी गरेको छ।झापा जिल्ला समन्वय समितिले काँकडभिट्टाबाट भारत निकासी हुने अदुवामा प्रतिट्रक रु पाँच हजार निकासी कर लगाएपछि त्यस विरुद्ध परेको रिटमा बिराटनगर इलाम इजलासले अर्को निर्णय नआउञ्जेल त्यस्तो कर नलगाउन आदेश जारी गरेको हो । न...
-
आठ हजार रुपैयाँ बुझाउन नसक्दा जेल
काठमाडौं : आठ हजार रुपैयाँ धरौटी बुझाउने पैसा नहुँदा एक महिला दुई महिनादेखि उक्त रकम बराबरको जेल सजाय भुक्तान गरिरहेकी छन् । रुपन्देही देवीनगर घर भई कास्कीमा मजदुरी गर्दै आएकी गीता घर्ती स्याङ्जा कारागारमा परेकी हुन् । उनको साथमा नौ वर्षीया छोरीसमेत छिन् । कारागार प्रशासनका अनुसार कर्तव्य ज्यान र चोरी मुद्दाका आरोपील...
-
सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइप्रति गुनासो
काठमाडौं : सरकारी विद्यालयहरुमा अनुसन्धान नै नगरी अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् । शिक्षा पत्रकार समूहले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पढाइ थाल्दा विद्यार्थीको सिकाइ क्षमता झन् खस्कने तर्क गरे । ज्ञानोदय विद्यालयक...
-
बिम्स्टेकः नेपाली कूटनीतिमा ‘नकारात्मक असर पर्नसक्ने खतरा’
काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सकिएको छ । सन् २००४ देखि बिम्स्टेकको सदस्य रहेको नेपालले सम्मेलनबाट आर्थिक समृद्धिको केही बाटो पहिल्याउँदै छ भने अन्तर्राष्ट्रिय कूटनीतिमा केही गुमाउनुपर्ने खतरा पनि छ । थाइल्यान्ड र भारतको मुख्य चाहनामा ...
-
उपाधिका लागि झापाका दुई क्लब भिड्ने
ताप्लेजुङ : दुई झापाली क्लब रेड स्टार र न्यू स्टार ताप्लेजुङमा जारी तेश्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगीताको उपाधिका लागि भिड्ने भएका छन् । आज सम्पन्त दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौंलाई २–१ गोलअन्तरले पराजित गर्दै न्यू स्टारले रेड स्टारसँगको भेट पक्का गरेको हो । ...
-
रोङ गाउँपालिकाको आम्दानी १७ लाख ६० हजार
रोङ : रोङ गाउपालिकाले गत आर्थिक बर्षमा सत्रलाख उन्साठी हजार नौसय अढ्तीस रुपैया अठार पैसा राजस्व संकलन गरेको छ । ६ वटा वडा रहेको रोङ गाउपालिकामा सबैभनदा बढी राजस्व मालपोत बाफत नौलाख अन्ठाउन्न हजार चार सय असी रुपैया अठार पैसा संकलन भएको हो । सबैभन्दा बढी राजस्व वडा नं ५ ले चार लाख बैसठी हजार संकलन गरेको छ भने सबै भन्दा...
-
बिम्स्टेकको चौथो शिखर सम्मेलन सर्वसाधारणले सास्ती
काठमाडौं : बिम्स्टेकको चौथो शिखर सम्मेलनलाई ध्यानमा राखी ट्राफिक प्रहरीले अतिथिहरु आवतजावत गर्ने रुटमा निजी र सार्वजनिक यातायातका साधन चल्न नदिँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा राजधानीको ट्राफिक...

































