• सरकारले तोकेको न्यूनतम ज्याला नपाएपछि चिया मजदुर आन्दोलित

    इलाम : सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै झापासहित पूर्वका चिया मजदुर आन्दोलित बनेका छन् । सरकारले गत साउन १ गतेदेखि लागु गरेको न्युनतम ज्याला ५ सय १७ रुपैयाँ र बीमासहितको थप सेवा सुविधा नपाएको भन्दै प्रदेश १ का चिया मजदुर आन्दोलित बनेका हुन् । चिया बगान मालिकले नयाँ श्रम ऐनको पालना नगरी चिया मजदुरमाथि विभेद ...

  • प्रतिबद्धता पूरा नगरेको विरोधमा आज देशभर स्वास्थ्य सेवा बन्द

    काठमाडौं : सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने लिखित प्रतिबद्धता पूरा नगरेको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने भएको छ। संघका महासचिव डा. लोचन कार्कीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र कानुनमन्त्री भानुभक्त ढकालसँग...

  • युरोपमा बजार खोज्दै नेपाली टिमुर

    इलाम : स्वाद र बास्नाका लागि लोकप्रिय टिमुरको बजारका लागि युरोपेली मुलुकमा परीक्षण सुरु भएको छ। इलामको सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका गाउँबाट संकलन गरेको टिमुरको गुणस्तर परीक्षणका लागि फ्रान्स पठाइएको इलामको टिमुरको प्रवद्र्धनका लागि क्रियाशील हिमालयन बायोटेक प्रालिका प्रमुख वनस्पतिविद् खिलेन्द्र गुरुङले जानक...

  • कैलालीमा १४ वर्षीया बालिका बलात्कृत

    कैलाली : कैलालीमा एक बालिका बलात्कृतको घटना सार्वजनिक भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर–६, बछुरियामा १४ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बछुरिया बस्ने ३३ वर्षीय हर्क कुँवरले घरमा कोही नभएको मौकाछोपी भदौ १३ गते राति १० बजेतिर बालिकालाई बलात्कार गरी फरार भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक...

  • यतिको जहाज धावनमार्गमै चिप्लिएर पांग्रा भाँचियो

    काठमाडौं : यती एयरलाइन्सको जेट स्ट्रिम विमान शनिबार राति त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको छ । ९एल एच डब्लु विमान धावनमार्गमा चिप्लिंदा विमानको अगाडीको ल्यान्डिङ गियर(पांग्रा) भाँचिएको त्रिभुवन विमानस्थलले जनाएको छ । विमान धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । विम...

  • कृष्ण जन्माष्टमी पर्व मनाईंदै, कृष्ण मन्दिरहरुमा भीड

    काठमाडौं : आज कृष्ण जन्माष्टमी । भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोह...

  • माइजोगमाईमा प्राविधिक ज्ञान सम्बन्धी तालिम सम्पन्न

    माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा जनप्रतिनिधी र कर्मचारीहरुलाई  प्राविधिक ज्ञान सम्बन्धी दुइ दिने तालिम सम्पन्न भएको छ। माइजोगमाई गाउँपालिकाका सबै क्षेत्रमा सञ्चालन हुने  विकास निर्माणका कामलाई प्रभावकारी बनाउने  उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिका श्रोतले बताएको छ। तालिममा विकास निर्माण सम्बन्धि ...

  • रेड स्टार क्लब झापा तेस्रो पाथिभरा गोल्डकप च्याम्पियन

    ताप्लेजुङ : कर्ण लिम्बुको उत्कृष्ट गोलको मद्धतले रेड स्टार क्लब झापा तेस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगीताको च्याम्पियन बनेको छ । आज सम्पन्न फाइनल खेलमा अर्को झापाली टोली न्यू स्टार क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै रेड स्टारले उपाधि चुमेको हो । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा सम्पन्न...

  • सडक मर्मत नहुँदा आठ सय लिटर दुग्ध सडकमा पोखियो

    इलाम : ग्रामीण सडक अति जिर्ण भएपछि सवारी साधननै गुडाउन नसक्दा दुइवटा सहकारी संस्थाले संकलन गरेको आठसय लिटर दुग्ध आज सडक मानै पोखिएको छ । सुर्योदय नगरपालिकाले सदाबहार सडक बनाउने भनेर कम्वर कसेको बेला सुयोदय नगरपालिका वडा नं ६ तारगाउको  ध्रुवतारा  सहकारी  स‌स्थाले दुइसय पचास लिटर र तारगाँउ सहकारी संस्थाले संकलन गरेर हर्...

  • घुर्बिसेमा दुध चिस्यान तथा प्रशोधन केन्द्र संचालन

    पाँचथर : फाल्गुनन्द-५,घुर्बिसे पन्चमीमा शनिबार देखि दुध चिस्यान तथा प्रशोधन केन्द्र संचालन गरिएको छ। उन्नति समावेशी वृद्धि परियोजना र जनजागरण अभियान कृषि सहकारी संस्थाको साझेदारीमा इलाम र पाँचथरका कृषकलाई लक्षित गरि चिस्यान केन्द्रको शुरुवात गरिएको छ। केन्द्रले इलाम फाकफोकथुम वडा न. १ र २ साथै पाँचथर फाल्गुनन्द व...